धरानः ब्रेक फेल भएर बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । तेह्रथुम म्याङलुङ–९ बगाले होटलअगाडि मध्य पहाडी लोकमार्ग जिरीखिम्तीबाट म्याङलुङतर्फ जाँदै गरेको प्र.१–०२–००२ च ५६०४ नम्बरको म्याङलुङ–९ मा रहेको...
धरानः कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय इटहरी, सुनसरीका प्रहरी नायव उपरीक्षक सुवास हमाललाई साउन “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषित गरेको छ । प्रहरी नायव उपरीक्षक हमालले विभागीय मूल्य–मान्यता,...
विराटनगर: विराटनगरको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको राधाकृष्ण रथयात्रालाई यस वर्ष थप व्यवस्थित, भव्य र सभ्य बनाउन विराटनगर महानगरपालिकाले तयारी तीव्र पारेको छ । यही भदौ २० गते...
धरानः सुनसरीमा बेवारिसे अवस्थामा गाँजा फेला परेको छ । इलाका प्रहरी कार्यालय देवानगञ्जले बेबारिसे अवस्थामा रहेको ४ सय १३ किलो ९८ ग्राम गाँजा बरामद गरेको जनाएको छ । बुधबार बिहान सुनसरीको...
धरानः तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । तेह्रथुमको छथर गाउँपालिका–२ स्थित ५६ महिलालाई आफ्नै घरमा सुतिरहेको अवस्थामा सोही स्थानका ४४ वर्षीय लिलमबहादुर...
धरानः बराहक्षेत्रको प्रकाशपुरमा दर्दनाक दुर्घटना भएको छ । साइकलमा उनिएर २३ वर्षीय खगेन्द्र दर्नालको घटनास्थलमै मृत्यु छ । घरमै साइकलबाट लडेर साइकलको पाइडल छातीमा उनिँदा २३ वर्षीय खगेन्द्रको मृत्यु भएको...
धरानः उदयपुरको बेलका–५ मा स्कुल बस र अटो एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा परेका थप एकजनाको मृत्यु भएको छ । अटो चालक बेलका–५ मैनी बस्ने २८ वर्षीय इन्द्र थापा मगर धरानमा...
सुनसरी : आकर्षक बगैँचा, लटरम्म फलेका फल अनि ओठमा मीठो मुस्कान—सुनसरीको रामधुनीका कृपाश्वर घले गुरुङको पछिल्लो परिचय यही हो । देशभित्र धेरै स्थानमा ड्रागन फ्रुटको राम्रो खेती भएको सुने पनि...
धरानः स्कुल बस र अटो एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । उदयपुरको बेलका नगरपालिका–५ जहडामा अटो र बस एकआपसमा ठोक्किँदा पाँचजना घाइतेमध्ये दुईजनाको धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले...
धरानः कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका लक्ष्मीमार्गका युवाले अहिले आफ्नै गाउँमा व्यावसायिक सफलता पाइरहेका छन् । वैदेशिक रोजगारीको लोभलाग्दो कमाइ छाडेर स्वदेश फर्किएका उनीहरूले सुरु गरेको...
धरानः डिभिजन वन कार्यालय गाईघाटमा कार्यरत वन अधिकृत घुस रकमसहित पक्राउ परेका छन् । बिहीबार सेवाग्राहीसँग १६ हजार २५० रुपैँया घुस लिँदै गरेको अवस्थामा सूचना अधिकारी समेत रहेका सातौँ तहका...
खोटाङः किरात पहिरनमा सजिएकी कन्या । हातमा थाली र फूलका गुच्छा बोकेर प्रवेशद्वारमा उभिएकी छिन् । जब कोही पाहुना उनको अगाडि पुग्छन् । किरात संस्कारअनुसार सेवाढोग गर्दै फूलका गुच्छा...
धरानः सप्तकोशी नदीको तीव्र कटानका कारण जोखिममा परेका बराहक्षेत्र नगरपालिका–९ श्रीलङ्का टापुका सात परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । सप्तकोशी नदीले निरन्तर कटान गर्न थालेपछि अति जोखिममा परेका उनीहरूलाई...
धरानः प्रस्तावित पूर्व-पश्चिम विद्युतीय रेलमार्गका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा नपाउँदा स्थानीय जग्गाधनीहरू समस्यामा परेका छन् । उनीहरूले प्रचलित बजार मूल्यअनुसार अविलम्ब मुआब्जा दिन वा जग्गा फुकुवा गर्न माग...
धनकुटाः धनकुटाको साँगुरीगढी गाउँपालिका ६ र ७ मा पर्ने मजुवा र डढुवा गाउँ पहिरोको उच्च जोखिममा परेका छन्। हिउँदमा समेत सुख्खा पहिरो गइरहने यी गाउँमा बर्खामा जोखिम झनै बढ्ने...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend