धरानः संवैधानिक इजलास सम्बन्धि विवादलाई हटाउनका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अबको एक हप्ताभित्र वरियताको आधारमा संवैधानिक इजलास गठन गर्ने भएका छन् । आज मंगलवार सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसँगको...
धरानः मंगलबार बिहान साढे ८ बजे भएको सडक दुर्घटनाबाट सुनसरी र इलाममा २ जनाको मृत्यु भएको छ । सुनसरी बराहक्षेत्र नगरपालिका १० दाजुभाइ चौकस्थितमा दक्षिणतर्फ जाँदै गरेको को२त ८१८७ नम्बरको...
धरानः काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि अरू एक हप्ता थप्ने तयारी भइरहेको छ। त्यसका लागि आज तीन जिल्ला ९काठमाडौं, ललितपुर, भक्तपुर० का प्रमुख जिल्ला अधिकारीको बैठक बसिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी...
धरानः बहसमा सहभागी वकिलहरूले निष्पक्षतामा प्रश्न उठाएका न्यायाधीशलाई नै संवैधानिक इजलासमा राखेर सर्वोच्च अदालतले संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइ अघि बढाउने भएको छ। मुद्दाको पेसी आज मंगलबारलाई तोकिएको छ। निष्पक्षतामा प्रश्न उठाइए...
धरानः दोस्रो लहरको कोभिड–१९ महामारीका कारण सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन नगर्ने भएको छ । सोमबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ महामारीका कारण यस वर्ष एसइई...
धरानः सरकारले बजेट मार्फत् उद्यमी हुन चाहने युवा वर्गका लागि सहुलियतदरमा कर्जा योजना ल्याउने घोषणा गरिसकेको छ । आर्थिक वर्ष २०७८–७९ को बजेट वक्तव्यमा अर्थमन्त्री विष्णु पौडेलले बैंकिङ क्षेत्रमार्फत् विभिन्न...
सुनसरीः सुनसरीको कोशी गाउँपालिका ३ नहर चोकस्थितबाट लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको अररिया बेला बासमतिया बिहारका २८ वर्षीय मजरुल हक रहेका छन् । सोमबार बेलुका साढे ३...
म डिग्री पास गरेको मान्छे । अहिले गाईपालनमा लागेको छु । धरान–१४ विजयपुरमै मैले शुरुमा एकवटा गाई पाल्न थालें, पछि दूधको माग बढ्न थालेपछि गाईपालन बढाउँदै लगें । अहिले...
मन मस्तिष्कका काम गराइ, जस्तैः अनुभव, सोच, विचार आदिमा असर पार्ने कुनैपनि चीज, वा रसायनलाई मादक, नशालु वा लागूपदार्थ भनिन्छ । मन मस्तिष्कमा पर्ने असरका आधारमा यी पदार्थहरुलाई मूलरुपमा...
धरानः धरानका सुकुम्बासी नेता कुमार कार्कीले फेसबुकमा पोष्ट्याए- धरान उपमहानगरपालिकालाई मेरो अनुरोध दैनिक ज्यालादारीमा मजदुरी गरेर बिहान बेलुकाको छाक टार्ने बिपन्न सुकुम्बासी वर्गको लागि खोइ राहत? तत्काल राहतको प्रबन्ध...
धरानः प्रधानमन्त्री केपी शर्मा ओलीले भोट आकर्षित गर्ने खेलमा सरकारले नलाग्ने बताएका छन् । युवा संघको बैठकलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘चुनाव जितिन्छ कि हारिन्छ...
धरानः मानिस कति वर्षसम्म बाँच्न सक्छ ? यो निकै जटिल प्रश्न हो । सामान्यतया मानिसको आयु एक सय वर्ष मानिँदै आएको छ तर कतिपय मान्छे त्यो भन्दा धेरै वर्षसम्म...
धरानः यस वर्ष अलि बढी वर्षा हुने मौसमविद्हरुले बताएका छन् । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुन खतरायुक्त रहेको समेत बताएको छ । प्राधिकरणका कार्यकारी प्रमुख...
धरानः लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उपचुनावमा एमालेका उम्मेदवारलाई हराउँदै नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् । विजयी पाण्डेयले चार हजार एक सय ४० मत ल्याउनुभयो भने चन्द्रबहादुर...
ताप्लेजुङः नेपाल सरकारले ताप्लेजुङ जिल्लाको ९ आयोजनालाई प्राथमिकतामा पारेको छ । शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी २०७८–८९ को बजेट वक्तव्यमार्फत् प्राथमिकतामा समावेश गरेको जानकारी दिए । ताप्लेजुङ जिल्लाको ओलाङचुङगोला, संखुवासभा जिल्लाको...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend