धरानः नेपाली कांग्रेसले राष्ट्रपतिबाट बिहीबार नयाँ सरकार गठन गर्नका लागि प्रक्रिया सुरु गर्न आह्वान गर्नु असंवैधानिक कदम भएको जनाएको छ । यस सम्बन्धमा छलफल गरी आवश्यक निर्णय गर्न नेपाली कांग्रेसका...
म धरान-१ मा बस्छु । मलाई वैशाख १५ गते कोभिड लागेको थियो । कोभिडको दोस्रो खोप लगाएको थिएँ । त्यतिबेला मलाई चिसोको एलर्जीजस्तो स्याँ स्याँ भएजस्तो भयो । ज्वरो...
धरानः धरानमा ६५ वर्षीया संक्रमित पुरुषको मृत्यु भएको छ । धरान-१७ सुनसरीका संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत १ गते उनमा कोरोना पुष्टि...
बिर्तामोडः झापाको कमल गाउँपालिका–३ मा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका–३ सानो केर्खामा बिहीबार राति पौने ९ बजे प्रदेश ३–०१–०२४ च ४५३५ नम्बरको स्कारपियो गाडीले...
धरानः प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले नेकपा एमालेभित्रै बसेर विधि, विधान सिकाउने ब्वाँसोहरुको मखुण्डो आजदेखि उदाङ्गो भएको प्रतिक्रिया जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले सो प्रतिक्रिया जनाएका...
विराटनगरः हुण्डी कारोबारमा संग्लग्न रहेको आरोपमा तीनजनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । बिहीबार दिउँसो मोरङको विराटनगर महानगरपालिका–११ रोडशेष चोकबाट २१ लाख भन्दा बढी रकमसहित पक्राउ परेका विराटनगर–१३...
धरानः निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । उनले ५०८८ मतभार पाए भने बादलले ४०१४ मतभार पाए...
धरानः बिहीबार बिहान सिमसिम पानी परिरहेको थियो । शरीरमा पीपीई, पञ्जा र फेस शिल्ड लगाएका मानिसहरुलाई देख्दा धरानका स्थानीय मानिसहरु एकोहोरो हेरिरहेका थिए । माथि उल्लेखित दृश्य हो, नेपाल...
धरानः सर्वोच्च अदालतले सात जना मन्त्रीको नियुक्तिविरुद्ध परेको रिटमा नियुक्ती बदर गर्न अन्तरिम आदेश दिएको छ । नेकपा विवादमा गत फागुन २३ को फैसलापछि माओवादीमा नफर्की एमालेमा बसेका र सांसद...
धरानः नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा कोभिड १९ विरुद्ध लड्ने टिम बनाउने र तीन लाख बढी पार्टीका नेता, कार्यकर्तालाई परिचालन गर्ने निर्णय गरेको छ । बिहीवार...
ओखलढुङ्गाः ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१ नविन राईको १३ वर्षीय छोरा कुशल राई सुनकोशी नदीले बगाउँदा बेपत्ता भएका छन् । बिहीबार बिहान ९ बजेको समयमा नदीमा पौडी खेल्ने क्रममा अचानक नदीले बगाउँदा...
खोटाङः खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ मा बिहीबार बिहान भएको ट्याक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । सडक निर्माणको लागि मिक्स्चर बोकेर जाँदै...
धरानः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई १५ बुँदे ज्ञापनपत्र बुझाएका छन्। प्रधानमन्त्री ओलीलाई बुझाएको ज्ञापनपत्रमा महामारी रोक्न सरकार असफल भएको भन्दै प्रभावकारी कदम चाल्न भनिएकोछ। कोरोना नियन्त्रणका लागि भ्याक्सिन आम...
धरानः अब बिरामी वा व्यक्तिलाई कोभिड–१९ को पिसिआर परीक्षण गराउनका लागि अस्पताल वा प्रयोगशाला धाउनुपर्ने बाध्यता हटेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले घरमा आएर स्वास्थ्यकर्मीले पिसिआर परीक्षणको स्वाब सङ्कलन गर्ने...
धरानः धरानको भानुचोकमा रहेका सडक मानवलाई खाना खुवाउन रोक लगाइएको छ । धरानले खाना खुवाउँछ भन्दै दिनहुँजसो सडक मानव बढ्न थालेपछि खाना खुवाउने कार्यक्रममा रोक लगाइएको धरान उपमहानगरपालिकाका नगर प्रहरी...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend