धरानः झीगु समाज धरानमा एकमहिने नेपाः भाषा कक्षा शुरु भएको छ । सोमबार एक कार्यक्रमबीच प्रमुख अतिथी तथा धरारा उपमहानगरपालिका आदिवासी जनजाति विकास समितिका संयोजक तथा धरान १५ नंं वडा...
धरानः धरानमा लागूऔषधसहित पक्राउ परेका युवा सार्वजनिक गरिएको छ । इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेका धरानस्थित भोटेपुलका वर्ष २७ को सबिन नेपालीलाई पक्राउपछि सार्वजनिक गरेको हो । सोमबार बिहान नेपाली...
धरानः राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले राजतन्त्र फर्काउन नयाँ सम्झौता गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै सांसद लिङ्देनले अहिलेको शासन व्यवस्था असफल भइसकेको भन्दै २०६२–६३...
धरानः संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले हवाइजहाजका लागि प्रयोग हुने इन्धन नेपालमा महंगो भएको भन्दै इन्धनको मूल्य अन्तर्राष्ट्रियरुपमा समान हुनुपर्ने बताएका छन् । हाल नेपालमा अन्तर्राष्ट्रिय उडानका...
धरानः अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल,...
धरानः प्रतिनिधिसभाका सांसद गोकुलप्रसाद बाँस्कोटाले सरकारले गरेको विकास निर्माणको काम देख्न नसक्नेलाई ‘साउने चश्मा’ लगाउन भनेका छन् । सोमबार प्रतिनिधिसभाको विशेष सयममा बाँस्कोटाले सरकार विरोधीले विकास निर्माणका काम नदेखेको आरोप...
धरान: पार्टी परित्याग गर्दै प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बुहाङको सांसद पद खोसिएको छ । माओवादी केन्द्रले आङ्बुहाङलाई पदमुक्त गरेको हो । पार्टी परित्याग गर्दै मन्त्री...
धरानः रोटरी क्लब अफ धरानले श्री दीपेन्द्र स्मृति विद्यालय धरान–१७ लाई ९ थान कम्प्युटर प्रदान गरेको छ । सोमबार विद्यालयमा भएको कार्यक्रममा रोटरी क्लब अफ धरानका अध्यक्ष रविन श्रेष्ठले विद्यालयका...
धरानः धरान–८ भोटेपुलबाट एक युवा लागूऔषधसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानको टोलीले सोमबार बिहान उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा २७ वर्षीय सविन नेपाली रहेका छन्...
सुनसरीः सवारी दुर्घटनामा नक्कली चालक उपस्थित गराई सक्कली चालक भगाउने संघका दुईजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा विराटनगर–१२ का जीवन खनाल र सोही स्थानका ३३ वर्षीय नेत्रप्रसाद पाठक रहेका...
विराटनगरः छुट्टाछुट्टै स्थानमा आइतबार भएको आगोलागीबाट २० लाख भन्दा बढीको क्षती भएको छ । साढे ३ बजे धनकुटा सहिदभूमी १ त्रिवेणी सामुदायिक वनबाट सल्केको आगोले सोही स्थानको जगदेउ बस्ने नरबहादुर...
सुनसरीः सुनसरी कोशी गाउँपालिका–६ श्रीपुर बस्ने उदयकुमार मुखिया र सोही स्थानका बिहारी मुखियालाई ठूलो परिमाणको लागूऔषध गाँजासहित पक्राउ गरिएको छ । चैत २१ गते विशेष सूचनाको आधारमा कोशी गाउँपालिका–४ कोशी...
धरानः सुनसरीका पत्रकारलाई पनि चुनावले छपक्कै छोपेको छ । अहिले कुन पार्टीको प्यानललाई जिताउने भनेर पत्रकारहरु नै पनि दौडधुपमा लागिरहेका छन् । नेपाल पत्रकार महासंघको आगामी चैत्र २५ गते हुने...
धरानः जनता समाजवादी पार्टी धरान उपमहानगर समिति ध्यानाकर्षण तथा ज्ञापनपत्र बुझाएको छ । धरानेलाई जसरी हुन्छ सहजतरिकाले पानी पिलाउन माग गर्दै ध्यानाकर्षण तथा ज्ञापनपत्र बुझाएको हो । विभिन्न मागपत्रसहितको ज्ञापनपत्रमा...
विराटनगरः १ नम्बर प्रदेशका दुई छुट्टाछुट्टै स्थानमा भएको आगलागीबाट अन्दाजी २२ लाख भन्दा बढीको क्षति भएको छ । आइतबार दिउँसो साढे १२ बजेको समयमा खोटाङको खोटेहाङ गाउँपालिका–७ मा रहेको मटकेनी...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend