विराटनगरः उर्लाबारी–३ थापा चौकस्थितमा बस्ने ३८ वर्षीय प्रेम धिमाल लागूऔषध गाँजासहित पक्राउ परेका छन् । उनलाई आइतबार दिउँसो २ बजे इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले ४ केजीभन्दा बढी...
धरानः नेपालका विभिन्न ठाउँको वन क्षेत्रमा फेरि डढेलो बढेको छ । गएको बुधवार पानी परेपछि धेरै ठाउँको डढेलो निभेको भए पनि फेरि डढेलोको संख्या बढेको हो । वन विभागको वन...
धरानः इलाका प्रहरी कार्यालय धरानले लागूऔषधसहित पक्राउ गरेका युवालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धरान–१५ बस्ने २३ वर्षीय मिलन राई रहेका छन् । विशेष सूचनाको आधारमा उनी पक्राउ परेको...
बिर्तामोडः लागूऔषध खैरोहिरोइन ब्राउनसुगरसहित झापाबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा कचनकबल–२ का २८ वर्षीय सञ्जय लामा रहेका छन् । उनलाई विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट...
धरान : एनआइसी एशिया बैंकले धरानको सब्जीमण्डीमा क्यूआर कोड वितरण गरेको छ। धरान उपमहानगरपालिकास्थित भानुचोकमा रहेको सब्जीमण्डीमा रहेका तरकारी तथा फलफूल पसलमा क्यूआर कोड वितरण गरेको हो। नेपाल राष्ट्र बैंकको...
विराटनगरः विराटनगर–१४ का २५ वर्षीय कामेश्वर कामतको टयाक्टर दुर्घटनाबाट मृत्यु भएको छ । आइतबार बिहान साढे ८ बजे विराटनगर १४ स्थितमा को२त २७३४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा...
धरानः इलाका प्रहरी कार्यालय धरानले धरान-१५ बाट एक युवालाई लागूऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान-१५ ज्ञानचर्चमार्गबाट २१ वर्षीय मिलन राईलाई पक्राउ गरिएको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।...
सामान्यभन्दा फरक (बाङ्गो) खालको दाँतलाई सही बनाउने उपकरणलाई टिथ ब्रेसेस भन्ने गरिन्छ । यसलाई दाँतमा तार लगाउने प्रक्रिया पनि भन्ने गरिन्छ । भद्रगोल रूपमा रहेको दाँतलाई टिथ ब्रेसेसले एउटै...
गर्मी मौसममा नाथ्री फुट्ने समस्या धेरै देखिन्छ । कहिलेकाहीँ त नाथ्री फुटेर एक्कासी ह्वालह्वालती रगत आइदिँदा मानिसहरू के गर्ने भनेर अलमलमा पनि पर्ने गर्छन् । गर्मी मौसममा धेरैको नाकबाट...
धरानः सुरज शाही ठकुरीको संगीत र स्वर रहेको गीत ‘के लेखु शब्दमा’ सार्वजनिक भएको छ । जंगबहादुर शाही र अमृत घोले लामाको शब्द रहेको गीतमा आफ्नो प्रेमिकाप्रतिको प्रेमभावलाई दर्शाइएको छ...
धनकुटाः धनकुटा नगरपालिका–६ स्थित हाँडीखर्क सामुदायिक वनमा भीषण आगो लागेको छ । शनिबार दिउँसो साढे ३ बजेबाट शुरु भएको आगो अझै नियन्त्रणमा आइनसकेको प्रहरीले जनाएको छ । आगो बढ्दै गएकाले...
धरानका अधिकांश विद्यार्थी फुर्सदमा गफ चुटेर, विभिन्न ठाउँ घुमेर, साथीभाइसँग रमाइलो गरेर साथै घरमै पनि मोबाइलमा झुम्मिएर बसिरहेको पाइन्छ । नराम्रो सङ्गत भेट्ने कोही कोही बिग्रिएर पनि अभिभावकलाई समेत...
धरानः धरान बास्केटबल संघको आयोजना तथा नेपाल बास्केटबल संघ र सुनसरी बास्केटबबल संघको सहयोगमा सम्पन्न बास्केटबल रेफ्री क्लिनिक समापन भएको छ । चैत्र १७ देखि २० गतेसम्म सम्पन्न क्लिनिकमा धरान,...
धरानः प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए आफ्नो राजीनामा आइहाल्ने घोषणा गरेका छन् । बालुवाटारबाट देशभरका १ सय ६५ सडक सञ्जालको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले...
धरानः अमेरिकामा रहेर नेपाली संगीतमा निरन्तर क्रियाशील गायक लोक पौडेलले आफ्नो बिल्कुलै नयाँ गीत ‘निलो कुर्ताले’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । लोकलयमा आधिरित यस गीतमा गायक पौडेललाई चर्चित...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend