धनकुटाः जबरजस्ती करणीको अभियोगमा धनकुटा शहिदभूमी गाउँपालिका ५ घर भई सोही वडाका वडाध्यक्ष रहेका ३१ वर्षीय सन्तोष राईलाई पक्राउ गरिएको छ । राईले गत असार २४ गते तेह्रथुम लालीगुराँस नगरपालिका...
धरानः धरान उपमहानगरपालिकाले भानुचोकको सार्वजनिक शौचालयमा पिसाब फेरेको पैसा नलिने नलाग्ने भएको छ । गत २१ गतेको बैठकले नै सो निर्णय गरिसकेको हुनाले अब त्यहाँ पिसाब फेरेको पैसा नलाग्ने मेयर...
धरानः धरान उपमहानगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । धरान उपमहानगरपालिकाबाट उपलब्ध गराइएको सेवा विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो । धरान उपमहानगरपालिकाको प्राङ्गणमा आयोजित सुनुवाइमा सरोकारवालाहरुले चुस्तदुरुस्त...
विराटनगरः मोरङको विराटनगर महानगरपालिका-१३ स्थित कोशी प्रोजेक्टको भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आइतबार राति १० बजेको समयमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको प्रदेश १-०२-०४९प६२५८ नम्बरको...
ताप्लेजुङः सडक खन्दै गर्दा माथिबाट झरेको ढुङ्गाले लागेर ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा एक युवाको मृत्यु भएको छ । मुत्यु हुनेमा सिदिङ्वा गाउँपालिका वडा नं ३ आङखोपका २२ वर्षीय गंगाबहादुर कडरिया रहेको...
रक्तचाप भनेको मुटु खुम्चिदा र फैलिदा रक्त नलीको भित्तामा पर्ने दबाब हो । धेरैजसो, उच्च रक्तचाप भएका ९० प्रतिशतमा कुनैपनि निश्चित कारणहरु हुँदैनन् । उच्च रक्तचाप भएका १० प्रतिशतलाई...
धरानः एसइई स्पिकरका उत्कृष्ट १० जना सहभागीहरुलाई आइतबार सार्वजनिक भाषणकलासम्बन्धी अभिमुखीकरण प्रदान गरिएको छ । रयाडिकल लाइट नेपाल प्रालिले आयोजना गरेको प्रतियोगीताका सहभागीहरुलाई महेन्द्र बहुमुखी क्याम्पस धरानका उपप्राध्यापक एवम् जनगायक...
धरानः धरान-१२ स्थित सुनाखरी एकेडेमीबाट एसइई दिएकी छात्रा प्रकृति खापुङले पुरस्कार रकमले असहायलाई सहयोग गरेकी छिन् । धरान छाताचोकमा रहेको अपाङ्ग पुनस्थापना केन्द्रमा पुगेर उनले सहयोग गरेकी हुन् । उनले...
धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) नयाँ नयाँ काम गर्ने जोश, जाँगर देखाइरहेका छन् । जनताको श्रमदान र मेयर साम्पाङको जनश्रमदानबारे अहिले सर्वत्र चर्चा र तारिफ पनि छ ।...
सुनसरीः सुनसरीको बराहक्षेत्र नगरपालिका-६ सिसौलीबाट प्रहरीले अवैध लागूऔषध गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी निरीक्षकको टोलीले कोशी नदीको दुईवटा भङ्गालोबीच टापुमा लुकाइछिपाइ राखेको अवस्थामा १२२...
पत्रकार सम्मेलनमा कानुन विषयबारे जानकारी दिँदै प्रबन्ध निर्देशक राई । तस्वीरः लक्ष्मण थापा धरानः धरान–१५ स्थित हिबिस्कस इङ्लीस बोर्डिङ स्कुलमा यस वर्षदेखि कानुन विषयको पठनपाठन थाल्नका लागि तयारी थालिसकिएको र...
सुनसरीः सुनसरीको कोशी गाउँपालिका–४ स्थित भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । आइतबार दिउँसो पौने ४ बजे को२त २१५८ नम्बरको ट्याक्टरले विपरीत...
धरान: वातावरण संरक्षण र बढ्दो इन्धन खपतलाई न्यूनीकरण गर्ने उद्देश्यले प्राइम भिजन इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट कलेज र जाइण्ट बाइक धरानबीच दैनिकरुपमा साइकलको प्रयोग गर्न विद्यार्थीलाई प्रोत्साहन गर्ने सम्झौता भएको...
धरानः धरान–११ मा पानी ल्याउन सयौं जनताले श्रमदान गरेका छन् । धरान २० मा रहेको पकुवा खोलाबाट पानी ल्याउने भनेर मेयर हर्कराज राई साम्पाङले आह्वान गरेसँगै श्रमदानबाटै काम भएको हो...
धरानः इलाम माई नगरपालिका ५ धोबीखोला बस्ने ८२ वर्षीय प्रेमबहादुर आङदम्बे लिम्बूको रुखले किचेर मृत्यु भएको छ । शनिबार बिहानको राति २ बजे पानीसँगै आएको हावाहुरीले घरनजिकै रहेको सखुवाको रुख...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend