बैंक तथा वित्तीय संस्थाहरुले सरकारले कोरोना नियन्ञण गर्न बनाएको स्वास्थ्य मापदण्ड पालना गरेको छैनन् । जसको कारण बैंक तथा वित्तीय संस्थाहरु कोरोना उत्पादन गर्ने थलो बन्दैछन् भन्दा फरक नपर्ला...
यतिबेला बजारमा आएका कुनै कृषि उत्पादन छैन होला जसमा विषादी प्रयोग नगरिएको होस् । विगत २ दशकदेखि विशेषगरि तरकारीमा विषादीको प्रयोग बढेकै छ । सँगै अन्य खाद्यान्नहरुमा पनि विषादी...
हामी सफलता प्राप्त गर्न चाहन्छौँ, असफलता होइन। हरपल सफलताको पछि लाग्छौँ। त्यसका लागि अधिक समय, ऊर्जा र पैसा लगानी गर्छौं। सफल हुने सपना हुँदाहुँदै पनि असफल हुन पुग्छौँ। चाहना...
चाडवाड विशेष नजिकिदै जाँदा बजारमा मङ्हगीले सीमा नाघ्छ । सरकारद्वारा अनुगमन प्रभावकारीरुपमा नगर्दा पनि मङ्हगीले सीमा नाघेको हो । नेपाल सरकारले बजार अनुगमन नगर्दा व्यापारीहरुले आफूखुसी सामानको मूल्य निर्धारण...
नेकपाबारे चर्चा तथा टिप्पणी गर्नु बासी सन्दर्भ भयो भन्ने जो कोहीलाई पनि लाग्न सक्छ तर नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा त्यो एउटा महत्वपूर्ण कालखण्डको महत्वपूर्ण घटना एवम् सन्दर्भ अवश्य बनिरहनेछ...
तिब्बतीयन बौद्ध धर्म अनुसार चार टिचिङ निङ्गमा, गेलुक्पा, कग्युपा, सक्यापामा चढाउने केही बिशेष खालको कपडाको रूपमा खादाको शुरुवात भएको हो भनिन्छ। यो सिल्क मलमल कपडाबाट बनेको पहेलो, सेतो र...
केही वर्षअघिको कुरा हो । एउटा कम्पनीको प्राथमिक सेयर निष्कासनको विषयमा कानुनी उपचार खोज्न केही साथी मिलेर सर्वोच्चमा रिट हाल्यौं । सञ्चालनमा आएको तीन वर्ष पनि नपुगेको कम्पनीले सर्वसाधारणमा...
तस्वीरमा धनकुटाको पर्यटकीय नाम्जे गाउँ । एसियाका धेरै मुलुकमध्ये नेपालमा पर्यटन क्षेत्रको शुरूआत अरू देशमा भन्दा धेरै अगाडि भएको हो। सिंगापुरको जन्म हुनुभन्दा अगाडि नै नेपालमा ट्रेकिङ व्यावसायिकरूपमा शुरू भएको...
धरानः आवश्यकता आविष्कार कि जननी हुन् । मानव स्वभाव हो कि आवश्यकता भएपछि मात्र मानिस सोको परिपूर्तिमा लाग्छ । आवश्यकताअनुसार कै परिपूर्ति भएमा त्यो कार्यले उचित प्रतिफल दिन्छ ।...
नेकपा एमालेको १० औंं महाधिवेशन चितवनमा भव्य र सभ्यरुपमा सम्पन्न भएको छ । इतिहासमै लाखौं लाख पार्टी कार्यकर्ता र जनताको उपस्थितिमा नारायणी नदीको किनारमा भएको उद्घाटन कार्यक्रमले सम्भवतः प्रतिक्रियावादी...
टिकटक भन्ने बित्तिकै युवापुस्ता मात्र नभई बुढापाकादेखि लिएर बालबच्चासम्मको ध्यान केन्द्रित भइहाल्छ । साना बालबालिका मात्र होइन उमेर ढल्केका मानिसहरूलाई पनि टिकटकमा झुलिरहेको देख्न सकिन्छ । सामान्य मानिसहरूदेखि लिएर...
नेपालमा पछिल्लो समय जति पनि शिक्षा क्षेत्रमा विकास भइरहेको छ त्यति नै शैक्षिक बेरोजगारी तीव्र रूपमा फस्टाइरहेको छ । एकातिर शिक्षा र प्रविधिको विकास भइरहँदा अर्को तिर भने बेरोजगारीले...
हुन त नेपालको राजनीतिको सन्दर्भमा भन्नुपर्दा ‘समावेशीकरण’ र ‘समानुपातिक समावेशीकरण’ का सवालमा गहिराइमा गएर अभैm पनि गहन ढंगले बहस र छलफल भएको छैन । कतिपय मानिसहरुले त ‘समावेशी भनेपछि...
विश्वका विभिन्न मुलुकमा कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । ओमिक्रोनले केही दिनमै विश्वका अधिकांश देशमा कब्जा गरिसकेको छ । हाम्रै छिमेकी राष्ट्र भारतमा पनि ओमिक्रोनको सङ्क्रमण देखापरयो...
अहिले दिनहुँजसो सवारी साधन दुर्घटनामा परेको खबरहरु बाहिर आइरहेका छन् । अहिले मृत्युको प्रमुख कारणमध्ये सडक दुर्घटना पनि एक हो भन्दा फरक नपर्ला । मेरो विचारमा यात्रुहरुको अत्याधिक चाप...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend