धरानः राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियसन नेपाल एनप्याव्सनको खेलकुद सप्ताहअन्र्तगत बुधबारदेखि एनप्याव्सन महिला पुरुष बास्केटबल प्रतियोगिता शुरु हुने भएको छ । एनप्याव्सन बास्केबल प्रतियोगितामा महिलातर्फ ८ र पुरुषतर्फ ८...
धरानः धरान–१५ स्थित युनाइटेड गोर्खा एकेडेमीले वर्षेनी आयोजना गर्दै आएको अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिता मङ्गलबारदेखि शुरु भएको छ । ९ औं युनाइटेड गोर्खा एकेडेमी २०७८ नाम दिइएको प्रतियोगिताको नेपाल भलिबल...
धरानः धरान–१२ स्थित धरान मेघा हिमालयन कलेजको ११ कक्षा देखि व्याचलर लेवलसम्मको वार्षिक खेलकुद कार्यक्रम मंगलबारदेखि शुरु भएको छ । धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्बूको अध्यक्षतामा मंगलबारदेखि चेस...
धरानः धरानको छाताचोक–चतरालाइन–स्वस्तिक सडक फराकिलो र व्यवस्थित बन्ने भएको छ । धरान–१२ का वडाध्यक्ष टंकबहादुर राईका अनुसार ५० फुटको मापदण्ड कायम गरी फराकिलो बनाउने विषयमा केही स्थानीयबासीबाहेक अधिकांश स्थानीयले साथ...
धरानः साँस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पद बहाली गरेका छन् । पद बहाली गर्दै उनले आफूले कुनै पनि खादा नलगाउने बताएका हुन् । उनले पर्यटन मन्त्रालयमा कर्मचारी...
बराहक्षेत्रः बराहक्षेत्रमा हात्तीको आक्रमणबाट एकजनाको ज्यान गएको छ । बराहक्षेत्र–५ सिमरबन बस्ने धनबहादुर माझीे हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई हात्तीले आक्रमण गरेपछि घटनास्थलमै मृत्यु भएको प्रहरीले...
बराहक्षेत्र नगरपालिकाको वडा न २ मा बहुउद्देश्यीय सामुदायिक भवन निर्माणका लागि विचार समूह निर्माण गरिएको छ । विचार समूहले भवन निर्माणका लागि जग्गा प्राप्ति र सरकारबाट आवश्यक बजेट उपलब्धताका...
धरानः धरानमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सिटी सफारी दुर्घटनामा गम्भीर घाइते भएकी धरान–१५ की १९ वर्षीया युवती खिना लिम्बूको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका...
धरानः नेपालको प्राचीन र मौलिक सम्वत येले दोङ (यलम्वर सम्वत) ५०८३ को अवसरमा किरात प्रदेश नामाकरणको माग पुनः एक पटक जोडदारका साथ उठेको छ । किरात राई यायोक्खाले संस्थागत रुपमा...
काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न केही मिनेटअघि मात्रै दुर्घटना भएको देखिएको छ। यती एअरलाइन्सको ‘९एन-एएनसी’ जहाज माघ १ गते बिहान १०ः३२ बजे काठमाडौंबाट उडेको...
आज मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले आज मकर (माघे) सङ्क्रान्ति पर्व मनाइन्छ । माघ १ देखि उत्तरायण सुरु हुने भएकाले...
धनकुटा । गएराति धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिंधुवा बजारमा भएको अगलागीमा ४९ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ । स्थानीय सन्तबहादुर राईको दुई...
धरानः किराती समुदायहरुको नयाँ वर्ष ५०८३ को अवसरमा आयोजित यलेदोङ थ्री वाइ थ्री ओपन महिला बास्केटबल प्रतियोगिता ५०८३ को फाइनलमा धरान मेघा अल स्टार टिम र विर्तामोड, झापा टिम...
धरान: सुनसरी उद्योग वाणिज्य सङ्घको ३९ औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा धरानका दुईजना पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा भैरव आङ्ला र गोविन्द बस्नेत रहेका छन् ।...
धनकुटा: धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं ६ सिधुवा बजारमा आगलागी भइरहेको छ। आगो निभाउन स्थानीय लागिपरेका छन्। आगलागी नियन्त्रण बाहिर रहेको र धनकुटा नगरपालिकाका साथै लालीगुराँश नगरपालिकाका दमकल मगाइएको...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend