आजको स्तम्भ धरानः धरानमा माविसम्म अध्यापनरत् एक शिक्षकले धरानमा ‘पान क्याफे’ खोलेर चर्चा कमाएका छन् । विशेषतः पान पसल गर्नेलाई सानो काम भन्ने धेरैको बुझाइ छ । बानी छ–यस्तो पनि काम...
धरानः धरानमा अग्रज पत्रकार गिरिराज आचार्यको नाममा सिर्जनशील पत्रकारिता पुरस्कार कोष स्थापना गरिएको छ । गीता मन्दिरमा एक कार्यक्रमका बीच सो पुरस्कार कोष स्थापना गरिएको घोषणा गरिएको थियो । एक...
लोकतन्त्रप्राप्तिको लडाइँमा अनेकौं सहिदहरुले आफ्नो ज्यानको बलिदान दिएका छन् । यसकारण पनि यो मुलुक संघीय गणतन्त्रको जगमा उभिएको छ । तर जनताले खोजेजस्तो र आशा भरोसा गरेको जस्तो लोकतन्त्रको...
नेपाली राजनीतिक घटनाक्रम विगतदेखि नै अनपेक्षित ढंगले अगाडि बढेको छ । विसं २००७ सालयताको नेपाली राजनीतिक इतिहासलाई केलाउने हो भने देशमा जब–जब कुनै पनि दलले चुनाव जितेर बहुमत वा...
एउटा नेपालीमा उत्ति छ,‘जस्तो अन्न त्यस्तै मन । जस्तो मन त्यस्तैे तन ।’ यसबाट के प्रष्ट हुन्छ भने हामीले खाएको खाना जस्तो छ । हाम्रो विचार वा मन पनि...
विराटनगरः झापा र मोरङका तिन छुट्टाछुट्टै स्थानबाट मंगलबार राति नियन्त्रित लागूऔषध ब्राउनसुगर र ट्याब्लेटसहित चारजना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले झापाको...
धरानः धरानका सन्देश बम्जन लामा नेपाल स्टारको टप ४ मा पर्न सफल भएपछि धरानमा कन्सर्ट आयोजना गरेर भोट मागिएको छ । उनी नेपाल टेलिभिजनमा प्रसारण भइरहेको रियालिटी शो नेपाल स्टारको...
धरानः विषादी र बिचौलिया हटाउने कन्सेप्टसहित खाद्यवस्तु प्रत्येक उपभोक्ताको भान्छामा पुरयाउने लक्ष्य लिएर धरानमा पहिलोपटक राष्ट्रिय खाद्य बैंक लिमिटेड स्थापना हुने भएको छ । यसको केन्द्रीय कार्यालय काठमाडौंमा छ...
विराटनगरः हात्तीको आक्रमणबाट मोरङ विराटचोककी युवतीको मृत्यु भएको छ । सुन्दरहरैंचा नगरपालिका–१० की २८ वर्षीया सीता पराजुलीको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । जंगलमा घाँस काटिरहेको अवस्थामा हात्तीले...
विराटनगरः १ नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा जाडोको न्यानो कपडा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक कार्यमा अग्र भागमा रही कार्य गर्दै आइरहेको प्रदेश प्रहरी श्रीमती संघले...
विराटनगरः जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक पपु नायक पौष महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुरयाउनुको साथै चोरी, अवैध लागूऔषध कारोबारी लगायत...
धरानः बराहक्षेत्रमा १ सय ३० जना जनता समाजवादीमा प्रवेश गरेका छन् । बराहक्षेत्र नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी जनता समाजवादी पार्टीमा प्रवेश गरेको हुन् । पार्टीका वरिष्ठ नेता अशोक राईले...
धरानः धरानमा इटहरीका युवा लागूऔषधसहित समातिएका छन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले इटहरी–१९ घर भई हाल जिल्ला सुनसरी धरान–८ ८ बस्ने वर्ष २३ को विकास बुढाथोकीलाई लागूऔषधसहित...
सुनसरीः सुनसरीको दुहवी–इनरुवा खण्डमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते पनि भएका छन् । सुनसरी प्रहरीका अनुसार विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको माइक्रो र विपरीत...
विराटनगरः झापा र मोरङ जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषध खैरोहिरोइन र लागूऔषध ट्याब्लेटसहित ८ जना पक्राउ परेका छन । मोरङ रतुवामाइ नगरपालिका–४ आमबारीस्थितबाट सोमबार साढे ४ बजे दुई जना खैरोहिरोइनसहित...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend