धरानः धरानस्थित युएन, नवोदय कलेजको पहिलो प्रवेश परीक्षा सम्पन्न भएको छ । शनिबार बिहान ९ बजेदेखि कलेज भर्नाका लागि प्रवेश परीक्षा आयोजना भएको थियो । होटल म्यानेजमेण्ट र म्यानेजमेण्टमा प्रदेश...
इलामः इलाममा खुलिहालेका विद्यालय पनि धेरै दिन टिकेन । केहीदिन अघिबाट इलाम नगरपालिका क्षेत्रका विद्यालयहरूमा पठनपाठन हुन थालेको थियो । सामाजिक दुरी, साबुन पानी, जोरविजोर लगायतका विभिन्न स्वास्थ सुरक्षाका लागि...
धरानः कोरोना भाइरसको महामारीका कारण रोकिएका त्रिभुवन विश्वविद्यालयका परीक्षा मंसिर तेस्रो सातादेखि हुने भएका छन् । यसका लागि असोज २५ गते परीक्षा तालिका प्रकाशित हुने भएको छ । बिहीबार त्रिभुवन...
इलामः इलाममा विद्यालयहरु सञ्चालनमा आउन थालेका छन् । जिल्लाको इलाम नगरपालिकाले कोरोना महामारीका कारण लामो समय बन्द रहेका स्कुलहरुलाई स्वस्थ्य सुरक्षा ध्यानमा राख्दै सञ्चालनमा ल्याउने निर्णय गरेको हो । सोही...
धरानः शैक्षिक गतिविधि शुरु गर्ने मोडालिटीबारे धरान उपमहानगरपालिकाद्वारा गठित कार्यदलले मङ्गलबार मात्रै प्रतिवेदन बुझाएको छ । ‘हिजो (सोमबार) नै प्रतिवेदन बुझाउने भनिएको थियो तर बुझाउन सकिएन, हिजो ड्राफ्ट मात्रै बुझायौं,’...
धरानः इण्टरयाक्ट क्लब अफ विष्णु मेमोरियलद्वारा यही सेप्टेम्बर २१ मा ‘शान्ति स्थापना’ कार्यक्रम आयोजना गरिएको थियो । ‘शान्ति स्थापना’ कार्यक्रम इण्टरयाक्टर आर्शु रेग्मी र इण्टरयाक्टर विजय ढकालले संयोजन गरेका थिए...
ओखलढुंगाः कोरोना कहरका कारण लामो समय थलिएका ओखलढुंगाको सामुदायिक विद्यालयहरु सञ्चालनमा आउन थालेका छन् । जिल्लाको लिखु गाउँपालिका ८ टारकेराबारीमा रहेको जालपा माध्यमिक विद्यालय सोमबारबाट सञ्चालनमा आएको छ । लामो...
धरानः धरान उपमहानगरपालिकाले विद्यालय खोल्नेबारेमा मोडालिटी बनाएको छ । विशेषतः अहिले ८ देखि कक्षा–१० सम्म करिब तीनघण्टा मात्रै विद्यालय खोल्ने मोडालिटी तयार भएको धरान उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख रत्नबहादुर कटुवालले...
अहिलेको युगलाई डिजिटल युग पनि भन्न सकिन्छ । इन्टरनेटका कारण मानिसको दैनिक जीवनमा ठूलो परिवर्तन आएको छ । कठिन काम पनि सहजै पूरा गर्न सकिन्छ । पछिल्लो समयमा आएर...
धरान (रासस): संविधानको मौलिक हकमा आधारभूत तहसम्म अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था भए पनि यसको पूर्ण कार्यान्वयन अझै चुनौतीपूर्ण देखिएको छ । संविधान दिवस २०७७ का...
धरानः एसइई उत्तीर्ण गरेका विद्यार्थी अहिले पनि अन्यौलमा छन् । सरकारले यो वर्षदेखि नै कक्षा–११ मा नयाँ पाठ्यक्रम लागू गरेको छ । तर, निजी विद्यालयहरूले भने पुरानै पाठ्यक्रम अनुसार...
चैत ११ देखि पठनपाठन ठप्प छ । बन्दाबन्दी अर्थात् लकडाउनले गर्दा आजसम्म पनि पठनपाठन छैन । सबैखाले विद्यार्थीहरूको नियमित पठनपाठन बन्द छ । धरानको मात्रै कुरा गर्ने हो भने...
धरानः स्थगित कक्षा–१२ को परीक्षा अनलाइन प्रणालीबाट हुने भएको छ । कुल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन परीक्षा हुने भएको हो । राष्ट्रिय परीक्षा बोर्डले देशभर परीक्षा लिनसक्ने स्थिति नभएको...
धरानः धरानमा पनि विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका ०७७ कार्यान्वयन गरिने भएको छ । लकडाउनका कारण घरमै रहेका विद्यार्थीलाई वैकल्पिक व्यवस्था गरी असार १ गतेदेखि पठनपाठन गराइने भएको हो । कोरोना...
धरानः धरान उपमहानगरपालिका १५ नं. वडा समितिको आयोजनामा अन्तर बाल समूहस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । १५ नं. वडा बाल सञ्जालको संयोजकत्वमा सम्पन्न प्रतियोगिता २९ औं राष्ट्रिय बाल दिवसको...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend