धरानः धरान उपमहानगरले विद्यालयको पाठ्यक्रममा ट्राफिक नियम अध्यापन शुरू गर्ने भएको छ । धरानका मेयर हर्क साम्पाङले मंगलबार सो विषयको जानकारी दिँदै ट्राफिक नियम प्रभावकारी बनाउन सबैलाई आग्रह गरेका छन्...
भोजपुरः पछिल्लो समय बढ्दै गएको सम्बन्धविच्छेदले बालबालिकाको वृद्धि विकासमा हानि पुर्याएको छ । अभिभावकमा हुने खटपटका कारण बालबालिको चैतर्फी विकासमा समेत असर परेको छ । जिल्ला अदालत भोजपुरको तथ्याङ्कअनुसार...
धरानः धरान-१२ स्थित धरान मेघा हिमालयन कलेजका छात्रछात्रा पुरस्कार प्रदान गरिएको छ । भलिबल, फुटसल, बास्केटबल, टेबलटेनिस, चेस, ब्याडमिन्टनमा विजेता बनेकाहरुलाई सम्मान गरिएको कलेजका प्राचार्य भाष्कर पौडेलले जानकारी दिए । यस्तै,...
धरानः एसइई आइडलको दोस्रो अडिसन सम्पन्न भएको छ । अडिसनबाट ३९ जना सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रदेश नम्बर १ ब्यापी वाइवाइ एसइई स्टेट–१ सिङ्गीङ आइडल सिजन–२ र डान्सिङ स्टार...
धरानः धरानमै एउटा स्कुल छ, जहाँ कक्षा–३ मा एकजना मात्रै विद्यार्थी छन् । धरान-५ ढिङ्गाबारीस्थित जनता प्राविमा एउटा कक्षामा एकजनामात्रै विद्यार्थी रहेका हुन् । कक्षा-३ मा पढ्ने एक्ली छात्रा हुन् विन्दु...
धरानः धरान-१५ स्थित नवज्योति स्कुलमा कार्यरत् शिक्षिका उर्मिला राईको निधन भएको छ । क्यान्सरपीडित उनी उपचाररत् थिइन् । उनको बुधबार निधन भएको हो । लगभग ३७ वर्षीया उनको निधनप्रति दुःख...
धरानः परिवर्तनका लागि सामािजक अभियानले १ सय ३८ जना विद्यार्थीहरुका लागि निःशुल्क ब्लड ग्रुपिङ क्लिनिक सञ्चालन गरेको छ । महेन्द्र बहुमुखी क्याम्पसका बिबिएमका विद्यार्थीहरुले आयोजना गरेको बिजनेश एक्स्पो २०७९ मा...
शिक्षा क्षेत्रमा अनुभव सङ्गालेका समूहद्वारा सञ्चालित धरान–१६ स्थित सियोन स्कुल पूर्वमा छुट्टै स्थान ओगट्दै नमूना बन्न सफल भएको छ । विद्यार्थीको सर्वाङ्गीण विकासका लागि प्रतिबद्ध स्कुलले गुणस्तरीय शिक्षासँगै अतिरिक्त...
धरानः धरान-१२ स्थित सुनाखरी एकेडेमीका विद्यार्थी सम्मानित भएका छन् । अल नेपाल इन्टर स्कुल ब्याडमिन्टन टुर्नामेण्ट २०७९ मा उनी फस्ट रनरअप बनेको स्कुलका प्रिन्सिपल मिलनकुमार राईले जानकारी दिए । फस्ट...
धरानः सरकारले आर्थिक वर्ष २०७९–८० को बजेटमा शिक्षा तर्फ विनियोजन रु. ७० अर्ब ५ करोड बजेट विनियोजन गरिएको छ । आगामी वर्ष प्रदेशलाई शिक्षातर्फ रु ५ अर्ब ३२ करोड...
धरानः धरानमा प्रदेश १ स्तरीय ‘वाइवाइ एसइई आइडल’ (गायन) सिजन २ र डान्सिङ स्टार (नृत्य) सिजन १ को अडिसन शुरु भएको छ । धरान–१६ स्थित युएन, नवोदय कलेजको हलमा अडिसन...
धरानः धरान–८ मा अवस्थित विद्याभूषण स्कुलले विद्यालयको क्याप्टेन एवम् हाउस क्याप्टेन छनोटका लागि विद्यार्थीहरुबीच चुनाव गराएको छ । चुनावी प्रक्रियाबाट विद्यालयको क्याप्टेनमा १२९ मत प्राप्त गरी कक्षा–९ की छात्रा समीक्षा...
धरानः धरानमा हुने भनिएको प्रदेश १ स्तरीय गायन प्रतियोगिता वाइवाइ (एसइई आइडल सिजन २) र नृत्य प्रतियोगिता (डान्सिङ स्टार सिजन १) को अडिसन जेठ १४ गतेदेखि हुने भएको छ...
धरानः पूर्वमा जन्मिएर नेपालको ‘नम्बर वान’ गोलकिपर बनेकी एन्जिला तुम्बापो सुब्बाको उचाइँ अहिले थप बढ्नेवाला छ । नबढोस् पनि कसरी । नेपालकी नम्बर वान गोलकिपर भनेर चर्चित उनको अहिले...
धरानः सरकारले पूर्व-पश्चिम राजमार्गलाई चार लेनको बनाउने भएको छ । आगामी पाँच वर्षभित्र चार लेनको बनाइने जनाइएको छ । राष्ट्रपतिद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा सरकारले एसियन हाइवे मापदण्डमा पूर्वपश्चिम राजमार्गलाई...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend