धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ९ केजी वजनको ट्युमरको जटिल शल्यक्रिया गरी सफलतापूर्वक निकालिएको छ । सप्तरी निवासी ५५ वर्षीय एक पुरुषको गत २०७९ साउन ९ गते शल्यक्रिया...
बिर्तामोडः नेपाल रेडक्रस सोसाइटी झापासंग समन्वय गर्दै बाह्रदशी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ । विगत चार वर्षदेखि पालिकावासीलाई निःशुल्क रगत उपलब्ध गराउँदै आएको बाह्रदशी गाउँपालिकाले...
धरानः धरानििस्थत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको रजिष्ट्रारमा प्रा.डा.सूर्यप्रसाद संग्रौला तथा अस्पताल निर्देशकमा डा.जगतनारायण प्रसाद नियुक्त भएका छन् । त्यसैगरी प्रतिष्ठानको कार्यकारिणी सदस्यमा जेनेरल प्राक्टिस एण्ड इमर्जेन्सी विभागका विभागीय...
धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रजिष्ट्रारमा सुर्य संग्रौला नियुक्त भएका छन् । स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले उनलाई नियुक्त गरेका हुन् । संग्रौला नेपाली कांग्रेस नेतृ डिला संग्रौलाका श्रीमान हुन्...
पानीमा भिज्नुको रमाइलो बेग्लै हुन्छ । यसले आनन्द दिनेमात्र होइन अन्य धेरै फाइदा पनि गर्छ । पानीमा भिज्दा हर्मोनको सन्तुलन मात्र नभई छालाको समस्याबाट पनि राहत दिन्छ । गर्मीमा हुने...
धरानः धरानको सर्दु खोलाको बगर छेऊमा अहिले खानेपानीका लागि इन्टेक निर्माण कार्य भइरहेको छ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङको नेतृत्वमा पकुवा, निशाने खोलाको प्रोजेक्ट सकिएपछि अहिले सर्दु खोलामा...
धरानः धरान-१० स्थित महेन्द्र बहुमुखी क्याम्पसमा तत्काल छात्रालाई सेनेटरी प्याड उपलब्ध गराउन माग गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस कमिटीले विज्ञप्ति जारी गर्दै सो...
धरानः परिवर्तनका लागि सामाजिक अभियानले निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकको २० औं संस्करण सम्पन्न गरेको छ । धरान–१५ स्थित श्यामचौक सेवा समाजको भवनमा आयोजित कार्यक्रम श्यामचौक युवा समूहको सहकार्यमा सम्पन्न भएको...
धरानः धरानको एकमात्र स्मार्ट कलेज प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले कक्षा–११ को परीक्षाफलसँग सँगै विद्यार्थी तथा अभिभावकहरु को निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गरेको छ । धरानको मुनाल पथमा अवस्थित...
रक्तचाप भनेको मुटु खुम्चिदा र फैलिदा रक्त नलीको भित्तामा पर्ने दबाब हो । धेरैजसो, उच्च रक्तचाप भएका ९० प्रतिशतमा कुनैपनि निश्चित कारणहरु हुँदैनन् । उच्च रक्तचाप भएका १० प्रतिशतलाई...
धरानः धरान–२ स्थित गोरखा बचत तथा ऋण सहकारी संस्था लि. ले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । स्वास्थ्य शिविरमा २ सय ६७ जना धरानबासी लाभान्वित भएका छन् । सामाजिक...
विराटनगरः विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले ओलम्पिक, साफ र एशियन खेलकुदमा सहभागि नेपाली खेलाडीलाई पाँच वर्षसम्म निःशुल्क उपचार गर्ने भएको छ । ओलम्पिकमा सहभागी नेपालभरका...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बिमा कार्यक्रम नरोक्ने जनाएको छ । एक सूचना जारी गर्दै प्रतिष्ठानले भोलि अर्थात् २० गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम स्थगन गर्ने सूचना जारी...
धरानः परिवर्तनका लागि सामाजिक अभियानद्वारा विगत ११ महिनादेखि आयोजना हुँदै आएको निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकको १८ औं संस्करण सम्पन्न भएको छ । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त शाहद्वारा परिक्षण...
१५ सय बिरामीले पाए उपचार विराटनगरः विराटनगरस्थित नोजेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माद्वारा सञ्चालित ‘एम्बुलेन्स क्याम्प’ बाट विगत दुई साताको अवधिमा मोरङको क्षेत्र नं.३ का एक हजार पाँच सय बिरामीले...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend