धरानः हरेक भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसका रुपमा मनाइँदै आएको छ । यसैबीच धरान उपमहानगरपालिका बाल सञ्जालले उपमहानगरस्तरीय एकल नृत्य प्रतियोगिता आयोजना गरेको छ । आज प्रतियोगिताको नतिजा सार्वजनिक...
धरानः नेपालमा पहिलेदेखि नै आत्महत्याको दर निकै बढी भएकोमा कोभिड–१९ को महामारीले अवस्थालाई अझ खराब बनाएको छ । गत चैतदेखि हालसम्म अनिश्चितताको कारण भावनात्मक तथा मानसिक अस्वस्थता एवं आघात...
धरान (रासस): कोभिड–१९ का कारण शिक्षा क्षेत्रमा अपूरणीय क्षति हुन सक्ने खतरा शिक्षा क्षेत्रका जानकारहरुले औंल्याएका छन् । उनीहरुले लामो समय शिक्षण संस्था बन्द हुँदा बालबालिकाले विद्यालयबाट अहिलेसम्म हासिल गरेका...
धरानः स्कुले विद्यार्थीले वैकल्पिक विधिबाट सिकेको सिकाइलाई मूल शैक्षिक कार्यक्रमका रुपमा गणना गरिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ ले...
धरान (रासस: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयलाई कोरोना संक्रमणको केन्द्र बन्न नदिने बताएका छन् । मंगलबार नुवाकोटमा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित माध्यमिक तहको अन्तरपालिकास्तरीय नेपालय अनलाइन (भर्चुअल)...
धरानः उच्च शिक्षा पढ्न धरान छाडेर जाने क्रम घट्दै गएको पाइएको छ । केही वर्षअघिसम्म एसइई उत्तीर्णसँगै राम्रो अङ्क ल्याउनेहरू अधिकांश राजधानी काठमाडौंसम्म पुग्ने गरेका थिए । यसको साथै...
धरानः धरानका निजीका शिक्षक हामी भोकै छौं, खान देऊ भन्दा पत्याएनन् भन्दै धरान उपमहानगरपालिकामा डेलिगेशन गएका छन् । निजी विद्यालयमा कार्यरत् शिक्षकले उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी (सुवेदी) लाई ज्ञापनपत्र...
ताप्लेजुङः लामो समयसम्म विद्यालय खुल्न नसकेपछि रिड नेपालको पहलमा तयार पारिएको स्व अध्ययन पुस्तकमा विद्यार्थी रमाउन थालेका छन् । कोरोनाको कारणले विद्यालय विद्यालय बन्द भएपछि विद्यार्थीमा अध्ययन गर्ने बानीको विकास...
धरानः कोरोना भाइरसको महामारी झन् फैलिँदै गएपछि वैज्ञानिकले यसबारे अनुसन्धान बढाएका छन् । कोरोना भाइरसबारे विभिन्न देशले अनुसन्धान गरिरहेका छन् । यसै क्रममा बेलायतले गरेको एउटा अनुसन्धानले बालबालिकाको पेट दुखे,...
धरानः धरान उपमहानगरपालिका बाल सञ्जालले उपमहानगरस्तरीय एकल नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ । भदौ २९ गते पर्ने बाल दिवसका अवसरमा नगरस्तरीय एकल नृत्य प्रतियोगिता आयोजना गर्न लागिएको सञ्जालकी उपाध्यक्ष...
धरानः निजी विद्यालयले वैकल्पिक सिकाइवापत् शुल्क लिन पाउने भएका छन् । स्थानीय तहको अनुमतिमा निजी विद्यालयले वैकल्पिक सिकाइवापत् शुल्क लिन पाउने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताएका हुन् । मन्त्री...
धरानः धरानकी विलम राईले बोलेरै अर्थात् देशव्यापीरुपमा आयोजना भएको वक्तृत्वकला प्रतियोगितामा भाग लिएर पहिलो स्थान हात पारेकी छिन् । अनलाइन वक्तृत्वकला प्रतियोगितामा धरान–१७ की विलम चाम्लिङ राई प्रथम भएकी हुन्...
धरान (रासस) शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिकसत्र खेर नजाने गरी कार्यतालिका बनाइने बताएको छ । अनेरास्ववियूले आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा बुधबार उनले कोभिड–१९ का कारणले...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक (डीन) पदमा प्राध्यापक डा. शिवेन्द्र झालाई नियुक्त गरिएको छ । प्रतिष्ठान प्रवक्ता डा. निदेश सापकोटाका अनुसार उनी तीन वर्षका लागि नियुक्त भएका...
धरानः केही महिनाअघि धरानलगायत देशभरका शिक्षक भोकभोकै छौं, खान देऊ भन्दै आन्दोलनमै उत्रिए । धरानलगायत सुनसरीका निजी विद्यालयका शिक्षक भोकभोकै छौं भन्दै इटहरी उपमहानगरपालिका अगाडि पुगेर प्रदर्शन पनि गरे...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend