धरानः प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र मोडल जाङ्मु शेर्पासँग विवाहबन्धनमा बाँधिएका छन् । ४९ वर्षीय राई र २३ शेर्पाबीच आइतबार विवाह भएको हो । मुख्यमन्त्री राईले काठमाडौँको एक पार्टी...
धरानः विराटनगर–१७ स्थित सीमा एरियाबाट प्रतिबन्धित लागूऔषधसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी धरान–९ का ३९ वर्षीय सुवास लामिछाने रहेका छन । उनलाई शनिवार विशेष सुराकका आधारमा स्पास्मो...
केस १ दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेकी १९ वर्षीया मञ्जिला थापा (नाम परिवर्तन) ले एकदिन सहमतिमै यौन सम्पर्क गरिन् । उनको केटासाथीले कन्डम प्रयोग गरेको भए पनि भोलिपल्ट मञ्जिलाको योनी...
क के इन्टरनेशनल स्कुलकी प्रतिभा धरानः धरान–१५ स्थित के के इन्टरनेशनल स्कुलमा अध्ययनरत स्तुती पौडेल पढ्दै, कमाउँदै गर्नेमध्ये एक हुन् । उनी कक्षा–कोठामा पाइने किताबी ज्ञानमा मात्रै सीमित छैनन्, किताबमा...
धरानः सरकारले स्थानीय तहका कर्मचारीको राजीनामा र अनिवार्य अवकाशपत्रको स्वीकृत स्थानीय तहैबाट गर्ने नयाँ व्यवस्था गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै कर्मचारी समायोजन...
धरानः धरानमा प्रचण्ड-नेपाल समूहको विरोध प्रदर्शन भएको छ । कार्यक्रममा बोल्दै प्रदेश १ का इन्चार्ज तथा स्थायी कमिटी सदस्य भीम आचार्यले आफूहरु कुर्सीका लागि नलडेको बताए । सडकबाटै संसद पुनस्थापित...
धरानः धरानमा एकपछि अर्को होटल थपिँदो छ । धरानमा अर्को होटल सञ्चालनमा आएको छ । होटल धरान किचन प्रालि नामको होटल सञ्चालनमा आएको हो । धरानमा नाम कमाइसकेको र स्वाद...
विराटनगरः बिराटनगर–१५ स्थित सीमा एरियाबाट प्रतिबन्धित लागूऔषधसहित एक भारतीय महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा भारत अररिया जोगवनी–४ की ४० वर्षीया लक्ष्मीदेवी साह रहेकी छिन् । उनलाई सीमा प्रहरी...
विराटनगरः मोरङको लेटाङमा बोलेरो खस्दा एकजनाको मृत्यु भएको छ भने १६ जना घाइते बनेका छन् । शुक्रबार बेलुका लेटाङ–१ अँधेरीको भित्री कच्ची सडकमा बोलेरो खसेको हो । लेटाङबाट कुवापानीतर्फ जाँदै...
धरानः धरान-१६ स्थित शारदा बालिका नमूना माविमा शुक्रबार भएको बालिका सिङ्गीङ स्टारको पहिलो अडिसनबाट २० जना प्रतियोगीहरु छनोट भएका छन् । विद्यालयमा रहेको ज्योतिपुञ्ज बाल क्लबको आयोजनामा भएको प्रतियोगितामा ३१...
मारवाडी महिला मञ्च धरानद्वारा विजयपुर जाने बाटो तीनधारे छेऊ निर्मित विश्रामालय । त्यहाँ खानेपानीको टयाङ्कीसमेत निर्माण गरिएको छ । धरान सिहदेवीचोकदेखि विजयपुरको धार्मिकस्थल जाने पैदल यात्रुहरुलाई रातको समयमा हिँडडुलमा सहजताका...
धरानः रमेश प्रसाईं र मिलन नेवारको स्वर रहेको पूर्वेली भाका सार्वजनिक भएको छ । विदेश उडेको युवाको कथा र पूर्वेली भाका समेटिएको ‘अरबको खाडी’ बोलको गीत सार्वजनिक भएको हो ।...
धरानः नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया विघटन गर्न चाहेको बताएका छन् । शुक्रबार आफ्नो समूहले राजधानीमा गरेको शक्ति प्रदर्शन सभालाई सम्बोधन...
धरानः नेपाल पत्रकार महासंघ सुनसरीले धरान र सुनसरीभरीकै पत्रकारलाई दुईदिने फिचर लेखन तथा खोजमूलक पत्रकारिताको विषयमा तालिम दिइएको छ । महासंघले सञ्चारकर्मीलाई फिचर लेखनमा सहज होस् भन्ने उद्देश्यले इटहरी र...
धरानः दैनिक भान्सा नभइ नहुने उपभोग्य खाद्य वस्तु हो, हरियो तरकारी । हरेक दिन भान्सामा अतिआवश्यक वस्तुको उत्पादन गर्ने उत्पादनकर्ता पाउने वस्तु मूल्य र उपभोक्ताले खरिद गर्ने मूल्यमा आकास...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend