Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानः नेपाल तरुण दल धरान उपमहानगर समितिले तत्काल अनुगमन थाल्न माग गरेको छ । तरुण दलले बजार अनुगमन तत्काल थाल्न माग गर्दै प्रभावकारी बनाउन सम्बन्धित निकायको ध्यानाकषर्ण गराएको छ ।...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुखसँग परामर्श गर्दैछन् । संघीय संसद सचिवालयमा दिउँसो १ बजेका लागि छलफल डाकिएको नेपाली कांग्रेसका नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेलले जानकारी दिए । यही जेठ ८...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः सोमबार प्रहरी नै अचम्ममा परयो । कारण थियो- एम्बुलेन्समा बिरामी मानिस होइनन्, गाँजा थियो । इलाका प्रहरी कार्यालय धरानले एम्बुलेन्समा गाँजा ओसार्ने दुईजनालाई सार्वजनिक गरेको छ । पक्राउ परेपछि...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

नेपालको परिप्रेक्षमा विगत ३० वर्षदेखिको शासन प्रणालीमा दलीय अभ्यासको लेखाजोखा गर्ने हो भने यो व्यवस्था असफल भएको निस्कर्षमा पुग्न कठिन नहोला । जुन आशा, आकांक्षा र विश्वासका साथ जनता...

  • ५ बर्ष s अगाडी
  • १३ मिनेट पाठ

धरानः धरानमा ६५ वर्षीया संक्रमित पुरुषको मृत्यु भएको छ । धरान-२ सुनसरीका संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत ६ गते उनमा कोरोना पुष्टि...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः कुनै संस्थाका मुखपत्रका रूपमा सञ्चालित अनलाइनलाई प्रेस काउन्सिल नेपालले दर्ता र सूचीकरण नगर्ने निर्णय गरेको छ । काउन्सिलको सोमबार बसेको बैठकले मुखपत्रका रूपमा सञ्चालित अनलाइनलाई दर्ता नगर्ने र सूचना...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः नेकपा एमालेको स्थायी समिति बैठकले पार्टीका वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनालसहित ११ जना नेतालाई पार्टीबाट निस्काशन गरेको छ । उनीहरुलाई एमालेको साधारणसदस्य समेत नरहने गरी निष्कासित गरिएको...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले आगामी चार हप्तापछि कोरोना संक्रमण दर घट्दै जाने अनुमान गरिएको बताएका छन्। सोमबार पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले अहिले दैनिक सरदर ८ हजार ३...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः निषेधाज्ञाका समयममा आफू खुसी सवारी साधन चलाए मोटरसाइकलको हकमा २ हजार र अन्य सवारीको हकमा ५ हजार रुपैयाँ जरिवाना हुने भएको छ । सम्बन्धित अधिकारीको अनुमतिबिना वा सुरक्षाकर्मीलाई सूचना...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नागरिकतासम्बन्धी अध्यादेश फिर्ता लिन माग गरेको छ । नागरिकतासम्बन्धी अध्यादेश खारेज गर्न सरकारलाई चेतावनी समेत दिएको छ । महासचिव विप्लवले सोमबार विज्ञप्ति...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले यो वर्षको एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्युन रहेको बताएका छन् । उनले यसको विकल्पका विषयमा छलफल भइरहेको बताए । राष्ट्रिय...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका माधवकुमार नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका १४६ जना सांसदको हस्ताक्षरसहित देउवा सर्वोच्च पुगेका छन्। नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा,...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः आज सोमबार नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास ९बालुवाटार० मा आज अपराह्न ४ बजे एमालेको स्थायी कमिटी बैठक बस्ने भएको हो। एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा संसद विघटनको विरोध गरिरहेका दलहरुले सोमबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेर दबाव दिएका छन् । उनीहरुले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको कार्यकक्ष अगाडि धर्ना दिएर...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान-१७ का युवा राहतका लागि जुटेका छन् । ‘राहत कोष’ नै स्थापना गरेर उनीहरुले राहत दिन लागेको जानकारी दिएका छन् । रेल्वे युथ क्लबमार्फत् कोष स्थापना गरेर राहत दिन...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend