बिर्तामोडः झापाको गौरादहमा एकै परिवारको दुईजनाको मृत्यु भएको छ । विवाह आयोजना गरेका उनीहरुको त्यहीबाटै कोरोना संक्रमण भएको पुष्टिसमेत भएको छ । झापाको गौरादह–४ निवासी ३० वर्षीय सन्तोष ताजपुरियाले केही...
धरानः मेचीनगर-६ बद्री टोलस्थितबाट लागूऔषध ब्राउनसुगरसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २६ वर्षीय सुमन दनुवार र दमक-५ की २१ वर्षीया समिता राई रहेका छन् ।...
धरानः प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख २७ गते संसदमा विश्वासको मत लिँदै गर्दा विपक्षी दलका सांसदको शंकामा जवाफ दिँदै थिए, ‘फेरि प्रतिनिधि सभा विघटन नहोस् भन्ने लाग्छ भने...
धरानः धरानमा ७४ वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ । इनरुवा-५ सुनसरीकी संक्रमित महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत ६ गते उनमा कोरोना पुष्टि...
धरानः संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार गठन हुन नसकेपछि संवैधानिकरुपमै प्रतिनिधिसभा विघटन गरिएको छ । राष्ट्रपतिबाट केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैजनाको वहुमतको आधार नदेखिएको भन्दै...
धरानः सरकारले १२ वटा स्मार्ट सहरको लागि ११ अर्ब बराबरको बहुवर्षीय खरिद गुरुयोजना स्वीकृत गरेको छ । स्मार्ट सहरको लागि ११ अर्ब रुपैयाँ खरिद प्रक्रियाको लागि मन्त्रीपरिषद् बैठकबाट स्वीकृत भएको...
धरानः संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्ने प्रयोजनका लागि बहुमत सांसदको हस्ताक्षर बोकेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शीतल निवास पुगेका छन्। देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै...
धरानः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्नलाई बहुमत सांसदको हस्ताक्षर लिएर विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपति कार्यालय पुगेका छन् । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा संयुक्त...
विराटनगरः मोरङको सुन्दरहरैचा नगरपालिका–३ का ४० वर्षीय बिष्णु ऋषिदेवको हत्यामा संग्लग्न रहेको आरोपमा स्थानीय २३ वर्षीय पुजन राई पक्राउ परेका छन् । शुक्रबार बिहान ६ बजेको समयमा घाँटीमा धारिलो हतियारले...
धरानः प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले फेरि पनि विश्वासको मत हासिल गर्ने अवस्था नरहेको भन्दै त्यो कर्मकाण्ड पूरा गरेर समय खेर फाल्नुभन्दा नयाँ सरकार गठनका लागि बाटो...
फुङ्लिङ: अटल स्वरुपमा चाँदीझैँ टल्किइरहने विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमाल । हिमालको फेदीमा गुराँस चिमालका फूलहरुले मनै आकर्षित गरिरहने । यस क्षेत्रका सुन्दर पदमार्ग, यिनको छेउछेउ भएर बहने...
धरानः धरानमा २८ वर्षीय संक्रमित युवाको मृत्यु भएको छ । कञ्चनपुर-८ सप्तरीका संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत वैशाख ३१ गते उनमा कोरोना...
धरानः कोभिड–१९ को महामारीमा हुँदा खाने र हुनेखानेबीचको खाडल चुलिँदै गएको छ । निम्न वर्गले धेरै अभाव झेल्नु परेको छ भने हुनेखाने वर्गले महिनौंका लागि आवश्यक सामग्री सञ्चित गरेको...
...
धरानः धरानमा गत सातादेखि बन्द रहेको कृषि बजार खुलेको छ । टमाटर, आलु, प्याजमा कालोबजारी नहोस् र जनताले सहजरुपमा तरकारी खान पाउन भन्ने उद्देश्यले दुईघण्टाको लागि कृषि उपज बजारस्थल खुल्ला...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend