धरानः धरान–४ नौ किलोमिटर माथि फेरि अर्को जेब्राझोलामा पुरुषको शरीरका अन्य भाग फेला परेको छ । सङ्घीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहालका अनुसार फेरि उस्तै झोलामा शरीरका अन्य...
सुनसरीः सुनसरीको बर्जु गाउँपालिका–१ मा बुधबार राति भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । बुधबार राति साढे ९ बजेको समयमा बर्जु गाउँपालिका–१ बुक्डरीको भित्री सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ...
विराटनगरः समाजवादी प्रेस संगठनको यहाँ भएको प्रदेश नं १ स्तरीय प्रथम भेलाले बन्धु पोखरेलको अध्यक्षतामा प्रदेश कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षद्वयमा राजेन्द्र पोखरेल र ज्ञानु घिमिरेलाई चयन...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई काममा फर्कनको लागि बाटो खुलेको छ । उपकुलपति डा. ज्ञानेन्द्र गिरी, अस्पताल निर्देशक प्राडा गौरीशंकर शाह, शिक्षाध्यक्ष प्राडा गुरु खनाल सहितलाई काममा...
विराटनगरः विराटनगर महानगरपालिका वडा नम्वर ३ निवासी अवकाश प्राप्त प्रहरी नायव उपरीक्षक बद्रीविक्रम थापा (गोदार) र उनकी धर्मपत्नी श्री विमला थापा तथा छोरी श्री बेनिजा थापाद्वारा ५ लाख रुपैयाँ...
धरानः धरान-४ स्थित ९ किलोमिटर भन्ने स्थान (भेडेटार जाने बाटो) मा एकजना पुरुषको टाउको र खुट्टा फेला परेको छ । जेब्रा झोलामा खुट्टा र टाउको हालेको अवस्थामा भेटिएको प्रहरीले...
धरानः नयाँ शैक्षिक सत्र आगामी वर्षको वैशाखदेखि नै सुरु हुने भएपनि सरकारले नयाँ शैक्षिक सत्रको विद्यालय पठनपाठन भने जेठ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । शिक्षामन्त्री देवेन्द्र पौडेलको...
धरानः धरानमा पनि अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा सत्ता गठबन्धनकै दल आन्दोलनमा उत्रिएको छ । बुधबार करिब ५ बजे ती दलहरुले धरानस्थित छाताचोकबाट भानुचोकसम्म एमसीसीको विरोधमा नारा...
धरानः नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज परियोजना (एमसिसी) सरकारले यथास्थितिमा अगाडि बढाउन खोजिए सरकारका लागि प्रत्युत्पादक हुने चेतावनी दिएको छ। माओवादी केन्द्रको संसदीय दलको बुधबार बसेको बैठकले...
फुङ्लिङ: ताप्लेजुङका आधा दर्जन बढी स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतबिहीन बनेका छन् । एक नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा लामो समयदेखि स्थानीय तह प्रमुखविहीन अवस्थामा छन् । कुनै...
धरानः धरान–१५ स्थित होलिल्याण्ड इन्टरनेशनल स्कुलले अन्तर विद्यालयस्तरीय बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । यही फागुन ७ र ८ गते स्कुलको आयोजना र धरान बास्केटबल सङ्घको प्राविधिक सहयोगमा प्रतियोगिता...
धरानः जाडोयामको अन्तिमतिर आएसँगै चिसो कम हुन थालेको छ । बिहान र बेलुका केही चिसो भए पनि दिउँस गर्मी छ । केही दिन यता मौसम पनि सफा नै रहेकाले अधिकतम...
धरानः केही दिनदेखि क्रमिक उकालो लागेको सुनको मूल्य बुधबार भने घटेको छ। अघिल्लो दिनका तुलनामा तोलामा १ हजार ६ सय रुपैयाँ घटेको हो। बुधबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९५...
धरानः धरानमा अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताविरुद्ध ५ वटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले बुधबार गरेको नेपाल बन्दको प्रभाव आंशिक परेको छ । बन्दका कारण जिल्लाको शैक्षिक क्षेत्रमा...
उदयपुरः उदयपुरमा टिपर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नम्बर ७ हाँडेबासमा बालुवा, गिटी लोड भएको टिपर दुर्घटना हुँदा १९ वर्षीय उज्वल खपाङ्गीको मृत्यु...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend