Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
कोशी प्रदेश

तोमनाथ उप्रेती मोरङ जिल्ला जिल्ला धार्मिक, ऐतिहासिक एवं पर्यटकीय दृष्टिले अत्यन्त धनी जिल्ला हो। यहाँका प्राचीन मन्दिर, सांस्कृतिक सम्पदा र प्राकृतिक स्थलहरूले यस क्षेत्रलाई विशेष पहिचान दिएका छन्। विराट राजाको दरवार विराटनगरको...

  • १ महिना अगाडी
  • १८ मिनेट पाठ

विराटनगर: विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को बजेट पुस्तिका सार्वजनिक गर्दै स्वीकृत योजना तथा कार्यक्रम कार्यान्वयनको प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ । बजेट पुस्तिका सार्वजनिक भएसँगै महानगरले विकास...

  • १ महिना अगाडी
  • ३ मिनेट पाठ

धरानः सुनसरी घटनामा घाइते बनेका थप अर्का व्यक्तिको पनि मृत्यु भएको छ । योसँगै कोशी र मधेसमा भएको घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ। सुनसरीमा यसअघि जयप्रकाश मेहता, ओमप्रकाश...

  • १ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा जारी रहेको निषेध आदेश पूर्ण रूपमा हटाएको छ । पछिल्ला घटनाक्रमको समीक्षा गर्दा जिल्लाको सुरक्षा अवस्था सुधारोन्मुख रहेको निष्कर्ष निकाल्दै प्रशासनले निषेध आदेश हटाउने...

  • २ महिना अगाडी
  • १ मिनेट पाठ

धरानः बुलेट मोटरसाइकलको ठक्करले एकजनाको मृत्यु भएको छ । मोरङको विराटनगर–४ आयल निगमस्थित कोशी लोकमार्गमा बरगाछीबाट नेमुवातर्फ जाँदै गरेको बिआर ११ एडब्लु १७२९ नम्बरको मोटरसाइकलले पैदलयात्री विराटनगर–४ कदमगाछी ५० वर्षीय...

  • २ महिना अगाडी
  • १ मिनेट पाठ

धरानः सुनसरी प्रशासनले सुनसरी जिल्लाको सुरक्षा अवस्था सुधारोन्मुख रहेको भन्दै केही स्थानमा भने निषेधाज्ञा पनि हटाएको छ । सुनसरीको जनजीवन सामान्य पनि बन्दै गएको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद...

  • २ महिना अगाडी
  • ३ मिनेट पाठ

धरानः जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका १० स्थानीय तहमा लागू रहेको निषेधाज्ञा आइतबार बिहान ९ बजेसम्मका लागि थप गरेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले शनिबार सूचना जारी गर्दै साउन...

  • २ महिना अगाडी
  • १ मिनेट पाठ

झापा : अडिट व्यवसायलाई केवल हिसाब–किताब परीक्षण गर्ने सीमित कार्यका रूपमा नभई मुलुकको आर्थिक सुशासन, पारदर्शिता र लगानीमैत्री वातावरण निर्माण गर्ने आधारभूत पेशाका रूपमा विकास गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका...

  • २ महिना अगाडी
  • ३ मिनेट पाठ

धरानः बजारमा अस्वस्थ प्रतिस्पर्धा, गुणस्तरहीन वस्तुको बिक्री, मूल्यमा मनपरी, उपभोक्तामाथिको ठगी तथा सेवा क्षेत्रमा बढ्दो गुनासोका बीच उपभोक्ता अधिकारको प्रभावकारी संरक्षणका लागि कानुनी र संस्थागत सुधार अपरिहार्य रहेको निष्कर्षसहित...

  • २ महिना अगाडी
  • ६ मिनेट पाठ

धरानः धनकुटाको चौबिसे गाउँपालिका-४ फलौमेटारबाट ठूलो परिमाणको गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ८०४ केजी गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । धनकुटाको छथरजोरपाटी गाउँपालिका-४ घर भई हाल चौबिसे...

  • २ महिना अगाडी
  • १ मिनेट पाठ

विराटनगर। बिराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गतको बिराट क्यान्सर इन्स्टिच्युटले पूर्वी नेपालमै पहिलो पटक थोरासिक अन्कोसर्जरी (फोक्सो तथा छातीसम्बन्धी क्यान्सरको शल्यक्रिया) सेवा सुरु गरेको छ। यससँगै फोक्सोको क्यान्सरका जटिल...

  • २ महिना अगाडी
  • ३ मिनेट पाठ

धरानः बुधबारदेखि सुनसरीको अवस्था सामान्य बन्दै गएको छ । तर, कर्फ्यू भने अझै हटेको छैन । सुनसरीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त गस्ती चलिरहेकै छ । सामान्यतया...

  • २ महिना अगाडी
  • ४ मिनेट पाठ

धरानः सुनसरीको देवानगञ्ज गाउँपालिका-३ मा भएको झडपमा ज्यान गुमाएका दुई युवकका परिवार र नेपाल सरकारबिच ७ बुँदे सहमति भएको छ । गत साउन १० गते भएको घटनामा मृत्यु भएका...

  • २ महिना अगाडी
  • २ मिनेट पाठ

विराटनगर । विराटनगरका युवा उद्यमी रोमन कट्टेल नेपाल युवा उद्यमी मञ्च विराटनगरको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । गएराती विराटनगरमा सम्पन्न मञ्चको २२ औं अधिवेशनले युवा उद्यमी कट्टेलको नेतृत्वमा...

  • २ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः सुनसरी हिँडेका गृहमन्त्री सुधन गुरुङ विराटनगरको अस्पताल पुग्दा नाराबाजी भएको छ । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको गोलीकाण्डका घाइतेलाई भेट्न बिहीबार साँझ आइपुगेका गृहमन्त्री गुरुङ र स्वास्थ्य तथा खाद्य...

  • २ महिना अगाडी
  • २ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend