धरानः सुनसरी हिँडेका गृहमन्त्री सुधन गुरुङ विराटनगरको अस्पताल पुग्दा नाराबाजी भएको छ । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको गोलीकाण्डका घाइतेलाई भेट्न बिहीबार साँझ आइपुगेका गृहमन्त्री गुरुङ र स्वास्थ्य तथा खाद्य...
धरानः सुनसरी जिल्लाको कप्तानगञ्जमा भएको घटनापछि लगाइएको कर्फ्युलाई जिल्ला प्रशासन कार्यालयले निरन्तरता दिएको छ। कर्फ्यु कायमै रहे पनि जिल्लाको स्थिति भने सुधारोन्मुख बन्दै गएको छ। कार्यालयका प्रवक्ता तथा सहायक प्रमुख जिल्ला...
धरानः सुनसरीको देवानगन्जमा आइतबार रातिदेखि सुरु भएको तनाव सोमबार र मंगलबार हिंसात्मक बने पनि बुधबार अवस्था उल्लेख्य रूपमा शान्त देखिएको छ । कर्फ्यु आदेश भने यथावत् राखिएको छ ।...
धरानः कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा खेल प्रशिक्षकहरूको संख्यामा ठूलो भिन्नता देखिएको छ। प्रदेशका १४ वटा जिल्लामा खेल र खेलाडीको संख्या र अवस्था हेरेर आवश्यकताको आधारमा रहनुपर्ने प्रशिक्षकहरूको संख्यामा कतै धेरै...
धरानः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पहलमा बुधबार विराटनगरमा बसेको सर्वदलीय बैठकले सामाजिक सद्भाव, शान्ति र सुरक्षा कायम गर्न आठबुँदे निर्णय गरेको छ । कोशी प्रदेश सरकारले मृतकका परिवारलाई दुई...
धरानः सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्ज अहिले शान्त छ । स्थानीय प्रशासनले स्थितिलाई नियन्त्रणमा लिन लगाएको कफ्र्यु अहिले पनि जारी छ । तर, सडकमा केही स्थानीय देखिएपनि कुनै अशान्ति भएको छैन...
धरानः बुधबार सुनसरी सुनसान छ । सुनसरीको विभिन्न ठाउँमा भएको झडपपछि सुनसरी जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कफ्र्य कफ्र्यु लगाएको थियो । बिहानैदेखि सुनसरी सुनसान छ । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद...
धरानः ट्रकले किच्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको बुढीगंगा गाउँपालिका ४ अगुर दाना मिलअगाडी सुनसरी गढी गाउँपालिका २ घर भई बुढीगंगा गाउँपालिका ५ स्थित ससुराली घर बस्दै...
धरानः प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा विकसित पछिल्लो घटनाक्रम र साम्प्रदायिक तनावप्रति गम्भीर दुःख व्यक्त गर्दै सबैलाई संयमित हुन र सामाजिक सद्भाव नबिथोल्न आग्रह गरेका छन् । सुनसरीमा सामान्य विषयबाट सुरु...
धरानः नेपाल सरकारले धार्मिक एवम् साम्प्रदायिक सहिष्णुता कायम गर्न सबैसँग अपिल गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मंगलबार विज्ञप्ति प्रकाशित गरी सामाजिक सद्भाव खलबलिने तथा धार्मिक एवम् साम्प्रदायिक सहिष्णुतामा खलल...
धरानः सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा भएको हिंसात्मक घटना छानबिन टोली सोमबार राति मोरङको विराटनगर आइपुगेको छ । गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापा संयोजकत्वको समिति सोमबार राति नै विराटनगरस्थित न्युरो अस्पतालमा...
झापा, झापाको बिर्तामोड–१ स्थित ग्रिन फिल्ड वल्र्ड स्कुलले विद्यालय शिक्षालाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यका साथ एरो बे रोबोटिक्स तथा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोगशाला सञ्चालनमा ल्याएको छ । विद्यालय परिसरमा आयोजित...
धरानः सुनसरीको देवानगन्ज र कप्तानगन्ज क्षेत्रमा आइतबार राति सुरु भएको दुई समुदायबीचको विवादले उग्र रूप लिँदा सोमबार दिनभर नै जिल्लाको जनजीवन त्रसित र तनावपूर्ण बन्यो । प्रहरीको गोली लागेर...
धरानः सुनसरीमा अवस्था नियन्त्रणबाहिर पुगेको भन्दै नेपाली सेना परिचालन गरिएको छ । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा कफ्र्यु आदेश उल्लंघन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड सुरू गरेपछि सेना परिचालन गरिएको हो...
-सुमन सुस्केरा धरानः सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई समूहबीच बढेको विवाद नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका २४ वर्षीय ओमप्रकाश...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend