Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ताप्लेजुङः मंगलबार पौडी खेल्ने क्रममा बेपत्ता भएका दिनेश चौहानको शव फेला परेको छ । पौडी खेल्नेक्रममा हप्पुखोलाले बगाएको चौहानलाई आम्बेगुदिन–मेहेले जोड्ने निर्मााणधिन मोटरेबल पुलको छेउमा रहेको पोखरीमा फेला परेको जिल्ला...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

तेह्रथुमः जिल्लाको आठराई गाउँपालिकामा बहुविवाह गर्ने वडा सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । आठराई गाउँपालिका ६ वडाका वडासदस्य तेजविक्रम कन्दङवालाई प्रहरीले पक्राउ गरेको हो । वडा सदस्य कन्दङवाले अर्को श्रीमती...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः नेकपा एमालेको स्थायी कमिटी बैठक  बुधबार पनि बस्ने भएको छ। एमालेका एक नेताका अनुसार पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे प्रधानमन्त्रीकै सरकारी निवास (बालुवाटार) बस्ने...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

खोटाङः खोटाङमा टयाक्टरले किच्दा एकजनाको मृत्यु भएको छ । मङ्गलबार राति साढे १० बजेतिर टयाक्टरले किच्दा २० वर्षीय चालक रोशन राउतको मृत्यु भएको प्रहरीले जनाएको छ । हलेसी–तुवाचुङ–११ स्थित भित्री सडक...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः जिल्लाका व्यापारीहरुले दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नको मूल्य वृद्धि गराएका छन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको दोस्रो भेरियन्टको सङ्क्रमण दिनानुदिन बढ्दै गएको मौका छोपी जिल्लाका व्यापारीहरुले...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः दोस्रो लहरको कोरोना संक्रमणको जोखिम तथा नियन्त्रणका लागि जारी रहेको निषेधाज्ञाका कारण प्रभावित विपन्न मजदुर वर्गलाई दैनिक छाक टार्नै मुश्किल भएको छ । नयाँ भेरियन्टको दोस्रो लहरको कोरोना संक्रमणका...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः जनता समाजवादी पार्टी (जसपा) विवाद झन् बढ्दै गएपछि चिरा पर्ने संघारमा पुगेको छ । पार्टी एकताले पूर्णता नपाउँदै फुटको संघारमा पुगेको हो । दुई अध्यक्ष रहेको जसपामा एकअर्कोलाई...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरान: निषेधाज्ञाको समयमा घरपरिवारका कसैसँग संवाद नै नगरी लामो समय बन्द कोठामा इन्टरनेट गेममा बालबालिका भुलिरहँदा अभिभावकलाई चिन्ता हुन थालेको छ । कोरोना सङ्क्रमणको जोखिमका कारण प्रशासनले निषेधाज्ञा जारी गरेका...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा बराहक्षेत्रका ७२ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । उर्लाबारी-४ मोरङका संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत ४ गते उनमा कोरोना...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

नाकमा सिँगान, भोकैनाङ्गै आएका बच्चाहरूलाई लेख्ने कापी, शिशा र पढ्ने पुस्तक नभएकाहरूलाई सहयोगी हातहरू खोज्दै दयाको याचना गर्दै खान लागेको खाजा असहायलाई बाँड्दै आफूलाई खुसी राख्न खोजेकै छन् ।। (१) आमाबा, परिवार नभएकाको परिवार...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

हाम्रो देश नेपालले यो वर्षको वसन्त याममा कोरोना महामारीको बीचमै पनि हिमाल आरोहणबाट धेरै राम्रो आम्दानी गर्न सफल भएको छ । जस्तो विश्वको अग्लो हिम शिखर सगरमाथा अर्थात् ‘चोमोलुङमा’...

  • ५ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

एजेन्सी। अमेरिकाको क्यालिफोर्नियामा एउटा त्यस्तो भोजनालय छ जहाँ मास्क लगाएर खाना अर्डर गर्‍यो भने त्यस्तो ग्राहकले बढी पैसा तिर्नुपर्छ। सो रेस्टुरेन्टका मालिकले मास्क हटाउन अस्वीकार गर्ने ग्राहकहरूको लागि ५...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाका लागि ८६ करोड ७७ लाख रुपैयाँ सङ्घीय बजेट परेको छ । धरान उपमहानगरपालिकाका वरिष्ठ लेखा अधिकृत भेषराज अधिकारीका अनुसार यसपटकको बजेट अघिल्लो वर्षको भन्दा धेरै हो ।...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः नेकपा एमालेको ओली पक्षले माधव पक्षसँग पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ। मंगलबार ९आज० अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटीको बालुवाटारमा...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताप्लेजुङः कोभिड–१९ सङ्क्रमण बढ्दै गएपछि ताप्लेजुङको स्थानीय जनप्रतिनिधि स्वास्थ्य टोलीसहित गाउँ–गाउँमा संक्रमितको पहिचान गर्न पुग्न थालेका छन् । सङ्क्रमण नियन्त्रण गर्नका लागि गाउँ–गाउँमा कोरोना सङ्क्रमितको पहिचान गर्न थालिएको हो...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend