Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विराटनगर: नेकपा माओवादी केन्द्र १ नम्बर प्रदेशसमितिले केही जिल्लामा जिल्ला सहइन्चार्जहरु, निर्वाचन क्षेत्रीय समन्वय समिति र उपमहानगरपालिकाको कार्यविभाजन गरेको छ । कार्यविभाजन अनुसार भोजपुर जिल्ला समन्वय समितिको सहइन्चार्जमा राजेश खतिवडा,...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः १ नम्बर प्रदेश प्रहरी कार्यालयले फरार प्रतिवादी पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय आरआइटी समूहबाट खटिएको प्रहरी टोलीले चोरी मुद्दाको र वैदेशिक रोजगार ठगी कसुर मुद्दामा...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

सुनसरीः कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको रैथाने मकुना हात्ती करेण्ट लागेर मरेको छ । आरक्ष छेउको धानबारीमा लगाइएको करेण्टमा परेर मकुना मरेको हो । कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयले समेत...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

माग गर्दा पनि बिजुली नपाएको भनेर लामो समयदेखि गुनासो गर्दै आएका उद्योगी तथा व्यवसायीलाई नेपाल विद्युत् प्राधिकरणले मागेजति विद्युत् उपलब्ध गराउने भएको छ । प्राधिकरणको प्रणालीमा झण्डै दुई हजार मेगावाट...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

बिर्तामोडःमोटरसाइकल दुर्घटनामा परी झापामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका-११ निवासी ३५ वर्षीय लक्ष्मी भण्डारी भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। प्रहरीका अनुसार शनिबार साँझ...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः माओवादी निकटको अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह चयन भएकी छिन् । यस अघि उपाध्यक्ष रहेकी सिंह अध्यक्ष भएकी हुन् । अखिल क्रान्तिकारीमा महिला अध्यक्ष हुन लागेको यो पहिलोपटक...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धरानमा पनि तीब्र विवाद शुरु भएको छ । यसैबीच धरान नगर सदस्य तथा वडा नं. ३ सचिव मिङ्मा भोटेले पार्टीबाट राजीनामा दिएका छन् ।...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

असोज लागिसकेपछि पनि पानीझरी थामिएको छैन । अर्कोतिर गर्मी उस्तै छ । शहरी क्षेत्रमा धुलो–धुँवाको कुइरिमण्डल छ । यस्तो प्रतिकुलतामा रुघाखोकीले च्याप्न सक्छ । बुढाबुढी, रोगी, बालबालिकालाई रुघाखोकीले निकै दुख...

  • ५ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

बृहत राष्ट्रिय शिक्षा अभियान के हो ? वृहत राष्ट्रिय शिक्षा अभियान नेपालको समग्र शिक्षामा रुपान्तरण गर्ने लक्षका साथ संचालित अभियान हो । शिक्षा कुनै पनि राज्यको पहिलो प्राथमिकता हुनु पर्दछ । शिक्षा...

  • ५ बर्ष s अगाडी
  • १३ मिनेट पाठ

ट्रयाक्टर दुर्घटना हुँदा खोटाङमा एक युवाको मृत्यु भएको छ। स्थानीय खोलाबाट बालुवा लिएर दिक्तेलतर्फ आइरहेको स१त ७०७१ नम्बरको ट्रयाक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित पानी ट्याङ्कीमा दुर्घटना हुँदा सोही नगरपालिकाको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनको अवधि सकिए पनि मनसुन बाहिरिन भने अझै समय लाग्ने जानकारी दिएको छ । विभागले यस वर्षको मनसुनको समयावधि अक्टोबर २...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः नेपाली काँग्रेस विराटनगर महानगरपालिकाको नगर सभापतिमा दीपक चापागाईँ निर्वाचित भएका छन् । केन्द्रीय सदस्य शेखर कोइराला निकट चापागाईँले २१२ मत प्राप्त गरी महानगर सभापतिमा बाजी मारेका हुन् । सभापति...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः शनिबार भएको छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ । वसन्तपुरमा ट्याक्टर अनियन्त्रित हुँदा दुईजनाको मृत्यु शनिबार नै करिब साँझ पौने ६ बजे टयाक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको १...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

विराटनगरः ६६ औं प्रहरी दिवस २०७८ को अवसरमा विभिन्न कार्यक्रमअन्तर्गत मन्दिर सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा भएको सो सरसफाई कार्यक्रमअन्तर्गत मोरङको विराटनगर...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा बजाजको आफ्नै शोरुममा ‘एक्सचेञ्ज एण्ड अपग्रेड महामेला’ लाग्ने भएको छ । बजाज मोटरसाइकलको धरानका लागि आधिकारिक बिक्रेता अर्विन एण्ड ब्रर्दश अटोले असोज १७ गतेदेखि २३ गतेसम्म महामेला गर्न...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend