Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानः इटहरी–धरान सडक विस्तार मुख्य बजारबाट नगर्न माग गर्दै धरानमा प्रदर्शन भएको छ । कोशी लोकमार्गअन्तर्गतको इटहरी–धरान सडक बाइपास गर्न माग गर्दै धरान उपमहानगरपालिका अगाडि प्रदर्शन भएको हो । ६ लेन...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः श्रेष्ठ समाज धरान ११ को अयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविरमा धरान–११ आँपगाछी टोल आसपासका जेष्ठ नागरिक लगायत ११६ जनाले आँखा परीक्षण गरेका थिए । आँपगाछी...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाका स्थानीयबासी स्व. भवनलाल सोनीको स्मृतिमा श्री क्षाबेनाङ्ज्यो शिङ्सा क्षोलिङ गुम्बालाई नगद ५१ हजार सहयोग गरेको छ । गुम्बा परिसर पुगेर सोनिका छोरा श्याम सोनी, बुहारी सितल सोनीसहितको...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

भोजपुरः भोजपुरको अरुण गाउँपालिका–२ का ५५ बर्षीय ज्ञानबहादुर श्रेष्ठलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रीमान श्रीमतीबीच घरायसी विषयमा सामान्य वादविवाह भएको भएको र वादविवादकै क्रममा रिसको...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः आगामी २०८० सालदेखि विद्यालय तहको शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहको शैक्षिक शत्र वैशाख १ गते प्रारम्भ...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवामा भीरमा लागेको आगोले जलेर एक किशोरको मृत्यु भएको छ । प्रहरीका अनुसार साँवाको दलैँचा भीरमा लागेको आगो निभाउने क्रममा फुङ्लिङ नगरपालिका–२ तीनबरेका १५ वर्षीय सुनील थुलुङ...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धनकुटाः धनकुटामा जारी धनकुटामा महोत्सवमा भागदौड हुँदा १७ जना घाइते भएका छन् भने तीनजना गम्भीर घाइते समेत बनेका छन् । झडपपछि भागाभाग हुँदा घाइते भएका हुन् । धरानको बिपी...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ देखि २९ गतेसम्म हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान–१२ स्थित पब्लिक हाइस्कुलमा बिहीबार श्रीपञ्चमी (सरस्वती पूजा) को अवसर पारेर ‘देवकुमारी–शिवप्रसाद आचार्य’ छात्रवृत्ति स्थापना भएको छ । ०७९ सालदेखि प्रदान गर्ने गरी छात्रवृत्ति स्थापना भएको स्कुलका प्रधानाध्यापक इन्द्रमोहन...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान–९ पुतलीलाइनमा अवस्थित डिमाण्डु ज्वाइँ खानाले किराती र नेवारी परिकार पस्किने भएको छ । ज्वाइँ साहेब, ज्वाइँ नारायण, ज्वाइँ राजा, ज्वाइँ महाराजा, ज्वाइँ महाराजा स्पेशल खाना र खाजा सेट...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरान: धरानमा जारी २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कपको उपाधीकालागी वडा नं. १५ र १७ भिड्ने भएका छन् । आज धरान रंगशालामा भएको खेलमा वडा नं. १६ लाई ३–०...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा पनि सरस्वती पूजा धुमधामसाथ मनाइएको छ । विद्या खानीकी देवी सरस्वती माताको मङ्गलबार धुमधामका साथ धरानमा विभिन्न स्कुलले सरस्वती पूजा मनाएका छन् । धरानका विभिन्न सरकारी विद्यालय, कलेज...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई चुनावमा उठ्नुअघि पानीकै कुरा गरिरहन्थे, चुनावमा पनि पानीकै एजेन्डा उठाए, चुनाव जितेर काम गर्ने ठाउँमा आउँदा पनि पानीकै कुरा गर्दै पानीकै लागि मरिहत्ते...

  • ४ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

विराटनगर- मोरङ सुन्दरहरैचा नगरपालिका–५ बाँसबारीस्थित यातायातको ट्रायल सेन्टरमा अर्काको नाममा ट्रायल दिने र ट्रायल दिन लगाउने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सुनसरी भोग्राहा गाउँपालिका–७ बस्ने ३३ वर्षीय...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताप्लेजुङः मङ्सिरको अन्तिम हप्तादेखि माघको अन्त्यसम्म सेताम्मे देखिने ताप्लेजुङका हिमाल यस सिजनमा कालापत्थर बनेका छन् । यस वर्ष माघको दोस्रो हप्तासम्म हिमाली क्षेत्रमा हिउँ नपर्दा सेताम्मे हुने हिमालहरु नाङ्गा डाँडा...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend