उदयपुरः उदयपुरको गाईघाटमा गएराति दुई सवारी साधनमा आगजनी गरिएको छ। त्रियुगा नगरपालिका- ११ गाईघाटमा पार्किङ गरिराखेको प्रदेश १-२–००२ च ४३८५ नम्बरको स्कारपियो र स३प २२८३ नम्बरको मोटरसाइकलमा आगजनी भएको हो...
विराटनगरः बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। मोरङको सुन्दरहरैंचा नगरपालिका५ बाँसबारीबाट १२ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई बुधबार साँझ पक्राउ गरेको हो । ५३...
उदयपुरः उदयपुरको कटारी नगरपालिका–३, हडियामा नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । स्थानीय ७० वर्षीय बिनिलाल दनुवारको मृत्यु भएको हो । बुधबार बेलुका करिब साढे ७ बजे...
धरानः किरात समुदायको इतिहासकालीन क्षेत्र ‘खुवालुङ’ सम्बन्धी गीतको म्युजिक भिडियो छायाङ्कन थालिएको छ । उदयपुर, सुनसरी र भोजपुर संगमस्थलमा केन्द्रित खुवालुङको सेरोफेरोमा रहेर तयार पारिएको गीत किरात राई सांस्कृतिक कलाकार...
धरानः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड संक्रमणको कारण बन्द विद्यालय फागुनबाट खोल्ने विषयमा छलफल भइरहेको बताएका छन्। प्रधानमन्त्री कार्यालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको समेत जिम्मेवारी पाएका...
धरानः त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्थगित भएका परीक्षाहरू फागुन १ गतेदेखि क्रमिक रूपमा सुरु हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज बुधवार सूचना निकालेर कारोना सङ्क्रमण जोखिमका कारण स्थगित...
धनकुटाः धनकुटाको महालक्ष्मी नगरपालिकामा औद्योगिक ग्राम निर्माण गरिने भएको छ । महालक्ष्मी नगरपालिका–१ कटहरेमा औद्योगिक ग्राम निर्माण गर्न लागिएको हो । औद्योगिक ग्राम बनाउँन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र...
बिर्तामोडः झापाको बिर्तामोड नगरपालिका–६ स्थित राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका–८ का २७ वर्षीय बमबहादुर लेप्चा रहेका छन् । बुधबार बिहान १० बजे...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन घण्टाको फरकमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । एकैदिन दुईजना कोरोना (कोभिड–१९) संक्रमितको मृत्यु भएको हो । कोभिड अस्पतालका सहप्रवक्ता डा....
खोटाङ: ट्र्याक्टर दुर्घटनामा परी खोटाङमा एक बालकको मृत्यु भएको छ। रावाबेंसी गाउँपालिका-५ दुबेकोलस्थित भदौरेबाट ढुंगा लिन चिण्डेश्वरातर्फ जाँदै गरेको प्रदेश–२–०३–००१ त ३२९४ नम्बरको ट्रयाक्टरले किच्दा बुधबार सोही ठाउँका १३ वर्षीय...
आज रातिदेखि पश्चिमी वायुको प्रभाव बढ्ने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकामा आज रातिदेखि यसको प्रभाव बढ्ने सम्भावना छ। प्रदेश नं...
धरानः प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले स्थगित भएका परीक्षाहरू फागुन ६ देखि गर्ने भएकाे छ । परिषद्का आंगिक, साझेदारी, सामुदायिक विद्यालय र निजीस्तरमा सञ्चालित शिक्षण संस्थाहरूका प्रमाणपत्र तह...
ताप्लेजुङ : मिक्वाखोला गाउँपालिकाकी भगिमाया लिम्बू अहिले ७७ वर्षमा प्रवेश गरिन्। आधा उमेर गइसकेपछि मात्र उनले गाडी देख्न पाइन्। जमानामा उनी ताप्लेजुङदेखि सुनसरीको धरानसम्म पैदल हिँडेरै पुगेकी थिइन्। अहिले...
धनकुटामा भएको दुर्घटनामा पल्टिएको अटो । धरानः धरानका एक व्यक्तिको दुर्घटनामा मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश १...
धरानः धरान-१० का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ। माघ १६ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका ती पुरुषको बुधबार बिहान ७ बजे मृत्यु भएको प्रतिष्ठानका...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend