Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
शिक्षा विशेष

धरानः धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले असक्त र बालबालिकाहरुलाई खाना खुवाएर सोमबार जन्मदिन मनाएका छन् । धरान छाताचोकस्थित पुनःस्थापना केन्द्रमा रहेका २६ जना असक्त र बालबालिकाहरुसँगै खाना खाएर उपप्रमुख बेघाले...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः एसइई स्पिकरका उत्कृष्ट १० जना सहभागीहरुलाई आइतबार सार्वजनिक भाषणकलासम्बन्धी अभिमुखीकरण प्रदान गरिएको छ । रयाडिकल लाइट नेपाल प्रालिले आयोजना गरेको प्रतियोगीताका सहभागीहरुलाई महेन्द्र बहुमुखी क्याम्पस धरानका उपप्राध्यापक एवम् जनगायक...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान-१२ स्थित सुनाखरी एकेडेमीबाट एसइई दिएकी छात्रा प्रकृति खापुङले पुरस्कार रकमले असहायलाई सहयोग गरेकी छिन् । धरान छाताचोकमा रहेको अपाङ्ग पुनस्थापना केन्द्रमा पुगेर उनले सहयोग गरेकी हुन् । उनले...

  • ४ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

पत्रकार सम्मेलनमा कानुन विषयबारे जानकारी दिँदै प्रबन्ध निर्देशक राई । तस्वीरः लक्ष्मण थापा धरानः धरान–१५ स्थित हिबिस्कस इङ्लीस बोर्डिङ स्कुलमा यस वर्षदेखि कानुन विषयको पठनपाठन थाल्नका लागि तयारी थालिसकिएको र...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरान: वातावरण संरक्षण र बढ्दो इन्धन खपतलाई न्यूनीकरण गर्ने उद्देश्यले प्राइम भिजन इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट कलेज र जाइण्ट बाइक धरानबीच दैनिकरुपमा साइकलको प्रयोग गर्न विद्यार्थीलाई प्रोत्साहन गर्ने सम्झौता भएको...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा भएको प्रदेश नम्बर १ स्तरीय वाइवाइ एसइई स्टेट-१ सिङ्गीङ आइडल सिजन-२ र डान्सिङ स्टार सिजन-१ को उपाधि बिजेताहरुलाई नगद पुरस्कार प्रदान गरिएको छ । धरान-१६ स्थित युएन कलेजको...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरान: एलसीसी ग्लोबल क्वालिफिकेसन र स्कटिश क्वालिफिकेशन अथरिटीका प्रतिनिधिहरुले धरानस्थित प्राइमभिजन कलेज भ्रमण गरेका छन् । भ्रमणका क्रममा प्रतिनिधिले एलसीसी ग्लोबल क्वालिफिकेशन र स्कटिश क्वालिफिकेशनका बारेमा जानकारी गराएका छन् ।...

  • ४ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः एसइई स्पिकरका उत्कृष्ट १० लाई युवा नेतृत्व विकास अभिमुखीकरण गरिएको छ । रयाडिकल लाइट नेपाल प्रालिद्वारा धरानमा आयोजित एसइई स्पिकरका उत्कृष्ट १० जना सहभागीलाई बुधबार नेतृत्व विकाससम्बन्धी अभिमुखिकरण गरिएको...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः रयाडिकल लाइट नेपाल प्रालिद्वारा आयोजित एसइई स्पिकर–२०७९, सिजन–२ को दोश्रो चरणको प्रतियोगिता मङ्गलबार सम्पन्न भएको छ । धरान–१३ को वडा कार्यालय परिसरमा रहेको ज्येष्ठ नागरिक तथा बालबालिका हलमा भएको...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान-१८ स्थित कार्मेल हाइस्कुलले ‘एसइई स्टेट–१ सिङ्गीङ आइडल सिजन–२’ का बिजेता छिरिङ तामाङलाई सम्मान गरेको छ । सोमबार स्कुल प्राङ्गणमा विद्यार्थीहरुका बीच उनलाई सम्मान गरेको हो । स्कुलकी प्रिन्सिपल...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान–१२ स्थित सुनाखरी एकेडेमीले ‘एसइई स्टेट–१ डान्सिङ आइडल र सिङ्गीङ आइडल सिजन–२’ मा जित्ने छात्रछात्रालाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा प्रतियोगिताको डान्सिङतर्फ सेकेण्ड रनरअपको उपाधि जित्न सफल प्रकृति...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान-१६ स्थित सियोन स्कुलमा विद्यार्थीलाई नेतृत्व र व्यक्तित्व विकाससम्बन्धी तालिम दिइएको छ । एसइई दिएर ब्रिजकोर्षका लागि आएका विद्यार्थीहरुका लागि यस्तो तालिम आयोजना गरिएको प्रिन्सिपल सञ्जीव वान्तवा राईले जानकारी...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

बेलाबखत संसारभरबाट शिक्षकले विद्यार्थीलाइ पिटेका घटनाहरू सार्वजनिक भइरहन्छन् । यसले के देखाउँछ भने विश्वभरि बालबालिका विद्यालयबाट सिकाइ संगै पिटाइ खाएर घर फर्कन बाध्यछन् । युनिसेफले जारी गरेको रिपोर्ट अनुसार...

  • ४ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरानः धरान–९ स्थित समिट स्कुलका विद्यार्थीले मतदान गरेका छन् । हेड गर्ल ५ र हेड ब्वाइ ५ जनाका लागि निर्वाचन भएको स्कुलका प्राचार्य रमेश दाहालले जानकारी दिए । स्कुलका कक्षा–६...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान-९ स्थित विष्णु मेमोरियल सेकेण्डरी स्कुलमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूका लागि यस्तो कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिए...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend