धरानः धरानमा यसपटकको उधौली पर्व धुमधामसाथ सम्पन्न भएको छ । धरान–१५ स्थित चुम्लुङ हीममा आयोजित कार्यक्रममा प्रदेश १ सरकारकी सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्वाहाङफेले सहभागीहरुसँग धान नाचेपछि चासोक सकिएको हो...
बिर्तामोडः गीत–संगीत र कलाकारिताका क्षेत्रका लागि झापा आफैंमा उर्वर भूमि हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका धेरै श्रष्टा र सर्जक झापाले जन्माएको छ । यही भूमिमा जन्मिएका धेरै...
धरानः धरानमा सुनसरीमै ठूलो यलम्बरको प्रतिमा निर्माण भएको छ । धरान-१७ स्थित साकेला सांस्कृतिक पार्कमा प्रथम किराँत राजा यलम्बरको प्रतिमा स्थापना भएको हो । उधौली पर्वको अवसरमा सो प्रतिमाको अनावरण...
धरानः याक्खा जातिको उधौली चाड चासुवा होक्नामको अवसरमा सामूहिकरुपमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । आइतबार किरात याक्खा छुम्माको केन्द्रीय कार्यालय भवन रहेको धरान–१६ स्थित जोरसखुवामा सांस्कृतिक विधिअनुसार पूजा आजा...
धरानः कोभिड महामारीपछि साढे दुई वर्षपछि आयोजना भएको ‘टुवोर्ग मेगा लाइभ कन्सर्ट’ मा चर्चित ब्याण्ड रविन एण्ड द न्यु रेभुलुसनले आफ्ना हिट गीतहरुको प्रस्तुतिले चिसो मौसममा दर्शकहरुलाई तताएको छ...
धरानः धरानमा प्रकृतिपूजक लिम्बू जातिहरुको महान चाड चासोक तङनामको रौनक देखिएको छ । मौलिक चाड चासोक तङ्नामको अवसरमा आयोजित पाँच दिने चासोक तङ्नाम सांस्कृतिक उत्सवले यतिबेला धरानमा रौनक छाएको हो...
धरानः धरानको भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण, सम्वद्र्धन तथा विकास गर्ने हेतुले स्थानीय सरकार धरान उपमहानगरपालिकाद्वारा २०७४ सालमा गठित धरान प्रज्ञा-प्रतिष्ठानले धरानको भाषा, साहित्य, कला (सङ्गीत, नाट्य, नृत्य...
विराटनगरः मोफसलमै पहिलोपटक आदिवासी चलचित्र महोत्सव २०७८ हुने भएको छ । आगामी पुस ९ र १० गते सो महोत्वस हुन लागेको हो । विराटनगरस्थित अतिथि सदनमा दुई दिनसम्म चल्ने महोत्सवमा...
धरानः चर्चित ब्याण्ड रविन एण्ड द न्यू रेभुलेसन ब्याण्डले पुस ३ अर्थात् भोलि शनिबार धरानमा आयोजना हुने ‘टुवोर्ग मेगा लाइभ कन्सर्ट’ मा आफ्नो प्रस्तुति दिने भएका छन् । उनीहरुको टोली...
टिकटक भन्ने बित्तिकै युवापुस्ता मात्र नभई बुढापाकादेखि लिएर बालबच्चासम्मको ध्यान केन्द्रित भइहाल्छ । साना बालबालिका मात्र होइन उमेर ढल्केका मानिसहरूलाई पनि टिकटकमा झुलिरहेको देख्न सकिन्छ । सामान्य मानिसहरूदेखि लिएर...
धरान: भनिन्छ नि विवाह देखेको होइन लेखेको हुन्छ । एउटा संयोग पनि यस्तो बन्यो कि जुम्ल्याहा दाजुभाइले जुम्ल्याहा दिदीबहिनी बिहे गर्ने । नेपालमा यस्तो संयोग कमै हुने गरेको छ...
धरानः धरानमा बहुभाषिक कविता गोष्ठी हुने भएको छ । धरान उपमहानगरपालिकास्थित विभिन्न आदिवासी जनजातिका मातृभाषाहरुको संरक्षण, सम्वद्र्धन तथा मातृभाषामा साहित्यिक लेखनलाई प्रोत्साहन गर्ने उद्देश्यअनुरुप यस्तो गोष्ठी हुन लागेको हो । धरान प्रज्ञा...
धरानः यही मंसिर २५ गते शनिबार धरानमा चर्चित गायक तथा सङ्गीतकार ओर्को मुखर्जी आउने भएका छन् । धरानको बगरकोट सेउती खोला पारी रहेको भिन्टेज फेमिली रिसोर्टमा गायक मुखर्जी आउन लागेका...
धरानः चर्चित ब्याण्ड रविन एण्ड द न्यू रेभुलेसन ब्याण्ड आगामी पुस ३ गते शनिबार धरानमा आयोजना हुने ‘टुवोर्ग मेगा लाइभ कन्सर्ट’ मा आफ्नो प्रस्तुतिको लागि धरान आउने भएका छन्...
धरानः प्रथम मिस शिङ्सा भोटियाको २०२२ को उपाधि दार्जिलिङ मिरिक निवासी छोङसाङ्मु सेच्याले जितेका छिन् । प्रथम मिस शिङ्सा भोटियाको ग्रानफिनाले काठमाडौं नाचघरमा मङ्गलबार सम्पन्न भएको हो । मौखिक तथा...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend