धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत बालरोग विशेषज्ञ डा. अरुणकुमार सिंहले लेखेको ‘बालबालिकाको डाक्टर साथी’ पुस्तक बिक्रीबाट आएको पैसा आमाचोक सरोकार समाज सुनसरीलाई हस्तान्तरण गरिएको छ...
धरानः धरान-१८ स्थित कार्मेल हाइस्कुलका छात्र छिरिङ तामाङ र सिदार्थ इङलिस बोर्डिङ स्कुल विराटचोककी नुमा लिम्बूले प्रदेश नम्बर १ स्तरीय वाइवाइ एसइई स्टेट-१ सिङ्गीङ आइडल सिजन-२ र डान्सिङ स्टार...
धरानः धरानः धरान–१५ स्थित हिविस्कस इङलिस बोर्डिङ स्कुलमा तीनदिने रोवटिक्स तालिम सम्पन्न भएको छ । भविष्यमा यसको महत्वबारे जानकारी दिन यस्तो तालिम आयोजना भएको सहायक प्रिन्सिपल विजयसिं थेबेले जानकारी दिए...
धरानः धरान–१५ स्थित हिविस्कस इङलिस बोर्डिङ स्कुलका कक्षा–९ मा अध्ययरनत आर्यन शाह अन्तर्राष्ट्रिय ‘स्कुल डेभलपमेन्ट काउन्सिल’ बाट स्टुडेन्ट एम्बासडरमा छनौट भएका छन् । यस्तै, कक्षा–९ की आयुषा श्रेष्ठ पब्लिक रिलेशन...
धरानः धरानमा बनाइएको एउटा पार्क मन तान्ने बनेको छ । धरान-२ र ३ को संगमस्थलमा बनेको यो पार्कले अहिले बालबालिकादेखि वृद्धवृद्धा, बटुवासमेतको ध्यान तान्दै मन समेत जित्दै गएको छ ।...
धरानः प्रदेश नम्बर १ स्तरीय वाइवाइ एसइई स्टेट–१ सिङ्गीङ आइडल सिजन–२ र डान्सिङ स्टार सिजन–१ को फाइनलको तयारी पूरा भएको आयोजकले जनाएको छ । आयोजकका अनुसार यसपटक कार्यक्रमका प्रमुख अतिथिका...
धरानः विश्वविद्यालय अनुदान आयोगको सहयोगमा नेपाल संस्कृत विश्वविद्यालयको आङ्गिक संस्था पिण्डेश्वर विद्यापीठ, धरानमा तीनदिने प्राध्यापन क्षमता विकास तालिम सम्पन्न भएको छ । असार १० गतेदेखि १२ गतेसम्म सम्पन्न तालिममा विद्यापीठमा...
धरानः धरानमा एक बोर्डिङ स्कुल अनुमति, स्वीकृतिबेगर सारेको भन्दै धरान उपमहानगरपालिकाको कार्यालयमा उजुरी परेको छ । धरान-१ मा सञ्चालनमा रहँदै आएको माउण्ट मोरिया इङ्लिस बोर्डिङ स्कुल धरान-१७ सियोन मार्गमा सञ्चालकले...
२०४६ सालपछि अपनाइएको आर्थिक उदारीकरण र खुला बजार अर्थनीतिपछि मुलुकका विभिन्न आर्थिक सामाजिक क्षेत्रहरूमा निजी क्षेत्रको प्रवेश हुन पुग्यो । निजी क्षेत्रको प्रवेशपछि उल्लेख्य फड्को मारिएका क्षेत्रहरूको नाम लिनु...
बातचित भनेको कुनै पनि विषयवस्तुको सम्बन्धमा गरिने मौखिक वा अमौखिक कुराकानी वा वार्तालाप वा सञ्चार हो । जसलाई अंग्रेजीमा कम्युनिकेशन पनि भनिन्छ । वातचितमा कम्तीमा दुई पक्षहरु रहने गर्दछ...
धरानः धरानमा ५ वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ । खोप अभियान असार १० अर्थात् शुक्रबारदेखि असार १६ गतेसम्म चल्ने धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश...
धरानः धरान-९ स्थित विष्णु मेमोरियल सेकेण्डरी स्कुलका विद्यार्थीले मतदान गरेका छन् । प्रजातान्त्रिक शासन प्रणालीमा निर्वाचनको महत्व, निर्वाचनका विविध चरण तथा प्रक्रियाहरू सम्बन्धमा प्रयोगात्मक अभ्यासद्वारा जानकारी प्रदान गर्न मतदान कार्यक्रम...
धरानः धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९–०८० को लागि नीति तथा कार्यक्रम पारित भएको छ । पारित भएको नीति तथा कार्यक्रमको शिक्षातर्फ विभिन्न महत्वपूर्ण विषयहरु समेटिएका छन् । उपमेयर अइन्द्रविक्रम...
धरानः भोलि धरानमा सरकारी स्कुल नलाग्ने भएको छ । धरान उपमहानगरपालिकाअन्तर्गत रहेको सेतो गुराँस बाल विकास केन्द्रमा कार्यरत शिक्षिका अनिला राईको निधनमा शोक विदा दिइएको एकीकृत अखिल नेपाल शिक्षक संगठनका...
धरानः धरानमा एडभान्स डिप्लोमा अध्यापन गराउँदै आएको प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजमा हालै एसइई दिएका विद्यार्थीलाई लक्षित गरी १० दिने निःशुल्क हस्पिटालिटी म्यानेजमेन्ट तालिम सम्पन्न भएको छ । प्राइम...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend