Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
कोशी प्रदेश

उदयपुरको लिम्चुङबुङ गाउँपालिका-३ मा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँचजना यात्रु घाइते भएका प्रहरीले जनाएको छ। सोमबार साँझ सदरमुकाम गाईघाटबाट लिम्चुङबुङको बराहतर्फ जाँदै गरेको ना १...

  • २ बर्ष s अगाडी
  • १ मिनेट पाठ

मोरङः टिपरको ठक्करले एकजनाको मृत्यु भएको छ । स्कुटीलाई टिपरले ठक्कर दिँदा स्कुटी चालक पथरी शनिश्चरे–३ हसन्दह बस्ने ४४ वर्षीय एमबहादुर रायमाझी मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार राति सुन्दरहरैंचा–९...

  • २ बर्ष s अगाडी
  • २ मिनेट पाठ

दमकः प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका–३ दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको आज उद्घाटन गरेका छन् । मुख्य बजार क्षेत्रबाट चार किमी दूरीमा पर्ने सो १८ तले कम्प्लेक्स एक अर्ब...

  • २ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

संखुवासभाः संखुवासभाको मकालु गाउँपालिका–५ स्थितमा रहेको प्रहरी चौकी नुमको नव निर्मित कार्यालय भवनको समुद्घाटन भएको छ । मंसिर १८ गते आयोजित एक कार्यक्रमका बीच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव...

  • २ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः सुनसरीमा प्रतिबन्धित गाँजासहित चारजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाका अनुसार प्रहरीले शंका लागेर चेकजाँच गर्दा चालकले तत्कालै ट्रक छाडेर भागेका थिए...

  • २ बर्ष s अगाडी
  • २ मिनेट पाठ

इटहरीः सुनसरीमा भनेजस्तो पैसा दिन्छु भन्दै ललाइफकाइ चार बालिका भारततर्फ लैजाँदै गर्दा एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाका अनुसार पक्राउ पर्नेमा सप्तरीको...

  • २ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बिर्तामोडः पूर्व-पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका– १ कमल पुलमा गएराति भएको सवारी दुर्घटनाका घाइतेको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका–१ कमल पुलस्थित पूर्वपश्चिम राजमार्गमा बोलेरोको ठक्करबाट मोटरसाइकल...

  • २ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बराहक्षेत्र : सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का दुई युवाले च्याउखेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । दाजु रोशन र भाइ भरत गुप्ताले २०७७ सालमा दाजु भाई कृषि फर्म दर्ता गरी गाउँमै...

  • २ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

तस्वीरः कृष्णराज शाक्य धरानः जसले एकैखलामा ५० मुरी धान फलाए, उनै किसानलाई नगदसहित सम्मान गर्दै पुरस्कृत गरिएको छ । संखुवासभाको पाँचखपन नगरपालिका वडा नं. ६ मा यस्तो नौलो र सुखद प्रयास...

  • २ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सांकेतिक तस्वीर सुनसरीः सुनसरीको कोशी गाउँपालिका–१ स्थित लौकही बजारबाट नक्कली नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहारका ३१ वर्षीय रामनाथ राय र सुन्दरहरैंचा मोरङका २० वर्षीय सन्देश...

  • २ बर्ष s अगाडी
  • १ मिनेट पाठ

इलामको चुलाचुलीमा स्व. देवबहादुर तुम्पावोको ८१ औं जन्मजयन्ति, बहुभाषिक पाठशालाको वार्षिकोत्सव र माङगेना हिमको वार्षिकोत्सव भव्य धरानः इलामको चुलाचुली गाउँपालिका १ स्थित कमलमा आयोजित सकल प्राणीहरूको रक्षा विश्व शान्तिको कामना...

  • २ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरानः मोरङको पथरीमा दुर्घटना हुँदा धरानका एक युवाको मृत्यु भएको छ । पूर्व-पश्चिम लोकमार्गअन्तर्गत पथरीशनिश्चरे वडा नम्बर १ सडकखण्डमा सोमबार राति करिब ७ बजे भारतीय लहरीको ठक्करले धरानका युवाको मृत्यु...

  • २ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः सुनसरीको इटहरीमा फेरि दुर्घटना भएको छ । दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । आज दिउँसो म्याजिक भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका...

  • २ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताप्लेजुङ: ताप्लेजुङको पाथीभराधाम क्षेत्रमा यो वर्ष पहिलोपटक सामान्य हिमपात भएको छ। केही दिनयता चिसो बढिरहेको यस क्षेत्रमा बिहीबार बिहानैदेखि हल्का हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिले जानकारी दिएको छ। हिमपातसँगै...

  • २ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः मोटरसाइकल एकआपसमा जुध्दा तीनजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारी–३ नाया मंगलबारेमा बिहीबार साँझ मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी बेद जोशीले...

  • २ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend