Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
स्वास्थ्य

विराटनगरः विराटनगरस्थित नोबेल मेडिकल कलेजमा ‘नोबेल स्पोर्टस फियस्टा’ सुरु भएको छ । एमबीबीएस १३ औं व्याच, बीडीएस ८ औं व्याच र बीएस्सी नर्सिङ ८ औं व्याचले संयुक्त रुपमा स्पोर्टस...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः परिवर्तनका लागि सामाजिक अभियानको निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिक भानु स्मृति मावि धरानमा सम्पन्न भएको छ । ३ नं. वडा कार्यालयको सहकार्यमा सम्पन्न सो क्लिनिकमा ६५ जना जेष्ठ नागरिकहरुले स्वास्थ्य...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक बिरामीको अप्रेशन गरेर दुर्लभ तथा जटिल ट्यूमर सफलतापूर्वक निकालिएको छ । झापाको अर्जुनधारा नगरपालिका–११ की ३४ वर्षीया मालती राईको दाहिने कानको पछाडिको भागबाट गर्धन...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरान: धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पढ्दै आएका एक छात्र मानवको टाउको, हड्डीलगायतका सामग्रीसहित पक्राउ परेका थिए तर अहिले उनी रिहा भएका छन् । पक्राउ परेका एमबीबीएसका विद्यार्थी आदित्य...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा सञ्चालनमा आएको सौय हेल्थ केयरले धरानलगायत सुनसरीमा कार्यरत् पत्रकारको मुटु, सुगर-प्रेसर परीक्षण गरेको छ । धरान-१८ (बीपी प्रतिष्ठानको पूर्वी गेटअगाडि) सौर्य हेल्थ केयर फाउन्डेसन प्रालिले नयाँ नयाँ कार्यक्रम...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिका वडा नं. २० विष्णुपादुकामा नवनिर्मित प्रसुति स्वास्थ्य सेवा केन्द्र (बर्थिङ सेन्टर) भवनको उद्घाटन गरिएको छ । बिहीबार उपहानगरपालिकाका मेयर तिलक राईले नवनिर्मित प्रसुति सेवा केन्द्र (बर्थिङ सेन्टर)...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले इर्मजरन्सी वार्डको स्तरोन्नति गरेको जनाएको छ । इमरजेन्सीको स्तरोन्नति गरेर सेवालाई थप सुविधा सम्पन्न बनाइएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । उनका अनुसार...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

चतराः सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं.१ मा पर्ने सूर्यकुण्डमा स्वास्थ्य चौकी सेवा सुचारू भएको छ । बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालको पहलमा स्वास्थ्य चौकी सेवा सुरू भएको हो । साधारण...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः नेपालमा पहिलो पटक टाइफाइडविरुद्धको खोप दिइन लागिएको छ । आगामी २५ चैतदेखि १८ वैशाखसम्म देशभरका करिब ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागिएको हो । स्वास्थ्य सेवा विभाग परिवार...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

विराटनगरः विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको अर्थोपेडिक विभागमा कार्यरत् डा. विजयकुमार यादवको मृत्यु भएको विषयमा अनुसन्धान गरी सत्य, तथ्य पत्ता लगाउन अस्पतालले माग गरेको छ । नोबेल अस्पतालका निर्देशक डा. राजेश...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत डाक्टर विजय यादव शनिबार बिहान मृत फेला परेका छन् । शुक्रबार दिनभर स्वास्थ्य शिविरमा खटेका उनी बिहान मृत फेला परेका हुन् । डाक्टर विजय...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः परिवर्तनका लागि सामाजिक अभियानले १३ औं संस्करणको सामाजिक स्वास्थ्य क्लिनिक शनिबार सम्पन्न गरेको छ । कृषि बजार व्यवस्थापन समितिसँगको सहकार्यमा कृषि बजार, धरान–१३ मा आयोजित क्लिनिकमा ७७ जना बिरामीको...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

मानिसलाई ‘डिप्रेसन’ किन हुन्छ ? ‘डिप्रेसन’का लक्षणहरू केके हुन् ? मानिसलाई ‘डिप्रेसन’ धेरैवटा कारणहरूले हुन सक्छ । धेरैवटामध्ये एउटा र महत्वपूर्ण कारण हो– सामाजिक कारण । सामाजिक कारणमा पनि धेरै...

  • ५ बर्ष s अगाडी
  • १० मिनेट पाठ

गर्मीको महिना लागेपछि हामीमध्ये अधिकांशले फ्रिजको पानी सेवन गर्ने गरेका छौं । गर्मीमा शितलता प्रदान गर्ने भएकाले धेरैले फ्रिजको पानी पिउने गरेका छन् तर फ्रिजको चिसो पानीले शितलता त...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः लामो समयदेखि स्वास्थ्य बीमा बोर्डले सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिमा बापतको करोडौं रकम शोधभर्ना गरेको छैन । शोधभर्ना समयमा नदिँदा प्रतिष्ठान आर्थिक सङ्कटमा छ । यसैबीच...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend