विराटनगरः जिल्ला प्रहरी कार्यालय पाँचथर दरवन्दीका प्रहरी निरीक्षक डम्वर विश्वकर्मा बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन...
कोरोनाको दोस्रो लहरले फेरि हामीलाई आक्रान्त बनाउँदै लगेको छ । मानिसहरूमा डर, चिन्ता, भय, तनाव बढेर गएको छ । विपत्तिको बेला सामान्य डर, चिन्ता, छट्पटी, तनाव हुनु स्वाभाविक नै...
धरानः चीनको सिचुवान प्रान्तले उपलब्ध गराएका अक्सिजन सिलिन्डर र जेनेरटर लगायतका स्वास्थ्य सामाग्री बुधबार नेपाल आइपुगेका छन् । २०० थान अक्सिजन जेनेरटर नेपाल आइपुगेको चिनियाँ दूतावासले जनाएको छ । सो स्वास्थ्य...
धरानः नेकपा–एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभामा पार्टीका उम्मेदवार रामबहादुर थापालाई मतदान गर्न पार्टीका मतदातालाई निर्देशन दिएका छन्। उनले थापा नेपाली कम्युनिष्ट आन्दोलनका एक वरिष्ठ नेता भएको हुँदा उनलाई...
बिर्तामोडः झापामा एक पुरुषले श्रीमतीमा कोरोना संक्रमणको पुष्टि भएपछि वेवारिसे छाडेर सम्पर्कविहीन बनेका छन् । मेचीनगर–१३ स्थित चारआली बजारनजिकै डेरा गरी बस्दै आएका ती पुरुषले गर्भवती श्रीमतीमा कोरोना पुष्टि भएपछि...
धरानः नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० मा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट–४ स्थित दाउन्ने जङ्गलको खुर्सानी खोला नजिकै आज बिहान ६...
धरानः धरानमा ५५ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । बेलका–३ उदयपुरका संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत २ गते उनमा कोरोना पुष्टि भएको...
सोलुखुम्बुः सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–४ को बेसक्याम्प–२ मा पुगेर आधार शिविरतर्फ फर्कने क्रममा हिउँमा चिप्लेर एकजनाको मृत्यु भएको छ । मंगलबार बिहान आधार शिविरबाट फर्कदै गरेका संखुवासभा याम्फुका २८ वर्षीय पेम्बा...
नेपालमा निजी क्षेत्र राजनैतिक अन्योलताको कारण नेपालमा निजी क्षेत्रले लगानीको प्रवद्धन गर्न चाहँदाचाहँदै पनि निजी क्षेत्र अघि बढ्न सकेको छैन । नेपालमा निजी क्षेत्र फस्टाउनको लागि ठूलो आशा गरिएको थियो...
धरानः धरानमा ७२ वर्षीया संक्रमित पुरुषको मृत्यु भएको छ । सुन्दरहरैंचा–१० मोरङका संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत १० गते उनमा कोरोना पुष्टि भएको...
धरानःनेकपा एमालेको विवाद मिलाउन गठित कार्यदलको पहिलो बैठक सिंहदरबारमा सुरु भएको छ । कार्यदलको औपचारिक पहिलो बैठक प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा सुरु भएको हो । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ...
काठमाडौँ: सर्वोच्च अदालतले प्रधानमन्त्रीको शपथ विवाद र सांसद नभएका व्यक्तिलाई मन्त्री बनाउने सरकारको निर्णयमाथि चुनौती दिई परेको निवेदनमाथि अन्तरिम आदेश दिन अस्विकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले...
धरानः कोभिड महामारीले थलिएकोमध्येमा पर्छ शिक्षा क्षेत्र । महामारी र निशेषाज्ञाका कारण अहिले अधिकांश शिक्षण संस्था बन्द छन् । अनलाइनबाटै पढ्ने–पढाउने काम चलिरहेको छ । यही अनलाइन शिक्षा पनि ग्रामीण...
धरानः नेकपा एमालेभित्र जुटेको सहमति कार्यान्वयनका आधार तय गर्न बनेको एमाले कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ । जेठ २ गते बनेको कार्यदलको पहिलो बैठक मंगलबार ९आज० दिउँसो तीन...
बिर्तामोडः कोरोना सङ्क्रमणका कारण झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको सोमबार मृत्यु भएको छ । नगरपालिकाका लागि भारतीय दूतावासबाट प्राप्त भएको एम्बुलेन्स लिन काठमाडौँ पुगेर फर्किएपछि खम्याहाङलाई कोरोना...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend