Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
शिक्षा विशेष

धरानः यही असार १० गते हुन गइरहेको त्रिभुवन विश्वविद्यालय कर्मचारी संघको निर्वाचनमा पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, धरानका कर्मचारी नेता भद्रबहादुर तामाङले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । प्रजातान्त्रिक–वाम लोकतान्त्रिक कर्मचारी...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः हिविस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ ले क्याप्टेन र भाइस क्याप्टेनहरु निर्वाचनमार्फत् छानेको छ । निर्वाचनबाट आयुशा श्रेष्ठले ७१ मत ल्याएर स्कुल क्याप्टेन निर्वाचित भइन् । उनका निकटतम प्रतिद्वन्द्वी सुप्रिया...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः प्रदेश नं. १ स्तरीय अन्तर प्लस टु ‘युएन सेफ कम्पिटिसनमा स्किल कलेज इटहरीका नविन खड्का र इक्सा लिम्बूको समूह पहिलो भएको छ । धरान–१६ स्थित युएन कलेज बिएचएम विभागको...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा आइतबारदेखि ७ औं ट्यालेन्ट हन्ट बास्केटबल ट्रेनिङ क्याम्प सुरु भएको छ । एसइई दिएर बसेका विद्यार्थी खेलाडीहरुलाई लक्षित ट्रेनिङ...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः विशेषतः ब्याडमिन्टनमा जितिरहने एक छात्रसहित तीनजना विद्यार्थीलाई धरान–१२ स्थित सुनाखरी एकेडेमीले सम्मान गरेको छ । सुनसरी जिल्लास्तरीय खुल्ला मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७९ मा उनले विजेता बनेका थिए ।...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः श्री भगवती आधारभूत विद्यालय धरान-१६ मा शैक्षिक गुणस्तर तथा विद्यालय सुदृढीकरण योजना शुरु भएको छ । विद्यालयका प्रधानाध्यापक अच्युत पराजुलीले सामुदायिक विद्यालयले निजी विद्यालयसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले यो योजना...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः प्रदेश नम्बर १ स्तरीय वाइवाइ एसइई स्टेट–१ सिङ्गीङ आइडल सिजन-२ र डान्सिङ स्टार सिजन-१ को सेमिफाइनलबाट १०–१० जना छनौट भएका छन् । फक्ताङलुङ मिडिया हाउस प्रालिद्वारा सञ्चालित एफटिएल अनलाइन...

  • ४ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान-१५ स्थित हिबिस्कस इङ्लीस बोर्डिङ स्कुलमा यस वर्षदेखि कानुन विषयको पढाइ सुरु हुने भएको छ । यसअघि कक्षा-११ र १२ मा विज्ञान सङ्कायमा पठनपाठन हुँदै आएको र यस वर्षदेखि...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा लिम्बुवान नागरिक समाज युकेद्वारा स्थापना गरिएको प्रथम काङसोरे पुरस्कार वीर नेम्वाङलाई प्रदान गरिएको छ । उनलाई आइतबार नगद एक लाखसहित सम्मान गरिएको छ । नेम्वाङलाई सो पुरस्कार र...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान-१ स्थित वीरेन्द्र मेमोरियल कलेजका विद्यार्थीले ‘इण्डष्ट्रियल’ भ्रमण गरेका छन् । एमबिएस दोस्रो सेमिष्टरका विद्यार्थीहरुले यस्तो भ्रमण गरेका हुन् । धनकुटाको सिधुवामा रहेको निगाले सिमेन्ट उद्योग तथा पाख्रीबास कृषि...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान-१५ स्थित धरानको हिविस्कस इङ्लीस बोर्डिङ स्कुलकी छात्रा दिविका राई ‘इन्टरनेशनल कन्फ्रेन्स’ मा सहभागी भएकी छिन् । ‘इमोसनल इन्टेलिजेन्स इन्टरनेशनल कन्फ्रेन्स’ मा उनी सहभागी भएकी हुन् । इन्टरनेशनल इन्ट्रन्नर्स...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः सामान्यतया निर्वाचन नेता छान्न हुने गर्छ । नेपालको हकमा भने राजनीतिक तहमा ‘लिडर’ छान्न प्रायः चुनाव हुन्छ, चाहे त्यो पार्टीमा होस् वा भातृ सङ्गठन (विद्यार्थी) सङ्गठनतिर । तर, धरान–११...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान–१६ स्थित युएन नवोदय कलेजले प्रदेश नम्बर १ मै पहिलोपटक धरानमा प्रदेशस्तरीय युएन सेफ प्रतियोगिता गर्ने भएको छ । बुधबार कलेजमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराइएको हो...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः फेशन नगरीको रुपमा चिनिने धरानका युवतीहरुको प्रतिभा प्रष्फुटनको लागि फेशन हब नेपाल तथा ब्ल्याक पिग इन्टरटेनमेन्टको आयोजनामा सौन्दर्य प्रतियोगिता ‘मिस धरान २०२२’ आयोजना हुने भएको छ । कम्तीमा एसइई...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend