धरानः गायक प्रकाश सपुत र नायिका वर्षा शिवाकोटी फिल्म ‘परदेशी २’ को प्रचारमा लागेका छन् । यसै क्रममा उनीहरु धरान आइपुगेका छन् । धरानस्थित फ्रेन्डस सिनेमा भेटिएका उनीहरुले पत्रकारमाझ आफूहरु...
धरानः धरानमा हिरा रिजालद्वारा लिखित ‘म बाँस हुँ’ नामक कविता संग्रह विमोचन भएको छ । बुधबार धरान–१२ को पव्लिक हाइस्कुलको सभाहलमा एक समारोहबीच सो कविता संग्रहको विमोचन गरिएको थियो ।...
धरानः धरानको संगीत क्षेत्र तथा संगीतकर्मीहरुको हक–हित तथा उत्थानको लागि १० वर्ष अगाडि खोलिएको एकमात्र संस्था धरान संगीत प्रतिष्ठानको धरान–२ स्थित सार्वजनिक पुस्तकालयको माथिल्लो तलामा रहेको नयाँ कार्यालयको उदघाटन...
धरानः पूर्वी पहाड धनकुटा धरानसँग जोडिएर थुप्रै गीत सङ्गीतहरू बनेका छन् र यो क्रम अहिले पनि जारी छ । पछिल्ला वर्षहरूमा गीत सङ्गीतले गाउँ घर परिवेशलाई टपक्कै टिप्न नसकेको आरोप...
धरानः धरान उपमहानगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई मनोरञ्जन दिलाउन वडा–वडामा पुग्न थालेका छन् । धरान–११ र १७ पछि मङ्गलबार धरान–१३ स्थित अमर सेवा समाजका हलमा सो कार्यक्रम भएको हो । सामाजिक विकास...
धरानः धरानमा आयोजना भएको सांगीतिक कार्यक्रममा धरानका मेयर हर्कराज राई साम्पाङ, उपमेयर अइन्द्रविक्रम बेघा, अधिकांश वडाका वडाध्यक्षहरु सांगीतिक माहौलमा रमेमा छन् । धरान संगीत प्रतिष्ठानले शुक्रबार साँझ विश्व संगीत दिवसको...
धरानः द आर्ट अफ लिभिङ धरान च्याप्टरले कार्यालय सञ्चालनमा ल्याएको छ । च्याप्टरले अब धरानमा नियमित निःशुल्क योग अभ्यास गराउने भएको छ । धरान-१२ सनराइज बैंकको पछाडि माथिल्लो तल्लामा एउटा...
धरान: विवादास्पद दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’लाई धरानमा पनि चल्न नदिइने भएको छ। धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङले नगरभित्रका हलहरुमा ‘आदिपुरुष’ प्रदर्शनमा रोक लगाउने निर्णय गरेका हुन्। काठमाडौं महानगरपालिकाभित्रका हलहरुमा मेयर...
धरानः धरानमा भव्यताका साथ सम्पन्न एसईई सिंगिङ आइडल (गायन) र डान्सिङ स्टार (नृत्य) को उपाधि तरहराका बेन्जामिन राई (गायन) र झापाकी लिसारा थापा मगर (नृत्य) ले उपाधि जितेका छन्...
धरानः अहिले हपहपी गर्मी छ । विशेषतः तराईका जिल्लामा अहिले हपहपी र उखरमाउलो गर्मी छ । गर्मी छल्न अहिले धनकुटाको साँगुरीगढी–३ सिम्सुवामा रहेको नमस्ते झरनामा पर्यटकमा पर्यटकको लर्को लाग्न थालेको...
धरानः साँगुरी धारापानी समाजद्वारा २८ दिने सौन्दर्य कला (ब्युटी पार्लर) तालिममा सहभागी दिदी–बहिनीहरुलाई प्रमाणपत्र वितरण गरेको छ । महिलाहरुको सीप विकास तथा आत्मानिर्भरताका लागि साँगुरी धारापानी समाजले धरानका केही वडाका...
धरानः धरानमा विद्यार्थी जातीय पोशाक ‘कल्चरल ड्रेस’ मा सजिएर विद्यार्थी स्कुल जान थालेका छन् । धरान-१२ स्थित सुनाखरी एकेडेमीका छात्रछात्रा मात्रै होइन शिक्षकहरु पनि जातीय पहिरनमै सजिएर स्कुल पुगेका थिए...
धरानः धरानलगायत तराईका जिल्लामा पनि अहिले उखरमाउलो गर्मी छ । गर्मी मौसमको आगमनसँगै धनकुटाको भेडेडार सिम्सुवा–३ मा रहेको नमस्ते झरनामा आउनेको संख्या बढ्न थालेको छ । अहिले त्यहाँ सर्वसाधारणको घुइँचो...
धरानः कवि प्रदीपप्रसाद आचार्यद्वारा रचित मनको बहाब कविता सङ्ग्रहको लोकार्पण गरिएको छ । एक सय एक वटा कविताहरु रहेको सो कृतिको लोकार्पण प्रा.डा. टंक न्यौपानेले गरेका छन् । पत्रकार एवम्...
धरानः धरानमा किरात राईहरुको महान चाड साकेला उभौली पर्व धुमधामका साथ समापन भएको छ । यसवर्ष पनि किरात राई यायोक्खा सुनसरीले १५ दिनसम्म साकेला मनाएको हो । जिल्ला अध्यक्ष...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend