दमकः झापाको कमल गाउँपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गमा बस र मोटरसाइकल आपसमा ठक्कर लागि दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको र पछाडि सवार घाइते भएका छन् । मृत्यु हुनेमा सुनसरीको बराहक्षेत्र...
धरानः ओखलढुङ्गा जिल्लाको नाङ्लेभूतमा पर्यटक तान्न गायन प्रतियोगिता आयोजना भएको छ । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ४ पङ्खु भन्ने पर्यटकीयस्थलमा सो कार्यक्रम आयोजना भएको हो । खुल्ला एकल गायन प्रतियोगिता...
धरानः नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षमा भारी मतका साथ हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन् । अध्यक्षमा मिक्सोले १६९ मत ल्याउँदा अर्का प्रत्याशी मुक्साहाङ मेन्याङ्बोले ६४ मत मात्रै...
धरानः गायक प्रमोद पोर्तेलले ‘कोल्टे जिन्दगी’ नामक म्युजिक भिडियो ल्याएका छन् । प्रमोद पोर्तेल अफिसियल युट्युब च्यानलमा सार्वजनिक भएको कोल्टे जिन्दगी बोलको गीतमा प्रमोदकै सङ्गीत, रचना र म्युजिक कम्पोज रहेको...
धरानः भोजपुरबाट धरान आउँदै गरेको एक बसमा महिला मृत भेटिएकी छिन् । धनकुटामा आइपुगेपछि उनी बसभित्रै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । बुधबार करिब साढे ३ बजे उनी धनकुटाको...
धरानः धरानमा यसपटकको उधौली पर्व धुमधामसाथ सम्पन्न भएको छ । धरान–१५ स्थित चुम्लुङ हीममा आयोजित कार्यक्रममा प्रदेश १ सरकारकी सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्वाहाङफेले सहभागीहरुसँग धान नाचेपछि चासोक सकिएको हो...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनकारीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भई कारण देखाऊ आदेश जारी भएको छ । अदालतको अपहेलना गरेको भन्दै नवराज विष्टले संयुक्त संघर्ष समितिका...
विराटनगरः बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी धरान-१३ का ३८ वर्षीय मुन्ना थापालाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत विराटनगरको मिति २०७६।०१।१६ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ वर्ष...
धरानः धरानमा राजनीतिक, सामाजिक, व्यवसायिक, प्राज्ञिक गतिविधिमा सक्रिय लिम्बुवानका विभिन्न थर–थुमका अगुवा लिम्बू तुम्याहाङहरुले किपट प्रणालीलाई पुनमूल्याङ्कन गर्नुपर्ने धारणा प्रकट गरेका छन् । इतिहासको आधारमा भाषिक, सांस्कृतिक, लिम्बुवान प्रदेशको राजनीतिक...
दमकः झापाको दमक नगरपालिका–४ स्थितमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाँउपालिका–५ का २१ वर्षीय निर्मल खवासको रहेका छन् । मङ्गलबार राति साढे ९ बजे...
धरानः जेटबाट उत्रिएकी कविता निकै खुशी थिइन् । उनी पहिलोपटक पानी जहाज चढेकी हुन् । उनी पानी जहाज चढ्नकै लागि भनेर मोरङको सलकपुरबाट आएकी हुन् । घुम्न आउने पर्यटकलाइ मात्र...
इलामः इलाम नगरपालिका–८ मा पाँचतले घरको छतबाट खस्दा एक महिलाको मृत्यु भएको छ । धोवीधारा नजिकै महिलाले आफ्नै घरको छतबाट हाम फालेको हुनसक्ने जनाइएको छ । पाँचतले घरबाट हाम फालेकी...
धरानः माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन नजिकिँदै गर्दा नेतृत्वप्रति असहमति प्रकट हुने क्रम बढेको छ। पार्टीको मूल नेतृत्व परिवर्तन नहुने भए पनि तल्लो तहका कमिटीहरूमा सर्वसम्मत गर्ने प्रयासमा असहमति प्रकट...
धरानः कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले युरोपेली देशको स्वास्थ्य प्रणाली तहस नहस पार्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ । युरोपमा कोभिडको अर्को बाढी आउदै गरेको भन्दै विश्व...
धरानः प्रतिनिधि सभा र प्रदेश सभातर्फ रिक्त रहेको २२ पदको उपनिर्वाचन नगरी सिधै निर्वाचन गर्नेतर्फ सरकार अघि बढेको छ । राष्ट्रिय सभातर्फ २० फागुनबाट रिक्त हुने १९ पदका लागि १२...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend