हुन त नेपालमा वि.सं. २०४६ को परिवर्तनपछि मात्रै नेपालका महिला, आदिवासी जनजाति (त्यो बेला आदिवासी जनजाति नभनेर जनजाति मात्रै भन्ने गरिन्थ्यो) हरुले आफ्नो हकद्दअधिकार, जातीय स्वपहिचान, धार्मिक दलनमलन, छुवाछुत...
धरानः समान पेन्सनलगायतका माग राख्दै १३ दिनदेखि आमरण अनशनमा रहेका पूर्व गोर्खाले बिहीबार अनशन तोडेका छन् । जुलाई २१ देखि १७ दिने रिले अनशनपछि पछिल्लोपटक १३ दिनदेखि आमरण अनशन बस्दै...
धरानः सरकारले कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले भदौ १४ गते कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले...
धरानः धरानमा चाडबाडमा जस्तै थामिनसक्नु भीड भएको छ । विशेषतः लकडाउनको समाचार आएपछि खाद्यान्न, तरकारीलगायतका सामग्री जोहो गर्ने बढेका हुन् । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक र जिल्ला प्रशासन कार्यालय...
धरानः धरानमा भदौ ४ गतेदेखि धरानमा १० दिनसम्म कडा लकडाउन गर्ने भनिएको निर्णयलाई जिल्ला प्रशासन कार्यालयले पनि खारेज गरिदिएको छ । धरान उपमहानगरपालिकासहित सर्वदलीय बैठकले लकडाउनबारे पुर्नविचार गर्न आग्रह गरेपछि...
धरानः धरान उपमहानगरपालिकामा भदौ ४ देखि १३ गतेसम्म गर्ने भनिएको कडा लकडाउन अन्ततः फिर्ता भएको छ । १० दिनसम्म पूर्णरुपमा कडा लकडाउन गर्ने भनिएको थियो । निर्णय फिर्ता लिने सहमति...
धरानः धरान–१६ अन्नपूर्ण चोकस्थित युएन, नवोदय कलेजले बिहीबार माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण भएका विद्यार्थीहरुको लागि कक्षा–११ मा भर्ना हुनका लागि प्रवेश परीक्षा लिएको छ । कोभिड–१९ सङ्क्रमणको खतरा यथावत...
धरानः होटलमा लगेर किशोरीलाई जबर्जस्ती गर्ने युवा पक्राउ परेका छन् । सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं. ६ बस्ने वर्ष २८ को राजकुमार यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको एसपी...
धरानः नेपाली हिन्दु महिलाहरुको महान् पर्व हरितालिका तीज नजिकिँदै छ । तीज नजिकिएसँगै नेपाली बजारमा सुनको माग बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले अरुबेला ठप्पजस्तै...
धरानः सिनर्जी पावर डेभलपमेण्ट लिमिटेडले प्रस्ताव गरेको १० दशमलव ५० प्रतिशत लाभांश सुरक्षित गर्ने भदौ ३ गते अन्तिम दिन रहेको छ । यस वर्ष कम्पनीले मा १० प्रतिशत बोनस...
धरानः लकडाउन अवधिभर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कडाई हुने भएको छ । बीपी प्रतिष्ठानका निर्देशक प्रा.डा. गौरीशंकर शाहको कार्यकक्षमा मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारीसहित बसेको सर्वपक्षीय छलफलले...
बिर्तामोड: गत वर्ष कोरोना महामारीले बन्दाबन्दी शुरु भएको बेला झापाली युवा नेता मनोज ताम्ली ड्रागन फ्रुटको बिरुवा रोप्दै थिए । सरकारी जागिरबाट निवृत्त आफ्ना बुवा रमेश ताम्लीले प्रोत्साहित गरेपछि...
धरानः धरानमा नेकपा एमालेनिकट राष्ट्रिय युवा सङ्घ नेपालले प्रदर्शन गरेको छ । सरकारको विरोधमा छाताचोकस्थित कार्यालयबाट निस्किएको रयाली भानुचोकमा आएर कोणसभामा परिणत भएको थियो । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी...
धरानः धरानमा भदौ ४ गतेदेखि १३ गतेसम्म लकडाउनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) ले पनि आदेश जारी गरेका छन् । १० दिनसम्म हुने लकडाउनमा औषधि पसलबाहेकका...
धरानः लकडाउनबाट आजित भएको भन्दै भानुचोकमा प्रदर्शन गरेका छन् । स्वतःस्फूर्तरुपमा सडकमा उत्रिएका युवाको समूहले लकडाउनको विरोधमा भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा प्रदर्शन गरेको हो । लकडाउन गर्न पाइँदैन, गरिब मार्न पाइँदैन,...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend