धरानः गायक दीप श्रेष्ठलाई कोरोना भाइरसको संक्रमण भएको छ। शरीरमा अक्सिजनको मात्रा कमी भएपछि श्रेष्ठलाई शुक्रबार काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको छ। द भ्वइस अफ नेपालले आफ्नो फेसबुक पेजमा लेखेको...
संखुवासभाः खाँदबारी–३ चिसापानी गुम्बा टोल बस्ने सुरेश गुरुङको ३ वर्षीया छोरी एलिसा गुरुङको पानीमा डुबेर मृत्यु भएको छ । घरनजिकै खेल्ने क्रममा अचानक कच्ची सडकको नालीको पानीमा डुब्दा नाबालिका बेहोस...
धरानः धरानमा ५५ वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ । धरान–१६ सुनसरीकी संक्रमित महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत १४ गते उनमा कोरोना पुष्टि भएको...
धरानः धरानमा सबैको मन तान्ने बनेको सडकले लकडाउनमा पनि हैरानी दिइरहेको स्थानीयबासीले बताएका छन् । निषेधाज्ञा अर्थात् लकडाउनमै पनि युवायुवती त्यहाँ रम्न थालेपछि हैरान बनेको स्थानीयबासी बताउँछन् । निषेधाज्ञा अर्थात्...
धरानः प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका लागि सबै दललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । उनले गरेको संसद् विघटन र चुनावको घोषणालाई प्रतिगमन भएको भन्नु गलत भएको दोहोरयाउँदै यस्तो...
धरानः अन्ततः सुनसरीमा एक सातासम्म लकडाउन अर्थात् निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले यसअघि जारी निषेधाज्ञा जेठ १५ गते राति १२ बजेदेखि सकिँदैछ । कोरोना संक्रमणको जोखिम कम...
धरानः सरकारले एक करोड खोप किन्ने तयारी थालेको जनाएको छ । स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खोप खरिद प्रक्रियामा रहेको बताए । खोप खरीदका...
संखुवासभाः संखुवासभामा निर्माणाधीन अरुण तेस्रोको बाँध बाढीले बगाएको छ । मकालु–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन रहेको ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको डाइभर्सनल टनेलमा पानी हाल्न तयार गरेको बाँध बाढीले...
धरानः प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई हुने क्रम जारी रहेको छ । संवैधानिक इजलासमा आज शुक्रवार पाँच जनाले बहस गरिसकेका छन्...
धरानः प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनको अहिले चौतर्फी रुपमा विरोध भइरहेको छ । त्यस्तै चार पूर्वप्रधानन्यायाधीशहरुले पुनस् प्रतिनिधि सभा विघटन गरिनुलाई सर्वोच्च अदालतको फैसलाविपरीतको काम भनेका छन् । शुक्रबार...
धरानः सर्वोच्च अदालतमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सुनुवाइ चलिरहेको छ । रिट निवेदक संवैधानिक इजलासमा बहस गर्नको लागि जम्मा १० मिनेटको समय पाउने भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र...
कोरोना भाइरस विरुद्ध शरीरमा कुनै तवरले एकपटक रोग प्रतिरोधी क्षमता विकास भएपछि त्यो कम्तीमा एक वर्षसम्म प्रभावकारी हुन्छ । तर, कुनै मानिस कोरोना भाइरस एकपटक लागेर त्यसको संक्रमणबाट मुक्त...
धरानः कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि भन्दै काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ गर्दै एक साता लम्ब्याइएको छ । यही जेठ २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको...
धरानः सुनसरी उद्योग वाणिज्य संघले खाद्यान्नको दरभाउ र आपूर्ति सम्बन्धमा थोक विक्रेताहरुसँग बिहीबार छलफल कार्यक्रमको आयोजना गरेको छ । सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा...
धरानः धरानमा २८ वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ । धरान-१७ सुनसरीकी संक्रमित युवतीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत ९ गते उनमा कोरोना पुष्टि...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend