Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानः प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेससहित ५ दलले आज सर्वोच्च अदालतमा मुद्दा हाल्ने भएका छन् । नेकपा माओवादी केन्द्रका एक नेताकाअनुसार प्रतिनिधिसभा भंगविरुद्ध रिट दर्ता गर्न अदालत जाने तयारी भइरहेको छ...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा ७२ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । सुन्दरहरैंचा–१० मोरङका संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत ४ गते उनमा कोरोना पुष्टि भएको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा ६४ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । धनकुटा–४ का संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत २६ गते उनमा कोरोना पुष्टि भएको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

हामी नेपालीहरुको बानी के छ भने, वास्तविक धरातलमा हामी आफू केहीनजान्ने ‘गोबर गणेश’ नै भए तापनि, ‘बाहिरी वा भनौं अतिरिक्त ज्ञान र विवेकमा लगभग शुन्य’ नै किन नहोऔं, तापनि...

  • ५ बर्ष s अगाडी
  • ९ मिनेट पाठ

बिर्तामोडः झापाको अर्जुनधारा-११ रेखा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ३८ वर्षीय धनेन्द्र तामाङ रहेका छन् । आइतबार बेलुका...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः विराटनगर-१६ दरैयास्थितबाट लागूऔषधसहित १ जनालाई पक्राउ गरिएको छ । आइतबार बेलुका ९ बजे दरैया पोष्टबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ४३ वर्षीय सजजु शाहीलाई डाइलेक्स डिसी २ बोतल, निट्राभेट...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सबै नागरिकलाई कोभिड खोप लगाउन प्रदेश सरकार लागि परेको बताएका छन । यसका लागि प्रदेश सरकार सबै तबरले जुटेको समेत उहाँले...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर रहेका ३५ वटा अस्पताललाई आइसियू, भेन्टिलेटर र अक्सिजन प्लान्ट जोड्न झन्डै ३ अर्ब रुपैयाँ विनियोजन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न अस्पतालहरुमा...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

संखुवासभाः सिलिचोङ गाउँपलिका– ५ याफुमा जंगली च्याउ खाएर बिरामी भएकी एक बालिकाको मृत्यु भएको छ । उनको सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको आफन्त धीरज राईले...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः देश राजनीतिक गञ्जागोलमा फँसेको निकै समय भइसकेको छ । अहिले त झन गञ्जागोल बढेर नै गएको छ । यतिबेलै भानुचोकमा भेटियो– एक्लो सरकार । धरानको भानुचोकमा निषेधाज्ञाको पहिलो दिन...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा संसद विघटन असंवैधानिक भएको भन्दै विरोध शुरु हुन थालेको छ । प्रदर्शनको बेला ब्यापक प्रहरी पनि परिचालित थिए । आइतबार धरानमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, संघीय...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका १८ सांसदहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री घोषणा गर्नुपर्ने परमादेश माग गर्दै सर्वोच्च अदालतमा पेश गरिएको रिटमा हस्ताक्षर गरेका छन्...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत बजेट ल्याउने जानकारी दिएका छन् । बालुवाटारमा एमालेनिकट प्रेस चौतारीसम्बद्ध सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले संसद नरहेको अवस्थामा अध्यादेशमार्फत बजेट ल्याउने बताएका हुन् । जेठ...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सङ्खुवासभा: सिलिचोङ गाउँपालिका-५ याफुमा जङ्गली च्याउ खाँदा एकै घरका नौ जना बिरामी परेका छन् । गत शुक्रबार जङ्गलबाट ल्याएको च्याउ खाँदा सिलिचोङ-५ का दुई घरका नौ जना गम्भीर बिरामी...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः नेकपा एमालेका नेता योगेश भट्टराईले कारबाही, प्रतिशोध र बदलाको राजनीतिले कसैलाई पनि गन्तव्यमा नपुर्याउने बताएका छन् । पार्टी विभाजनको संघारमा पुगेका बेला नेता भट्टराईले आइतबार सामाजिक सञ्जालमार्फत् यस्तो बताएका...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend