Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
शिक्षा विशेष

धरानः धरानमा प्रदेश १ स्तरीय लोकनृत्य प्रतियोगिता आयोजना भएको छ । धरानकै युनाइटेड डान्स एकेडेमीले यस्तो प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा झापाको होलीबेल स्कुलले मेचे समुदायको नृत्य पस्किएर प्रथम...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः नेपाल सरकारले माओवादी सशस्त्र द्वन्द्व र आन्दोलनका कारणबाट हटाइएका शिक्षक तथा कर्मचारीलाई पुनः बहाली र क्षतिपूर्ति दिने भएको छ । मन्त्रिपरिषद्को बैठकले आन्दोलनमा लागेका कारण सेवाबाट हटाइएका ५८६...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः आर्थिक वर्ष २०७७–०७८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फछ्र्यौट गरेको मुद्दाको विवरण हेर्दा शिक्षा क्षेत्रका उजुरी दोस्रो स्थानमा परेका छन् । विभिन्न विषयगतरक्षेत्रगतमा संङ्घीय मामिला (स्थानीय तह समेत) सँग...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

बिर्तामोडः साङ्लोमा बाँधिएका झापा अर्जुनधारा नगरपालिका-५ का नौ वर्षीय बालक आकाश चौधरीको उद्धार भएको छ । मेची अभियानले बालकको घरमै पुगेर उद्धार गर्दै उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

हाम्रो शिक्षा प्रणाली वास्तवमा कोरा सैद्धान्तिक तथा किताबी ज्ञानमा आधारित छ । घोकन्ते विद्या, धावन्ते खेती भन्ने उखानलाई मूलमन्त्रको रूपमा स्वीकार गरेको हाम्रो शिक्षा प्रणालीले हामीलाई व्यावहारिक रूपमा सिकेर...

  • ५ बर्ष s अगाडी
  • ९ मिनेट पाठ

झापा: अर्जुनधारा नगरपालिका-५ मा नौ वर्षीय बालक आकाश चौधरीलाई साङ्लोले बाँधेर राखिएको छ। केही महिना अघिदेखि शारीरिकरुपमा अस्वभाविक परिर्वतन आएसँगै उनलाई फलामको साङ्लोले बाँधेर राखिएको हो। उनका बुबा सेवुलालका अनुसार आकाश...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः ‘समान कामको समान ज्याला’ पाउनुपर्ने माग राख्दै धरानका क्याम्पसमा तालाबन्दी भएको छ । त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा पढाउने आंशिक प्राध्यापकहरु आन्दोलनमा उत्रिएपछि धरानका क्याम्पसमा पनि ताला लागेको हो । धरानमा...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान–३ स्थित भानु स्मृति माविमा अध्ययनरत विद्यार्थीहरुलाई मास्क र सेनिटाइजर वितरण गरिएको छ । गत बिहीबार आयोजित कार्यक्रममा १०३ थान सेनिटाइजर र १३६ थान मास्क वितरण गरिएको अतिरिक्त क्रियाकलाप...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा प्रदेश १ स्तरीय गायन प्रतियोगिता (एसइई आइडल सिजन २) र नृत्य प्रतियोगिता (डान्सिङ स्टार सिजन १) हुने भएको छ । सोमबार नेपाल पत्रकार महासंघ सुनसरीको कार्यालयमा आयोजित पत्रकार...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान-१२ स्थित धरान मेघा कलेज ‘स्वास्थ्य अभियान’ कार्यक्रम आयोजना भएको छ । कार्यक्रममा विद्यार्थीको रक्त समूह (ब्लड ग्रुप), सुगर–प्रेसरको परीक्षण गरिएको छ । कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरेका अनुसार...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः सन्दीप कार्की हाल ब्याचलर इन बिजनेस स्टडिज अर्थात बीबीएस अध्ययन गर्दैछन् । उनी र उनका साथीभाईहरुका बीच यो भन्दा पहिले बीबीए अर्थात ब्याचलर इन बिजनेस एड्मिनिष्ट्रेसन पढ्ने वारेमा...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

हरेक अभिभावकको सामु एउटा यस्तो समय आउँछ जुनबेला आफ्ना बालबालिकालाई कसरी उच्चतम अनुशासनमा राख्ने भन्ने विषयले पिरोल्छ। झर्को लगाउने शिशु होस् वा रिसाईरहने किशोर अवस्थाको बालबालिकाको स्याहार सुसार गर्दा,...

  • ५ बर्ष s अगाडी
  • ७ मिनेट पाठ

पृष्ठभूमी : आफ्ना सन्तानलाई अंग्रेजी शिक्षा दिने उद्देश्यले जङ्गबहादुर राणाले वि.स. १९१० मा दरबार स्कूल स्थापना गरेदेखि नै नेपालमा औपचारिक शिक्षाको प्रारम्भ भएको हो । राणाहरु स्वभावले नै शिक्षा विरोधी...

  • ५ बर्ष s अगाडी
  • ९ मिनेट पाठ

शिक्षा भनेको बालबालिकाहरुको सुन्दर भविष्य निर्माण र देश विकासको मूल आधार वा पूर्वाधार हो । शिक्षा चेतनाको वाहक हो । गतिशील समाजको मार्गदर्शक हो । व्यक्ति, समाज र राष्ट्र...

  • ५ बर्ष s अगाडी
  • १० मिनेट पाठ

धरानः धरान-१२ स्थित सुनाखरी एकेडेमीमा खेलकुद प्रतियोगिता शुरु भएको छ । विद्यालय प्राङ्गणमा खेलकुदका विविध गतिविधि शुरु भएको हो । बिहीबार र शुक्रबार दुईदिनसम्म विभिन्न खेलहरु विद्यार्थीलाई खेलाइने प्रिन्सिपल मिलनकुमार...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend