विश्वमै कोरोना भाइरस (कोभिड—१९) फैलिँदै जाँदा यो कहाँबाट कसरी सर्छ भन्ने चासो मानिसमा बढ्दो छ । सर्ने विषयको त्रास पनि छ । अहिले पनि विभिन्न कार्यालय सफा हुँदै गएका...
एजेन्सी । विश्वभर फैलिएको कोभिड–१९ अर्थात् कोरोना भाइरसको कारण संक्रमित हुनेहरुको सङ्ख्या मंगलबारको रिपोर्ट अनुसार १८४,९७६ पुगेको छ भने ७,५२९ जनाको मृत्यु भइसकेको छ । डब्ल्यूएचओले कोरोनालाई महामारीको रुपमा...
धरानः केही दिनयता नेपालमा कोरोना भाइरस संक्रमणको शंकामा नमुना (स्वाब) परीक्षण गराउने संख्या बढेको छ । नेपालमा दोस्रोपटक कोरोना संक्रमण भेटिएपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण गराउने बिरामीको संख्या...
दिलकुमार लिम्बू ताप्लेजुङः नेपालमा पनि कोरोना संक्रमण देखिएपछि संक्रमण फैलिन नदिन भन्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले बिहान ६ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले विज्ञप्ती जारी...
धरानः नेपालमा कोरोना भाइरसबाट थप एक व्यक्ति संक्रमित भएको पाइएपछि सरकारले देशभर ‘लक डाउन’ गर्ने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस रोकथाम, नियन्त्रण...
धरानः सरकारले सोमबारदेखि लामो दुरीका सार्वजनिक गाडी चलाउन रोक लगाएको छ । तर निजी गाडीलाई भने चलाउन दिने भएको छ । कोरोना भाइरस (कोभिड १९) को जोखिम बढ्दै गएकाले...
धरानः के तपाईं कोरोना भाइरस (कोभिड १९) का बारेमा सामाजिक सञ्जालमा केही लेख्दै हुनुहुन्छ ? राम्ररी सोच्नुहोस्, तपाईंले लेखेको कुराले ‘गलत हल्ला’ फैलाउन सक्छ र तपाईं कानुनी कठघरामा उभिनुपर्ने...
दिलकुमार लिम्बू ताप्लेजुङः धरानको घण्टाघर अनिश्चितकालका लागि बन्द भएको छ । घण्टाघर अगाडि सूचना नै टाँसिएको छ । सूचना टाँस गरेर घण्टाघर बन्द गरिएको जनाइएको छ । घण्टाघर अवलोकनका...
दिलकुमार लिम्बू ताप्लेजुङः ताप्लेजुङको स्थानीय तह फक्ताङलुङ गाउँपालिका र ग्रामिण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड नेपालको) संयुक्त आयोजनामा फक्ताङलुङ गाउँपालिको विभिन्न स्थानहरुमा सचेतना कार्याक्रम सञ्चालन गर्दै आएको छ...
धरानः कोरोना भाइरस (कोभिड १९) को संक्रमणको मृत्यु भएको भन्दै झुटो प्रचार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापा मगरलाई नेपाल प्रहरीको...
धरानः उदयपुर त्रियुगा–९ झिल्के चोक बस्ने ६२ वर्षीय तिलक दनुवार र सोही स्थानका १४ वर्षीय रोशन दनुवारको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ । शुक्रबार साँझ झिल्केचोकस्थित बाटो छेऊमा बसिरहेका दुवैजनालाई...
धरानः प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीलाई नियन्त्रण गर्न स्पष्ट कार्ययोजना बनाई काम भइरहेको बताएका छन् । शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चैत १० देखि लामो दुरीको...
धरानः कोरोना जोखिमलाई लिएर प्रदेश सभा बैठक पनि अनिश्चितकालको लागि स्थगित भएको छ । शुक्रबार सभामुख प्रदिपकुमार भण्डारीले अर्को सूचना जारी नभएसम्मको लागि बैठक स्थगित भएको जानकारी गराए । प्रदेश...
धरानः अहिले आम चासोको विषय बनेको छ- कोरोना (कोभिड-१९) भाइरस । त्यो सँगै पत्रकारले कसरी रिपोर्टिङ गर्लान् भन्ने पनि आम चासोकै विषय बन्दै गएको छ । पत्रकारहरू पनि अब...
धरानः कोरोना (कोभिड–१९) भाइरसबाट संक्रमितका लागि उपचार गर्नका लागि चितवनमा ७२ घण्टामै अस्पताल बनेको छ । चितवनको भरतपुरमा अस्थायी अस्पताल ७२ घण्टामै बनेको हो । त्यहाँस्थित प्रदर्शनी कक्षलाई मंगलबारबाट अस्पतालको...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend