धरानः धरान बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटबल संघको सहयोगमा धरान मेघा थ्री बाइ थ्री एसइई लेवल खुल्ला बास्केटबल प्रतियोगिता हुने भएको छ । धरान मेघा कलेजको मुख्य प्रायोजनमा यही...
धरानः नेपाल विद्यार्थी संघ सुनसरी क्षेत्र नं. १ को आयोजनामा धरानमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । शनिबार ‘हरियो वन, नेपालको धन’ भन्ने मूल नाराका साथ नेविसंघले धरान...
साउन महिनाको पहिलो दिन अर्थात साउने सङ्क्रान्ति पर्व मनाइँदै छ । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखालेर घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर...
धरानः धरानमा धरान उपमहानगरपालिकाका गणकमाथि प्रहार भएको गोली प्रहरीले भेटेको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठका अनुसार धरान उपमहानगरपालिकाको गरिबी निवारणको गणकको रुपमा कार्यरत् यहासु राई चढेको...
धरानः विदाको दिन सरकारी गाडी दुरुपयोग गर्नेमाथि धरानका युवाहरुले खबरदारी अभियान शुरुवात गरेका छन् । धरानको भानुचोकमा बसेर शनिबारदेखि यस्तो अभियान थालिएको हो । अब हरेक सार्वजनिक विदाको दिन यसरी...
धरानः धरानमा गोली चलेको छ । धरान-२० विष्णुपादुका जाने बाटोमा गोली चलेको प्रहरीले जनाएको छ । शुक्रबार राति ८ बजेतिर मोटरसाइकलमा हिँडिरहेका एक व्यक्तिमाथि गोली चलाइएको र मोटरसाइकलको ट्याङ्की लागेर...
धरानः धरानको नजिक भेडेटार जाने बाटोमा गुडिरहेको एउटा कारमा आगलागी भएको छ । भेडेटारमुनि कोशी राजमार्र्गमा गुडिरहेको भारतीय नम्बर प्लेटको कारमा शुक्रबार दिउँसो आगलागी भएको हो । आगलागीमा कार जलेर नष्ट...
धरानः एसइई स्पिकर–२०७९, सिजन–२ का बिजेताहरुलाई शुक्रबार पुरस्कार वितरण तथा छात्रवृत्ति प्रदान गरिएको छ । रयाडिकल लाइट नेपाल प्रालिले असार–२९ गते सम्पन्न गरेको प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार वितरण गरिएको हो ।...
धरानः धरानमा मेयर हर्क साम्पाङको ‘अफर’ मा कविता जनचेतनामूलक कविताहरू सुनाइएको छ । मेयर हर्कराज राई (साम्पाङ) ले धरान–१३ स्थित जिरोप्वाइन्टमा लागूऔषधविरुद्धका जनचेतनामूलक गीत, कविताहरु लिएर आउन आफ्नो फेसबुक पेजमार्फत्...
धरान-१३ ले वडा कार्यालय परिसरमा बनाइदिएको खुल्ला ब्यायामशाला (जीमखाना) मा शारीरिक कसरत गर्दै धरानबासी । अहिले बिहान, साँझ सो ठाउँमा दैनिकजसो भीड लाग्ने गरेको वडाध्यक्ष नेत्र काफ्ले बताउँछन् ।...
धरानः सञ्चारकर्म छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गराएपछि रवि लामिछाने यतिबेला देश दौडाहामा लागेका छन् । झापामा कार्यक्रम सकेर उनी शुक्रबार धरान आएका हुन् । धरानको लागि कार्यक्रमको ‘सेडयुल’ नै...
ताप्लेजुङः चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका-२ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पा छन् । मकै गोड्ने क्रममा बिहीबार...
धरानः सुनसरीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । कोशी गाउँपालिका–१ राजापोखरीस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ज ३९०६ नम्बरको विङगर...
धरानः सुनसरी उद्योग वाणिज्य संघ सुनसरीको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । संघको कार्यालयमा नयाँ निर्वाचित पदाधिकारीहरुको बिहीबार पदस्थापन भएको हो । कार्यक्रममा प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुनमन्त्री केदार...
धरानः धरान-१६ जोरसखुवा छेऊमा धारिलो हतियार प्रहार हुँदा तीनजना घाइते भएका छन् । घाइतेमध्ये दुईजना गम्भीर घाइते भएका छन् । घाइतेहरुको अहिले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञानमा उपचार भइरहेको प्रहरीले...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend