सुनसरीः सुनसरीको बर्जु गाउँपालिका-२ स्थित सडक खण्डमा मोटरसाइकल र साइकल ठक्कर लागि दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी बर्जु गाउँपालिका-६ का २२ वर्षीय रञ्जीत चौधरी...
धरानः ग्राहकको अधिक माग एवम् अङ्ग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा धरानमा आज (आइतबार) देखि बजाजको एक्सचेञ्ज एन्ड अपग्रेड महामेला सञ्चालन भएको छ । नेपालमा सर्वाधिक बिक्री हुने मोटरसाइकल एवं...
धरानः कोभिड-१९ विरुद्ध लड्न खोपलाई प्राथमिकता दिँदै आएको नेपालले हालसम्म दुई करोड १२ लाख मात्रा खोप लगाइसकेको छ । तीमध्ये पहिलो मात्राको खोप लगाउनेको सङ्ख्या एक करोड ३३ लाख ९९...
धरानः नेकपा (माओवादी केन्द्र)को आठौँ महाविधेशनको तयारी पूरा भएको छ । माओवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज अपराह्न १ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्मेलनका उद्घाटन...
धरानः धरान–१३ स्थित कृषि उपज बजार व्यवस्थापन समितिको अध्यक्षमा पुनः परशुराम कटुवाल निर्वाचित भएका छन् । कृषि उपज बजारस्थलको सभा हलमा शनिबार सम्पन्न निर्वाचनमा तीन वर्षे कार्यकालका लागि अध्यक्षमा कटुवालसहित...
धरानः बिबिएस चौथो वर्षमा अध्ययनरत् श्रुति अर्यालले धरान–१ स्थित धरान मोडल कलेज ‘वेष्ट’ रहेको बताउँछिन् । उनी थप्छिन्, ‘कारण हो, फ्रेण्डली वातावरण, दक्ष अध्यापकहरुको वेष्ट गाइडलाइन आदि कारणले यो...
धरानः कक्षा–१२ उत्तीर्णपद्धि सबै विद्यार्थीलाई अहिले कुन विषय पढ्ने भन्ने कुतूहलताले छोएको छ । यो स्वाभाविक पनि हो । कतिपय विद्यार्थीले विभिन्न संकायका विषय छनोट गरिसकेका छन् । कति...
बिर्तामोडः झापामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। कचनकवल गाउँपालिका २ मा भारतीय नम्बर प्लेटको डब्लु बी ७४प९७१७ नम्बरको मोटरसाइकल र मे४प...
विराटनगर । प्रदेश नं १ को राजधानी विराटनगरको महेन्द्र चोकदेखि ट्राफिक चोकसम्मको सडकमा सुरु गरिएको सौन्दर्यकरणले यहाँको गौरव बढ्ने विश्वास बढेको छ । सौन्दर्य हेर्न विदेशसम्म जाने तर आफ्नै...
धरानः पछिल्ला दिनमा राजधानी काठमाडौँ उपत्यकासहित देशैभर चिसो बढिरहेको छ। दिउँसोपख मधुरो घाम लागे पनि अधिकतम र न्यूनतम तापक्रममा फेरबदल भइरहेकाले चिसो अझै बढ्नसक्ने विज्ञले औँल्याएका छन्। गत एकसातामा न्यूनतम...
धरानः धरान अहिले क्रिसमसमय भएको छ । केहीदिन भयो, धरानमा सपिङ महल, गिफ्ट हाउस, रेस्टुराँ अनि होटलहरू क्रिसमसमय भएका छन् । गिफ्ट पसल, सपिङ महललगायतमा क्रिसमसका सामग्रीले सजिएका छन्...
ताप्लेजुङः विभिन्न हिमाली बस्तीमा हिमपात पर्न सुरु भएको छ । समुद्र सतहदेखि तीन हजार ४०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँलगायत हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपात...
आज क्रिसमस इभ । शहरमा अहिले इभको तयारी भइरहेको छ । खासगरी शहरिय तन्नेरीले क्रिसमस इभलाई मन खोलेर सेलिब्रेट गर्छन् । हुन त यो इशाई समूदायमा प्रचलित उत्सव हो...
धरानः धरान–१२ स्थित प्रभात सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीले प्रतिभा प्रदर्शन गरेका छन् । क्रिसमसको अवसरमा उनीहरुका लागि विद्यालयले ‘ट्यालेण्ट शो’ आयोजना गरेको थियो । ट्यालेण्ट शोअन्तर्गत गायन र नृत्य...
धरानः धरान बजार नामक बोलको गीत सार्वजनिक भएको छ । डिबिएसजी ग्रुपको प्रस्तुति रहेको धरान बजार नामक गीत सार्वजनिक भएको हो । डिबएसजी युट्युब च्यानलमार्फत् गीत सार्वजनिक भएको हो ।...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend