Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सप्तरीः हावाहुरी आए भत्किएला झैँ झुप्रो छ । पश्चिममा ६ फिट चौडाइ र ७ फिट लम्बाइ रहेको झ्याल नभएको एउटा कोठा छ । त्यसैमा भान्सा रहेको कोठामा दुई जना...

  • ५ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरानः शिक्षा क्षेत्रका विज्ञ र सरोकार भएकाहरुले कोभिड–१९ को महामारीबीच नयाँ शैक्षिक सत्रको सञ्चालन, परीक्षा सञ्चालन, नतिजा प्रकाशन र शैक्षिक नीति तर्जुमाका लागि सरकारले गृहकार्य गर्नुपर्ने सुझाव दिएका छन्...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः प्रधानमन्त्री एवम् कोभिड–१९ रोकथाम तथा नियन्त्रण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै देशबाट भए पनि प्रमाणित, प्रभावकारी र ढुवानी सहज गर्न सकिने खोपका लागि पहल गर्न सम्बन्धित...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

बिर्तामोडः झापा गौरीगञ्ज गाउँपालिका–२ लालमाटीस्थितमा प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका साढे ५ बजे लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २५ वर्षीय लोकेन्द्र खड्का...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धनकुटाः जिल्ला धनकुटा सहिदभूमी गाउँपालिका–३ छिन्ताङका ४२ वर्षीय नारायणकुमार राईको रुखले किचेर मृत्यु भएको छ । मंगलबार दिनको ३ बजे छिमेकीको जग्गामा रहेको चिलाउनेको रुख काटी ढाल्न डोरीले तान्ने क्रममा...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धार्मिक पर्यटकीय क्षेत्र धरान-१४ को विजयपुरमा धेरैजसो क्षत्रीबाहुनको वस्ती छ । त्यहाँ यसअघि पनि रहर गाई पाल्ने धेरै थिए । त्यहाँ दूध, दही, मोही, घिउ खानकै लागि भएपनि...

  • ५ बर्ष s अगाडी
  • १० मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालले अक्सिजन प्लान्ट पूर्णरुपले सञ्चालनमा आएको जनाइएको छ । अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर शाहले एक विज्ञप्ति जारी गर्दै अक्सिजन प्लान्ट सञ्चालनमा आइसकेको र...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः संसद विघटनविरुद्ध उत्रिएका धरानका रचनात्मक कार्य गर्दै, जनताको आवाज बोकेर दौडिन थालेका छन् । केहीदिनअघि भानुचोकमा जुलुस लिएर निस्किएका दलहरु जनताको गुनासो आउन थालेपछि त्यतातिर ध्यानाकर्षित भएका हुन्...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः कोरोनाको महामारीमा जति जनता आतंकित छन्, त्यति नै मूल्यवृद्धिले आतंकित बनेको भन्दै धरानका राजनीतिकले दलले ध्यानाकर्षण गराएका छन् । धरान मेयर तिलक राई, इलाका प्रशासन कार्यालय र सुनसरी उद्योग...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः मोरङको सिंघिया खोलामा एक महिलाको शव भेटिएको छ । उनको विराटनगरस्थित सिंघिया खोलामा डुबेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । विराटनगरमा मंगलबार दिउँसो एक महिला मृत भेटिएकी हुन्...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः छिमेकी जिल्ला मोरङमा जेठ १७ गतेसम्म निषेधाज्ञा अर्थात् लकडाउन थपिएको छ । मोरङले साताका निषेधाज्ञा जारी गरेको हो । यस्तै, सुनसरीमा सातादिन लकडाउन लम्ब्याइने भएको छ । जिल्ला प्रशासन...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति सर्वसाधारणको सहानुभूती बढेको बताएका छन् । ‘प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्धमा पार्टीभित्र र बाहिरका शक्तिहरू जसरी...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः प्रधानमन्त्री केपी शर्मा विरुद्ध बनेको विपक्षी गठन्धनका नेताहरु थप रणनीति तय गर्न भन्दै सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा भेला भएका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धनकुटाः धनकटाको महालक्ष्मी नगरपालिका ७ का ३४ वर्षीय पूर्णकुमार तुम्बाको रुखले किचेर मृत्यु भएको छ । मङ्गलबार बिहान ९ बजे छिमेकीको जग्गामा रहेको चेक्रासी जातको रुख काट्ने क्रममा अचानक रुख...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः स्वीडेनले यसबीच आफ्नो अर्थतन्त्रलाई बन्द गरेन । कामदारलाई घरमा थुनेर राखेन । त्यसैले अहिले त्यो देश नेपाल जस्तो वैदेशिक ऋण खोज्दै हिँडिरहेको छैन । कोरोना भाइरससँग लड्न त्यहाँका...

  • ५ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend