धरानःकक्षा १२ को वार्षिक परीक्षा आगामी जेठ तेस्रो साताबाट सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको शुक्रबार बसेको बैठकले कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गर्ने...
धरानः झापाको बिर्तामोडमा पाँचतारे होटल सञ्चालनको अन्तिम तयारीमा रहेको छ । २ अर्ब रुपैयाँको लगानीमा ‘होटल द किङ्ग्सबरी’ सञ्चालनमा आउन लागेको हो । होटलका सञ्चालक प्रकाश गौतमले जानकारी दिए ।...
धरानः सरकारी स्कुलमध्ये धरानलगायत प्रदेश १ मै धेरै विद्यार्थी भएको धरान–१२ स्थित पब्लिक हाइस्कुलले ‘सरकारी स्कुलमा राम्रो पठनपाठन हुँदैन’ भन्ने भ्रमलाई चिर्दै गएको छ । यो विद्यालय नमूना विद्यालयकोरुपमा...
विराटनगर: नोबेल मेडिकल कलेजमा भर्ना भई विगत चार महिनादेखि पढाई छुटेका एमबीबीएस १५ औं ब्याचका विद्यार्थीहरुका लागि कलेजले छुट्टै कक्षा सञ्चालन गर्ने भएको छ । बुधबार काठमाडौंमा भएको छलफलका...
धरानः धरान-३ स्थित भानु स्मृति माविका छात्र राष्ट्रपति रनिङ शिल्डमा प्रथम बनेका छन् । विद्यालयका छात्र साजन राईले प्रथम स्थान हात पारेका हुन् । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको...
धरानः धरान-१२ स्थित सुनाखरी एकेडेमीले विद्यार्थीले खेलकुद विधामा जितेपछि सम्मान गरेको छ । स्कुल प्राङ्गणमा आयोजित कार्यक्रममा खेलकुदको विभिन्न विधामा विद्यार्थीले नगद पुरस्कार, मेडल साथै प्रमाणपत्र हात पार्न सफल भएपछि...
धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजमा बुधबार ‘ट्यालेन्ट शो’ कार्यक्रम आयोजना भएको छ । ट्यालेन्ट शोअन्तर्गत गायन र नृत्य प्रतियोगिता आयोजना भएको हो । गायनतर्फ सुशन जिमी प्रथम बनेका छन्...
धरानः धरान-१५ स्थित हिविस्कस इङ्लीस बोर्डिङ स्कुलमा निःशुल्क दन्त शिविर आयोजना भएको छ । गोल्डेन डेन्टल क्लिनिक धरान-९ पुतलीलाइनको प्राविधिक सहयोगमा भएको दन्त शिविरमा ३ सय ५० विद्यार्थीले आफ्नो दाँतको...
धरानः धरान-१६ स्थित सियोन स्कुलमा खेलकुद सप्ताह २०७८ कार्यक्रम आयोजना भएको छ । मङ्गलबार खेलकुद सप्ताह कार्यक्रमको समापन भएको छ । समापन कार्यक्रममा खेलकुदमा जित्ने विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको...
धरानः धरान–१ स्थित वीरेन्द्र मेमोरियल कलेजमा क्यारियर डेभलपमेण्ट सेल २०७८ गठन भएको छ । सेलमा विद्यार्थीहरु नै समेटिएका छन् । विद्यार्थीको व्यक्तित्व विकासका लागि यो सेल स्थापना भएको कलेजका प्रिन्सिपल...
धरानः सरकारले २०७९ सालको नयाँ शैक्षिक सत्र आगामी जेठ १ गतेबाट सुरु गर्ने निर्णय गरेको छ । वैशाखभित्र परीक्षा, नतिजा प्रकाशन तथा भर्नालगायतका प्रक्रिया सकेर जेठ १ गतेबाट पठनपाठन शुरु...
धरानः धरान-१६ स्थित शारदा बालिका नमूना माविमा आयोजित धरान–१६ वडाव्यापी बालिका स्टार सिजन–२ आयोजना भएको छ । ज्योतिपुञ्ज बाल क्लबले सोमबार आयोजना गरेको कार्यक्रममा गायनतर्फ बालिकाकै निशा तामाङ बिजेता बनेकी...
धरानः धरान-१२ स्थित धरान मेघा हिमालयन कलेजको आयोजनामा अन्तर विद्यालय धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिता हुने भएको छ । आइतबार धरान–१० पुतली लाइनस्थित कफी पव एण्ड रेष्टोमा पत्रकार सम्मेलन...
धरानः शारीरिक, भावनात्मक, मनोवैज्ञानिक र सामाजिकरुपमा स्वस्थ हुनु नै समग्ररुपमा मानसिकरुपमा स्वस्थ हुनु हो । सामान्यतः मानसिक रुपमा स्वस्थ व्यक्तिको मन सफा हुने गर्दछ । जीवनमा अटुट खुशीसँग रमाउने...
धरानः धरान-१२ स्थित पब्लिक हाइस्कुलका विद्यार्थीलाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सफलता मिलेको छ । विशेषतः भलिबल प्रतियोगिताअन्तर्गत छात्रछात्रा दुवैले धरानभरीका विद्यार्थीलाई जित्दै सफलता हात पारेको प्रधानाध्यापक इन्द्रमोहन झाले जानकारी दिए...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend