धरानः देशका मुख्य मुख्य सहरी जिल्लामा निषेधाज्ञा भएपछि विद्युत खपत पनि घट्दै गएको छ । बैशाख १५ गते बुधबार दुई करोड ९१ लाख युनिट विद्युत ऊर्जाको माग भएकोमा बैशाख १६...
विराटनगरः मोरङ रतुवामाई नगरपालिका ९ स्थित आमबारी-उर्लाबारी सडक खण्डमा २ वटा मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा एकजना मृत्यु र २ जना घाइते भएका छन् । आइतबार बिहान साढे १०...
धरानः लुम्बिनी प्रदेशकी सांसद विमला वली नेकपा माओवादी केन्द्र प्रवेश गरेकी छन्। दाङमा नेकपाबाट उपनिर्वाचनमा निर्वाचित भएकी वली आइतबार माओवादी केन्द्रमा प्रवेश गरेको घोषणा गरेकी हुन्। वलीको प्रवेशसँगै एमालेले लुम्बिनी प्रदेशमा...
धरानः कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न काठमाडौं उपत्यकामा बिहिबारदेखि १५ दिनसम्म निषेधाज्ञा लागू भएको छ । सधै व्यस्त अनि जाम भइरहने काठमाडौं उपत्यकाका सडक निषेधाज्ञा लागू भएसँगै सुनसान...
धरानः निषेधाज्ञाको समयमा ग्यास अभाव हुन् नदिने भन्दै आयल निगमले उपभोक्तालाई नआत्तिन आग्रह गरेको छ । निगमले पर्याप्त मात्रामा ग्यास आयात गरिरहेकोले उपभोक्तालाई चिन्ता मुक्त रहन आग्रह गरेको हो...
धरानः १२ औं राष्ट्रिय जनगणना पूर्वनिर्धारित कार्यतालिका अनुसार नै सञ्चालयन गर्न दिन गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । कोरोना भाइरस महामारी तथा रोकथाम नियन्त्रणका लागि सरकारले...
धरानः केन्द्रीय तथ्यांक विभागले आर्थिक वर्ष २०७७र७८ मा नेपालीको प्रतिव्यक्ति आय ११९१ डलर पुग्ने अनुमान गरेको छ । विभागले आज सार्वजनिक गरेको राष्ट्रिय लेखा अनुमान प्रतिवेदनमा उक्त अनुमान उल्लेख...
धरानः हङकङले नेपालसँगका सबै हवाइ उडानलाई प्रतिबन्ध लगाउने घोषणा गरेको छ । नेपालमा कोरोनाभाइरसको नयाँ प्रजाति ब्यापकरुपमा फैलिएको जनाउँदै सो रोक लगाइएको जनाइएको छ । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाद्वारा प्रेषित विवरणमा अर्को...
धरानः शंकर पोखरेलकै नेतृत्वमा लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन हुने भएको छ । प्रदेश संसदीय दलको बिहान बसेको बैठकले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमा एकल बहुमतीय सरकार बनाउने निर्णय...
धरानः धरान उपमहानगरपालिका वडा नं.१३ को कार्यालय परिसरमा आइतबार ज्येष्ठ नागरिक तथा वडा बाल सञ्जालको भवन एक कार्यक्रमका बीच उद्घाटन भएको छ । धरान उपमहानगरपालिकाका मेयर तिलक राईले नवनिर्मित भवनको...
धरानः धरान उपमहानगरपालिकाका मेयर तिलक राई अनुगमनमा निस्किएका छन् । दक्षिणको सीमाना सर्दुखोला छेऊले छुटयाउने सीमाना अतिक्रमण भएको पाइएकोले अनुगमन गरिएको उनले जानकारी दिए । ‘बराहक्षेत्रको सीमाना सर्दुखोलाले छुटयाउँछ, बराहक्षेत्रका...
धरानः वैशाख १७ गते शुक्रवार नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले शुक्रवार बुढानीलकण्ठस्थित निवासमा आयोजित पत्रकार सम्मेलनमा भने, “एमसीसीबारे अनेक किसिमका भ्रम फैलाइयो, झुटा प्रचार चलाइयो।अमेरिकी...
सोलुखुम्बः सोताङ गाउँपालिका–१ बाट ३ थान भरुवा बन्दुक सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिवार बेलुका ७ बजेको समयमा पावै सामुदायिक जंगलबाट ३ थान भरुवा बन्दुक सहित स्थानीय...
धरानः लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । संसदीय दलको आइतबार बिहान बसेको बैठकमा मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका हुन् । दुई दलको सरकार भएकाले अब ठूलो दलको हैसियतमा...
भोजपुरः भोजपुरको षडानन्द नगरपालिका–७ का २९ वर्षीय रुद्रबहादुर न्यौपाने अरुण नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका छन् । शनिबार दिउँसो षडानन्द नगरपालिका–६ अरुण नदिको लम्सुवाघाटमा पौडी खेल्ने क्रममा अचानक...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend