धरानः भोक्राहा नरसिंह गाउँपालिका–३ का तारा मण्डलले एक बिघा क्षेत्रफलमा जुटखेती गरेका छन् । जुट काटेर डाँठबाट रेसा निकाल्ने चटारो छ । उहाँको खेतमा अहिले दैनिक सात जना श्रमिक...
धरानः पैदल हिँडिरहेको बेला अचानक लडेर मृत्यु भएको छ । धनकुटाको महालक्ष्मी नगरपालिका–२, गौंथली भीरबाट लडेर महालक्ष्मी नगरपालिका–२ हिलेखर्कका ३५ वर्षीय ओमबहादुर रानाको मृत्युको खास कारण खुल्न बाँकी रहेपनि लडेर...
धरानः कोशी गाउँपालिका-८ भन्टाबारीकी मीरा मेहताले विगत सात वर्षदेखि निगुरो बिक्री गर्दै आएकी छिन् । जङ्गलबाट निगुरो सङ्कलन गरेर बिक्री गर्दा लगानी नचाहिने भएकाले यसबाट राम्रो आम्दानी हुने गरेको...
धरानः चर्चित गायिका रचना रिमालको सांगीतिक यात्रा विद्यालयस्तरको पाठ्यक्रममा समेटिएको छ । झापाको भद्रपुर नगरपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रमअन्तर्गत कक्षा ४ को ‘भद्रपुर सेरोफेरो’ नामक पुस्तकमा गायिका रिमालको जीवनी र...
धरानः सुनसरी प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ । सुनसरीको बर्जु गाउँपालिका वडा नं. १ दुर्गा मन्दिरमा भन्सार छलीका अवैध सामानहरु ओसारपसार गरिरहेको प्राप्त सूचनाको आधारमा प्रहरी चौकी शुक्रबारेबाट...
-लिना थापा धरानः उमेर जम्मा २२ वर्ष तर यो सहरमा यो नाम अहिले एउटा मात्र परिचयले चिनिँदैन । कर्पोरेट कार्यालयको जिम्मेवारी बोकेको हात, आफ्नै व्यवसायको जोखिम मोल्ने साहस, रोबोटिक्सको जटिल...
धरानः धनकुटास्थित भेडेटारमा सञ्चालित ‘स्काइवाक’ पछिल्लो समय नयाँ पर्यटकीय आकर्षणका रूपमा स्थापित हुँदै गएको छ । पारदर्शी सिसामाथि हिँड्दै प्राकृतिक सौन्दर्य अवलोकन गर्न पाइने भएकाले दैनिक सयौँ पर्यटक ‘स्काइवाक’...
पछिल्लो आमनिर्वाचनमा समानुपातिक मतका आधारमा कोशी प्रदेशमा दोस्रो ठूलो दलको मान्यता पाएको श्रम संस्कृति पार्टीले ‘युद्धस्तर’ मा संगठन विस्तार गरिरहेको छ । विगतमा ‘लिड’ गरेका पुराना भनिने दलहरू नेपाली कांग्रेस,...
धरानः नेपाली कम्युनिस्ट पार्टी (नेकपा) झापाले भद्रपुर नगरपालिका–२ महारानी चोककी इन्द्रमाया खातीका लागि तीनकोठे घर निर्माण गरी हस्तान्तरण गरेको छ । जिल्लाका १५ वटै स्थानीय तहमा विपन्न नागरिकका लागि घर...
धरानः मोटरसाइकलको ठक्करले बाटो काट्दै गरेकी एकजना वृद्धाको ज्यान गएको छ । मोरङको धनपालथान गाउँपालिका ७ कदमामा को३३प ८९५३ नम्बरको सुपर स्प्लेडर मोटरसाइकलको ठक्करले बाटो काट्दै गरेकी चुन्नीदेवीलाई ठक्कर दिँदा...
धरानः ठेक्का लिएर निर्माण कम्पनीले काम नगरेका कारण लामो समयदेखि अलपत्र पारेपछि भन्ज्याङ–बेलासे सडकमा स्थानीयले विरोधस्वरुप रोपाइँ गरेका छन् । सडक हिलाम्मे बनेपछि स्थानीयले सडकमै धान रोपेर विरोध गरेका छन्...
-सुरेन्द्र भण्डारी बिर्तामोडः विद्यालय केवल पढाइ हुने ठाउँ मात्र होइन, भविष्य निर्माण हुने आधारभूमि पनि हो । तर पछिल्ला वर्षहरूमा विद्यालय समयअघि र पछाडि विद्यालय परिसरमा हुने अवाञ्छित गतिविधि, लागूऔषधको...
धनकुटाः धनकुटामा अवैध गाँजा खेती फस्टाउँदै गएको पाइएको छ । प्रहरी तथा स्थानीय प्रशासनले वर्षेनी गाँजा फडानी गर्दै आएपनि हालसम्म गाँजा खेती नियन्त्रणमा आउन सकेको छैन । प्रहरीले दिनहुँजसो गाँजा...
धरानः मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलबारी–९ बस्ने सनम खवास रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार मिश्रले जानकारी दिए । मोरङको बेलबारी–९ गैराखुनी...
जबरजस्ती करणीको आरोपमा युवतीसहित तीनजना पक्राउ परका छन् । पक्राउ पर्नेमा विराटनगर–५ की सोनुका लिम्बू, केराबारी–८ बस्ने ५० वर्षीय कमलबहादुर आलेमगर र सुन्दरहरैंचा–१० बस्ने ३८ वर्षीय डम्बर खतिवडा रहेका छन्...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend