Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानः तेस्रो गोलबजार उपप्रमुख राष्ट्रिय कराते प्रतियोगितामा धरान तेस्रो भएको छ । सिरहाको गोलबजार नगरपालिकाले असोज १५ र १६ गते आयोजना गरेको उपप्रमुख राष्ट्रिय कराते प्रतियोगितामा धरान तेस्रो भएको हो...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः भानुचोक धरानको मुख्यचोक भएपनि त्यहाँ यातायातका साधनका कारण अस्तव्यस्त बन्दा यातायात व्यवसायी र यात्रुले निकै सास्ती र हैरानी खेप्नुपरेको थियो । व्यवस्थित बसपार्क बन्ने हल्ला पहिलादेखिकै हो ।...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

बिर्तामोडः झापाको कनकाइ नगरपालिका ४ त्रिवेणीटोलमा दुर्गा नेपालको २ तले निर्माणधीन घरमा प्लम्बरको काम गर्ने मजदुरको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका ३ का ६५ वर्षीय रुद्र...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

कानेपोखरी । मोरङ कानेपोखरी-४ का एक शिक्षकले आफूलाई एमाले प्रवेश गरेको भनेर प्रचार गरिएको प्रचार झुटो भएको बताएका छन् । शिक्षक धनन्जय फुयालले आफूलाई झुक्याएर आफ्नै संगठनका साथीहरुबाट एमाले निकट...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः प्रतिनिधिसभाका सांसदहरूले १८ वर्षलाई विवाहको उमेर हद तोक्नुपर्ने तथा लिभिङ टुगेदरलाई कानूनी मान्यता दिनुपर्ने प्रस्ताव गरेका छन् । सोमबार प्रतिनिधिसभाको कानुन, न्याय तथा माधव अधिकार समितिको बैठकमा सांसदहरूले कानूनले...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

पेशाको रुपमा पछिल्लो समयमा सूचना प्रविधि क्षेत्र राम्रो आकर्षणको विषय बनेको छ । सूचना प्रविधिको क्षेत्रमा भइरहेको विकास र राम्रो आम्दानीको अवसरले गर्दा पनि यो क्षेत्रमा काम गर्न आकर्षित...

  • ५ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

संखुवासभाः नेपाली काङ्ग्रेस सङ्खुवासभा जिल्ला कार्यसमिति सभापतिमा दीपक खड्का विजयी भएका छन् । नेपाली कांग्रेस संखुवासभाको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको दीपक खड्का विजयी भएका हुन् । संस्थापन इतर समूहका...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः मोरङको उर्लाबारी नगरपालिका ५ स्कुल डाँडास्थितबाट प्रहरीले प्रतिबन्धित औषधिसहित तीनजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ४ चौबाटोका २४ वर्षीय कृष्ण उराउ, पथरी शनिश्चरे नगरपालिका ३ का...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः झापा कन्काइ नगरपालिका २ सुकेडाँगीका ४२ वर्षीय राजबहादुर राईको रुखबाट लडेर मृत्यु भएको छ । घिरौला टिप्न रुखमा चढेका राई रुखबाट लडेर गम्भीर घाइते भएका थिए । घाइते राईको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

पछिल्लो समय राजनीतिमा युवाको आकर्षण बढ्दै गएको देखिन्छ । कांग्रेसको तल्लो संरचना वडा अधिवेशन सम्पन्न हुँदा ५० बढी प्रतिशत युवा नेतृत्वमा आउन सफल भएका छन् । कांग्रेस सधैं बुढाखाडाको...

  • ५ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

सुनसरीः सुनसरीमा पटकासहित दुईजना पक्राउ परेका छन् । दुहवी–१ परासटोकी एरियामा इप्रका दुहवीको टोलीले चेकजाँच गर्ने क्रममा सुनसरी गढी गाउँपालिका–३ छिटाहा बस्ने वर्ष ५५ को इन्द्रनारायण साहबाट किङ कोब्रा लेखिएको...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः सुनसरीको इटहरी-८ भुर्की भन्ने स्थानमा इटहरी–९ बस्ने एक महिलालाई ६ जना पुरुषले बलात्कार गरेको खुलेको छ । ती पुरुषले महिलामाथि कुटपिट गरी नजिकै रहेको बाटो छेऊको धान खेतमा लगेर...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान जेसीजको वार्षिक योजनाअन्तर्गत पर्ने समुदायलाई लक्षित कार्यक्रम ‘जेसीज सप्ताह–२०२१’ आइतबारबाट शुरु भएको छ । हप्ताभरि प्रत्येक दिन फरक–फरक प्रकारका समुदायिक कार्यक्रम आयोजना हुने सप्ताहको पहिलो दिन उदघाटनसँगै ‘स्वस्थ...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः चाडपर्व नजिकिएसँगै सुनसरी उद्योग वाणिज्य संघले धरानमा उपभोक्ताहरुलाई खाद्य स्वच्छता, गुणस्तर तथा पोषण शिक्षा सम्बन्धि सचेतना कार्यक्रमहरु गर्न थालेको छ । आइतबार धरान वडा नं. १६ को वडा कार्यालयमा...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अताल्लिएर नयाँ पार्टीमा गएका एमालेका नेता कार्यकर्तालाई एमालेमै फर्किन आग्रह गरेका छन् । पहिलो विधान महाधिवेशनमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा अध्यक्ष ओलीले...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend