संखुवासभाः सङ्खुवासभामा खानेपानीको चरम अभाव भएपछि बसाइँ सर्ने क्रम बढेको छ । खानेपानीको हाहाकार भएपछि चैनपुर नगरपालिका–१० का विभिन्न गाउँका १४ परिवारले गाउँ छाडेका छन् । वर्षौँदेखि खानेपानी अभाव...
धरानः नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमणको दर ओरालो लाग्न थालेको छ । सरकारले सार्वजनिक गर्ने कोरोना सम्बन्धी अद्य्यावधिक तथ्याङ्क अनुसार पछिल्लो एक सातादेखि नेपालको सङ्क्रमण दर ओरालो लाग्दै गएको...
सरकारले कोरोना बढेको भनेर माग मसान्तसम्म भेला, जुलुस, गोष्ठी, राजनीतिक कार्यक्रम सबै स्थगित गरिदिएको छ । कुनै कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने भनेर भनिएको छ । केही...
धरानः धरानमा नर्सले कफी पारखीहरुका लागि ‘सुगर एण्ड स्पाइस क्याफे’ खोलेकी छिन् । धरान–११ की कुन्साङ गुरुङले यस्तो क्याफे सञ्चालनमा ल्याउन लागेकी हुन् । खासमा उनले नर्सिङ कोर्ष गरेकी थिइन्...
धरानः धरान आउनेले के कोसेली लिएर लिएर जान्छन् भन्नेबारेमा अहिलेसम्म ‘फिक्स’ हुन सकेको छैन । तर पनि धरान–१४ विजयपुरमा भने धराने कोसेली भन्दै ललिपपलाई उद्योगकै रुपमा लैजाने र ललिपप...
ताप्लेजुङ: प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर जाने सडक कालोपत्र हुने भएको छ । बर्खायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने पाथीभरा सडक कालोपत्र हुने भएको हो । पाथीभरा सडकखण्डको सुकेटारदेखि काफ्लेपाटीसम्म १०...
धरानः काठमाडौंबाट सञ्चालन हुँदै आएको बाह्रखरी मिडियाले धरानमा गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ । आउँदो फागुन १३ र १४ गते धरानमा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गर्न लागिएको धरानमा आयोजित...
धरानः जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले प्रदेश १ को नाम किरात–लिम्बुवान हुनुपर्ने बताएका छन् । धरानमा आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सो कुरामा जोड दिएका हुन्...
सुनसरीः सुनसरीको दुहबी नगरपालिका ५ दुहबीबाट लागूऔषधसहित समातिएका तीनजनालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका–३ का २८ वर्षीय सूर्य घिमिर, २३ वर्षीय नवराज लिम्बू र इटहरी–१७ का...
विराटनगरः मोरङको धनपालथान गाउँपालिका–७, कमलपुरस्थित उखुबारीमा भेटिएका दुई शवको अनुसन्धानका लागि मोरङ प्रहरीको टोली काठमाडौं आइपुगेको छ । यही माघ १३ र १४ गते उखुबारीको खाल्डोमा दुईजनाको शव फेलापरेको थियो...
विराटनगरः मोरङको मिक्लाजुङ गाउँपालिका ४ दैत्य स्थित सिरान जंगलमा खिरीको रुखमा चढी घाँस काट्ने क्रममा लडेर एकजनाको ज्यान गुएको छ । सोही स्थानका ४८ वर्षीय धनबहादुर विश्वकर्माको लडेर मृत्यु भएको...
धरानः उदयपुर त्रियुगा नगरपालिका १ रुपनी स्थितमा स१त ४२९३ नम्बरको ट्याक्टर पल्टी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–१० वर्षीय नितेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय...
धरानः धरानमा तेस्रो लहरमा फेरि थप दुई संक्रमितको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत बुद्धशान्ति–३ का ७० वर्षीय पुरुषको मृत्यु भएको सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी...
मेरा एकजना मित्र ठ्रूलै व्यावसायीसँग नजिक रहेर काम गर्छन् । ती व्यवसायीको विभिन्न कम्पनीमा संस्थापक सेयर र व्यवसायीक पोर्टफोलियो हेर्दा अर्बभन्दा अलिक बढी नै हुनुपर्छ । अनुमान गर्दा दिनको लाख...
सोलुखुम्बुः सोलुखुम्बुको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङमा बेपत्ता कामदारको शव तीन दिनपछि भेटिएको छ । निर्माणाधीन ८६ मेगावाटको हाइड्रोपावरको सुरुङमा बिहीवारदेखि बेपत्ता बारा कोलभी नगरपालिका–१ का २४ वर्षीय राकेश चौधरीको...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend