धरानः झापाकी शर्मिला (नाम परिवर्तन) लामो समयदेखि भिडिओ सेयरिङ एप टिकटक प्रयोग गर्दै आएकी छन् । उनका २ लाख ५० हजार बढी फलोअर्स छन् । २० लाख बढी लाइक पाएकी...
धरानः बैशाख १ गतेदेखि रिलिज भई देश–विदेशमा समेत चर्चा र सफलता चुमेको चलचित्र ‘जारी’ को टिम धरानमा आएका छन् । चलचित्रको निर्देशक उपेन्द्र सुब्बा, नायक दयाहाङ राई, नायिका मिरुना मगर,...
धरानः बैशाख १ गतेदेखि रिलिज भई देश-विदेशमा समेत सफलताको झन्डा गाड्न सफल चलचित्र ‘जारी’ को २५ औं शोलाई धरानको फ्रेन्ड्स सिने (बराह मल) मा हलले विशेष शो को रुपमा...
पूर्व धरानका ज्याकी लिम्बुको सपना छ, हिपहप डान्सर बन्ने। उसले आफ्नो शहरमा केही नाम पनि कमाएको छ। अनि ज्याकीका पिताको सपना छ- छोरालाई ब्रिटिस लाहुरे बनाउने। ज्याकी, बाबुको सपनामा जबरजस्ती...
धरानः युवा गायक नारायण राई, मन्दिप राई, गायिका मनमावी राई र रश्मी राईको युगल आवाजमा रहेको ‘विनायो मुर्चुङ्गा’ साकेला गीत किराती उभौली साकेला चाडको अवसरमा सार्वजनिक गरिएको छ । किरात...
धरानः किरात राईहरुको महान चाड ‘साकेला उभौली पर्व’ यस वर्षपनि धुमधामसाथ मनाइने भएको छ । किरात राई यायोक्खा जिल्ला कार्य समिति सुनसरीले बिहीबार धरानमा आयोजित पत्रकार सम्मेलनमा सुनसरीमा १५ दिनसम्म...
धरानः चर्चित लोकपप गायक तथा कलाकार कुमार न्यौपानेले ‘मेरी स्वास्नी पोइला गई’ गीतको म्युजिक भिडिओ सार्वजनिक गरेका छन् । उनको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको यो गीत टिकटक जस्ता सामाजिक...
धरानः नायक पल शाह धरान आएका छन् । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले उनलाई स्वागत गरेका छन् । धरान–१८ स्थित ग्रिनटीमा मेयर साम्पाङले सालाम सिक्मा लगाइदिँदै स्वागत गरे ।...
धरानः आज धरानमा सहयोगार्थ कन्सर्ट आयोजना हुने भएको छ । धरान–१२ स्थित पब्लिक हाइस्कुलमा हुने कन्सर्ट अहिलेसम्मकै भव्य हुने व्यवस्थापक सिल्भर इन्टरटेन्मेन्टका डाइरेक्टर सौरभ श्रेष्ठले जानकारी दिए । उनका अनुसार...
धरानः भोलि अर्थात् शनिबार धरानमा सहयोगार्थ कन्सर्ट आयोजना हुने भएको छ । धरान–१२ स्थित पब्लिक हाइस्कुलमा हुने कन्सर्ट अहिलेसम्मकै भव्य हुने व्यवस्थापक सिल्भर इन्टरटेन्मेन्टका डाइरेक्टर सौरभ श्रेष्ठले जानकारी दिए ।...
धरानः नेपाली कथानक चलचित्र युक्पुङ (बस्ती) को छायाङ्कन सम्पन्न भएको छ । धरानमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । चलचित्र ‘याक्थुङ यक्पुङ’ भित्र संघर्षरत् एउटी अविवाहित नारी पात्रको...
धरानः एलाइनेट जीमको आयोजनामा चैत्र ३ र ४ गते हुन लागेको चौथो मिस्टर कोशी खुल्ला शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगितामा कोशी प्रदेशका जिल्लाहरुबाट करिब ५० जना...
धरानः धरानमा होलीको उल्लास छाएको छ । बिहानैदेखि युवायुवती, वृद्धवृद्धा होलीको उल्लासमा झुमिरहे । यसपटक दिल खोलेर होलीमा रमाउन पाएको धरान–१० की झुमा राईले बताइन् । ‘खासमा भन्ने हो भने...
धरान: धरान रङ्गशालामा जारी धरान एक्स्पोको दशौं दिन (शनिबार) गायक यबेश थापाले साङ्गीतिक प्रस्तुति दिने भएका छन् । ‘लाखौं हजारौं’बाट चर्चा बटुलेका गायक थापालाई नेपाली साङ्गीतिक क्षेत्रका राइजिङ स्टारका रुपमा...
धरान : पछिल्लो समय निकै रुचाइएको साङ्गीतिक समूह ‘द इलिमेन्ट्स’ धरान एक्स्पोको नवौं दिनमा प्रस्तुत हुने भएको छ । सन् २०२१ मा तीन जना मिलेर सुरु भएको द इलिमेन्ट्स नेपाली...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend