विराटनगर: अङ्कगणित नामबाट कामकाज भइरहेको प्रदेश नं १ को नाम आठौँ अधिवेशनमा पुग्दा पनि टुङ्गो लगाउन कठिन भएको छ । ‘नेपालको संविधान–२०७२’ जारी भइसकेपछि कतिपय स्थानमा प्रदेश तथा स्थानीय...
विराटनगरः मोरङमा कार दुर्घटनामा परी महिलाको मृत्यु भएको छ । मोरङको बूढीगंगामा भएको कार दुर्घटनामा परेर बेलबारी नगरपालिका–१ की ३० वर्षीया चन्द्रकला राईको मृत्यु भएको प्रहरीले जनाएको छ । मोरङका...
धेरै अनुसन्धानबाट यो कुराको पुष्टि हुन्छ कि दौडँदा हृदयको कार्यप्रणाली उत्कृष्ट बन्दछ । जो व्यक्ति नियमित रुपमा दौडन्छ, उनीहरुमा कोरोनरी हर्ट डिजीज तथा स्ट्रोक (धमनियाँमा ब्लकेज बाट हर्ट प्रोब्लम)...
धरानः नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ। नेपाल–चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले यसै साता आफ्ना सबै जहाज...
सुनसरीः सुनसरीको दुहबी नगरपालिका ९ छाताबेलीस्थित जयबाबा इट्टाभट्टा उद्योगभित्र टिपरको ठक्करबाट एकजना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही भट्टामा मजदुर रहेका भारत वेस्ट बंगालका रफिकुल इस्लामकी छोरी ९...
धरानः वैदेशिक रोजगारीमा रहेका दुई तिहाइभन्दा बढी श्रमिकले पुनः विदेश जाँदा आफूले अघिल्लो पटक सेवा लिएको मेनपावर कम्पनीबाट सेवा नलिने बताएको पाइएको छ । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ (आइटियुसी) ले...
धरानः यसवर्ष पनि मनसुन लम्बिने भएको छ। सामान्यतया जुन १० तारिखमा सुरू भएर सेप्टेम्बर २३ मा सकिनुपर्ने मनसुन यसवर्ष पनि एक हप्ताभन्दा धेरै समय लम्बिने जल तथा मौसम विज्ञान...
संखुवासभाः संखुवासभा सामूहिक हत्या प्रकरणमा थप एक नियन्त्रण लिइएको प्रहरीले जनाएको छ । संखुवासभाको मादी–१ उम्लिङमा ६ जनाको सामूहिक हत्याको अभियोगमा यसअघि लोकबहादुर कार्की पक्राउ परेका थिए । अहिले उनका...
अन्य मुलुकमा बिरामी नभएपनि महिनैपिच्छे हेल्थ चेकअपको लागि जालान् तर नेपालमा त्यस्तो छैन । कारण हो–अधिकांश गरिबीको चपेटामा छन् भने कोही व्यस्त हुन्छन् । अर्को मुख्य कारणचाहि सरकारी अस्पतालको...
किरात सभ्यता विश्वकै सबैभन्दा पुरानो सभ्यतामध्ये एक हो भन्ने विश्वका प्रायः जसो सबै विद्घान, खोज, अनुसन्धाकर्ता, अन्वेषक, इतिहासकार, लेखक आदिले स्वीकारेका छन् । किरात वा भनौंहरु किरातीहरु ब्रह्मपुत्र तथा...
विराटनगरः अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले बुधबार दुई विभागीय मन्त्री र तीन राज्यमन्त्री नियुक्त गर्दै दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्...
धरानः धरानमा असोज ४ गतेदेखि स्कुल खोल्ने तयारी थालिएको छ । असोज ४ बाट भौतिक कक्षा सञ्चालन गराउने तम्तयारीमा उपमहानगरपालिका लागेको छ । धरानमा असोज ४ गतेदेखि विद्यालय सञ्चालनबारे छलफल...
खोटाङः हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर विमला राईले रुखमा टाँड (डेरा) बनाएर अनलाइन कक्षा पढ्ने विद्यार्थी धनकुमार मगरलाई सहयोग गरेकी छन् । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित सरस्वती माविमा कक्षा १० मा...
धरानः धरानमा पनि कक्षा-१२ को परीक्षा आज (बुधबार) देखि शुरु भएको छ । कोरोना महामारीका कारण परीक्षा रोकिएको थियो । सबै परीक्षार्थीलाई कोरोना भाइरसविरुद्धको खोप दिइएको छ । खोप...
पूर्वको मात्रै कुरा गर्ने हो भने दुईवटा घटनाले मानसपटलमा छाप छोडेको छ । भर्खरै संखुवासभाको मादीमा एकै परिवारको ६ जनाको विभत्स हत्या र २०७६ जेठ ६ गते पाँचथरको आरुबोटेमा दुई...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend