धरानः परिवर्तनका लागि सामाजिक अभियान धरानले हरेक महिनाको पहिलो र तेस्रो शनिबार आयोजना गर्ने गरेको सामाजिक स्वास्थ्य क्लिनिकको ११ औं संस्करण शनिबार धरानको गीता भवनमा सम्पन्न भएको छ । मुटु,...
धरानः कतिपय मानिसहरुले अण्डालाई फ्रिजमा राख्ने गर्छन् । प्रायः सधै खाइरहनुपर्ने भएकाले हामी दैनिक अण्डा किन्नुपर्ने झन्झटबाट मुक्तिका लागि त्यसलाई फ्रिजमा स्टोर गरेर राख्ने गर्दछौँ । फ्रिजमा अण्डा राख्नाले...
धरानः विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वव्यापीरुपमा चिन्ता र डिप्रेसनका घटना बृद्धि भएको जनाएको छ। डिप्रेसन र चिन्ताका घटनामा २५ दशमलब ६ प्रतिशतले वृद्धि भएको संगठनले जनाएको हो । कोभिडले...
धरान: लामो समयदेखि स्वास्थ्य बिमा बोर्डले सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिमावापतको करोडौँ रकम शोधभर्ना गरेको छैन। शोधभर्ना समयमा नदिँदा प्रतिष्ठान आर्थिक सङ्कटमा छ। एक महिनाभित्र बिमावापतको रकम...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुइदिने प्रत्यक्ष मूत्रनली शल्यक्रियासम्बन्धी कार्यशाला सम्पन्न भएको छ । प्रतिष्ठानको सर्जरी विभाग, यूरोलोजी डिभिजनको आयोजनामा फागुन १४ र १५ गते नेपालमै पहिलोपटक प्रत्यक्ष...
धरानः सरकारले स्वास्थ्य बीमा बोर्ड गठन गरी बीमा कार्यक्रम देशभर सञ्चालन गरिरहेको छ । सुरुवाती दिनहरूमा स्वास्थ्य बीमाबारे नागरिकले चासो राखेका थिएनन् । तर, अहिले गाउँघरमा यसबारे जनचेतनामूलक सन्देश...
धरानः धरान-१२ स्थित धरान मेघा कलेज ‘स्वास्थ्य अभियान’ कार्यक्रम आयोजना भएको छ । कार्यक्रममा विद्यार्थीको रक्त समूह (ब्लड ग्रुप), सुगर–प्रेसरको परीक्षण गरिएको छ । कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरेका अनुसार...
धरानः सरकारले सन् २०३० सम्म मुलुकबाट एचआईभी सङ्क्रमितको सङ्ख्या शून्यमा झार्नका लागि ‘पाचौं राष्ट्रिय एचआईभी रणनीतिक योजना’ सार्वजनिक गरेको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले एचआईभी निर्मुल...
धरानः परिवर्तनका लागि सामाजिक अभियानको १० औंं संस्करणको सामाजिक स्वास्थ्य शिविर शनिबार १८ नं. वडा कार्यालयमा सम्पन्न भएको छ । १८ नं. वडा कार्यालयको सहकार्यमा सम्पन्न कार्यक्रममा ६३ जनाले...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई काममा फर्कनको लागि बाटो खुलेको छ । उपकुलपति डा. ज्ञानेन्द्र गिरी, अस्पताल निर्देशक प्राडा गौरीशंकर शाह, शिक्षाध्यक्ष प्राडा गुरु खनाल सहितलाई काममा...
धरानः कफीको पारखी धरानेहरुको लागि धरान–११ नारायणचौकमा सुगर एण्ड स्पाइस शनिबारदेखि खुलेको छ । माघ १९ गते ट्रयाल ओपनिङ गरेर सुरु गरिएको सुगर एण्ड स्पाइसले शनिशार भने ग्राण्ड ओपनिङ भएको...
धरानः कोही दुधको चिया पिउन मन पराउँछन् भने कोही स्वास्थ्यलाई ध्यानमा राखेर ग्रीन टी पिउन रुचाउँछन् । ग्रीन टी प्रशोधन नगरिएको हुनाले स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । यसले...
धरानः धरानमा कोरोनाविरुद्धको खोप लगाएका ४० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् ४० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु...
हिउँदको मौसमलाई स्वास्थ्यको दृष्टिले राम्रो मानिन्छ । तर जाडोमा धेरैजसो मानिसहरुको ब्लड प्रेसर अचानक बढ्न जान्छ । यस अवस्थामा टाउको दुख्नु, नाकबाट रगत आउनु, आँखाले धमिलो देख्नु, छाती कस्सिएको...
धरान–१६ स्थित वडा कार्यालयमा बालबालिकालाई भिटामिन ए खुवाउन आइपुगेका स्थानीय । फाइल तस्वीरः हाम्रो कोशी आवाज धरान–१४ मा गत आइतबार आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन नै उद्घाटन भयो । त्यहाँ ४५...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend