धनकुटाः तमोर नदीको किनारमा उभिएर सेल्फी खिच्ने क्रममा खसेर बेपत्ता भएका विनित शर्माको शव फेला परेको छ । भारतीय नागरिक रहेका उनी हप्ताअघिदेखि बेपत्ता थिए । सात दिन पहिले नदीमा...
धनुषाः होली पर्वको अवसरमा अत्यधिक मदिरा पिउँदा धनुषामा पाँचजनाको मृत्यु भएको छ । मदिरा पिउँदा क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयामा ५ जनाएको मृत्यु भएको हो । मदिरा सेवन गरेका ३ जनाको...
मोरङः मोरङ सुनवर्षी–८ हर्चनगढी स्थितबाट ३ भारतीय नागरिक हतियार सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला अररिया धर्मगंज पंचायत पलासी थाना डकैता भारत बस्ने २१ वर्षीय अजयकुमार मण्डल, १८...
सुनसरीः मोरङ सुन्दरहरैचा–७ का ५० वर्षीय योगेन्द्रप्रसाद रिजालको सवारी दुर्घटनाबाट मृत्यु भएको छ । सुनसरी भोक्राह नर्सिङ–४ चिरौली चोकस्थित सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०२००१ ज ३९०६ नम्बरको...
सुनसरी सुनसरीको कोशी गाउँपालिका–१ लौकहीको मुसहर बस्तीकी सोनुदेवी सदाको १४ वर्षको उमेरमा विवाह भयो । विवाह भएको एक वर्षपछि उनलाई पहिलो सन्तानका रुपमा छोरी प्राप्त भयो । अहिले सोनुको उमेर...
दिलकुमार लिम्बू ताप्लेजुङः वैदेशिक रोजगारीको क्रममा आफ्नो श्रीमान गुमाएकी फुङलिङ नगरपालिका ६ बस्ने स्वदेशी लघुवित्त वित्तिय संस्थाको सदस्य निर्मला लिम्बूलाई स्वदेशी लघुवित्त वित्तिय संस्थाले १० हजार रूपैयाँ आर्थिक सहयोग गरेको...
विराटनगरः अपहरणमा परेको नाटक गरेर आफ्नै बुबासँग फिरौती रकम लिने छोरालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी सार्वजानिक गरेको छ । फागुन २३ गते घरबाट निस्किएका बुढिगंगा गाउँपालिका–३ का २४...
झापाः झापाको दमक नगरपालिका–३ मावाखोला पुलबाट कटुवा पेस्तोल सहित १ जना पक्राउ परेका छन् । मावा खोला पुल आसपास हतियार सहित १ ब्यक्ति घुमफिर गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका...
दिलकुमार लिम्बू ताप्लेजुङः ताप्लेजुङमा सोमबार चितुवाको छालासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फक्तालुङ गाउँपालिका–५ वेतांगु बस्ने ५५ वर्षीय टुलबीर लिम्बू छन् । उनको साथबाट चितुवाको २ थान छाला...
सुनसरीः सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ को भित्री सडक खण्डमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को१२प ४२० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका...
मोरङः मोरङको विराटनगर महानगरपालिका–१२ मलङवाका ७२ वर्षीय परण ऋषिदेवले दाउराको चिर्पटले प्रहार गरी ७० वर्षीया आफ्नै श्रीमती सगुत्री ऋषिदेवको हत्या गरेका छन् । सोमवार साँझ घरायसी विवाद हुँदा आवेगमा आई...
धरानः सुनसरी र मोरङका २ स्थानमा आईतवार साँझ भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । आईतवार साँझ सवा ५ बजेको समयमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ७...
दिलकुमार लिम्बू ताप्लेजुङः विश्वमा महामारीको रूपमा तीव्र गतिमा फैलिरहेको नोवेल कोरोना भाइरसका कारण नेपालको पर्यटन क्षेत्रमा नराम्रो असर पर्ने पक्का भएको छ । यसैलाई मध्यनजर गरेर नेपाल सरकारले नेपाल भ्रमण...
धरानः विद्यालय अहिले बन्द नगर्ने सरकारको योजना रहेको छ । जोखिम देखिए तत्काल निर्णय गर्ने जनाइएको छ । ‘अहिले सशंकित हुनुपर्ने अवस्था छैन । केही जोखिम देखिने अवस्था आएमा उच्चस्तरीय...
सुनसरीः तराई–मधेश क्षेत्रमा हर्षोल्लासपूर्वक मनाउने होली पर्व आउनलाई केही दिन बाँकी रहेका बेला सुनसरीमा खसी-बोकाको कारोवार बढेको छ । सुनसरीका स्थानीय हाटबजारमा खसीबोका किन्ने र बिक्री गर्नेको चहलपहल बढेको...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend