चुहाडेमा पनि युवा समातिए धरानः धनकुटा र उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । धनकुटा नगरपालिका–७ बाट धरान उपमहानगरपालिका–१९ का २३ वर्षीय भीमराज लिम्बू एभिल ४४ एम्पुल,...
धरानः इटहरीको आरटी आरके इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट एन्ड टुरिजमले सेफ कम्पिटिसनको आयोजना गरेको छ । कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै नेपाल सरकारको मापदण्डमा रही कम्पिटिसनको आयोजना भएको हो...
धरानः कोरोनाको दोस्रो लहरसँगै कोभिड संक्रमितको संख्या दिनहुँ बढ्दो छ । संक्रमण नियन्त्रण गर्न सरकारले उपत्यकामा निषेधाज्ञा जारी गरेपछि अत्यावश्यक वस्तुको भाउ उकालो लागेको छ । निषेधाज्ञा कहिलेसम्म लम्बिने...
धरानः देशका धेरै ठाउँमा पानी परेको छ । राति प्रदेश–१ बाहेक देशका सबैजसो ठाउँमा पानी परेको मौसमविद्ले बताएका छन् । भारतको बिहारमा बनेको न्यूनचापीय क्षेत्र तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त...
‘पक्कै पनि तैले त उस् जन्ममा पाप नै गरेकी हुनाले यस जुनीमा भोग्दैछेस् ।’ यसरी उसलाई घर र पर जसले पनि हेपेर बोल्ने गर्थे । ऊ आमाको गर्भबाटै एक फरक...
धरानः धरानमा ५९ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । ताप्लेजुङका संक्रमितको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत १३ गते उनमा कोरोना पुष्टि भएको थियो...
ओखलढुंगाः चम्पादेवी गाँगपालिका–३ सिल्खुबेसीस्थित वर्षाका कारणबाट आएको पहिरोबाट ७ वटा चौपायाहरुको पुरिएर मृत्यु मरेका छन् । यस्तै, पहिरोमा ७ घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । दिउँसो...
विराटनगरः मोरङ ग्रामथान-५ बस्ने ३५ वर्षीय नरेश माझीको दुर्घटनाबाट मृत्यु भएको छ । शनिबार दिउँसो पौने १ बजे ग्रामथान-२ स्थितमा को१क ३३४५ नम्बरको टिपरले को२९प ४१७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा...
धरानः इनरुवाका तीन दिनको बीचमा कोरोनाका कारण आमा छोराको मृत्यु भएको छ । इनरुवा नगरपालिका–३ का एक परिवारका ८४ वर्षीय वृद्धा आमाको कोरानाको कारण मृत्यु भएको तीन दिनपछि आज छोराको...
धरानः धरान प्रहरीले निषेधाज्ञाको पहिलोदिन निषेधाज्ञा उल्लंघन गर्ने टेम्पो, मोटरसाइकललाई सम्झाइबुझाइ पठाएको पाइएको छ । वडा प्रहरी कार्यालय धरानका सई पूर्णबहादुर जोशीले १५० भन्दा बढी मोटरसाइकल र टेम्पो नियन्त्रणमा लिँदै...
धरानः चटयाङ लागेर एकजनाको मृत्यु भएको छ । सुनसरीको गढीगाउँपालिका–२ का ६० वर्षीय रघुनाथ यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएपी नरेन्द्रकुमार कार्कीले बिहानै...
धरानः काठमाडौं उपत्यकावासी अहिले दुई साताका लागि स्थानीय प्रसासनद्वारा जारी निषेधाज्ञाका कारण घरभित्रै थुनिएका छन्। जसले गर्दा दैनिक ज्याला मजदुरी गर्नेहरुको जीवन संकटमा परेको छ। तर, यो मानवीय संकट...
धरानः हङकङमा चार वर्ष अगाडि आफ्नी प्रेमिकालाई छुरा प्रहार गरी हत्या गर्ने एक इन्जिनियरलाई आजीवन जेल सजाय सुनाइएको छ। सन् २०१७ मा २६ वर्षका केनी एनजी यान–किनले प्रेमिका २० वर्षकी...
धरानः अमेरिकाले नेपाललाई कोरोना महामारी सामना गर्न थप ८५ लाख डलर सहयोग प्रदान गर्ने भएको छ। नेपालमा कोरोना महामारीले झन विकराल रुप लिएपछि आपतकालीन सेवाका लागि अमेरिकी सहयोग नियोग ९यूएसएड०...
सोलुखुम्बुः थुलुङ दुधकोशी गाउँपालिका–७ का ६३ वर्षीय वीरबहादुर राईको कुटपिटबाट मृत्यु भएको छ । बैशाख १० गते राति १० बजेको समयमा स्थानीय ४६ वर्षीय शन्तुराज राई र वीरबहादुर राईबीच सामान्य...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend